बेइजिङ , श्रावण १९ - गत शनिबार नेपालचीन कुटनीतिक सम्बन्धको ६० औँ वार्षिकोत्सव धुमधामसँग मनाइँदै थियो ।सरकारी स्तरमा यो खुसी छाइरहेको बेला एकजना नेपाली युवती भने चीनमा चरम घरायसी हिंसाका कारण घरबाट निकालिएकी छन् । गत फेब्रुअरी ३ तारिख २९ वर्षीय लिउ याङसँग बिहे गरेर चीनको हैलुङच्याङ प्रान्तमा पुगेकी धरानकी २२ वर्षीय रिना राई (नाम परिवर्तन) अगष्ट एक तारिख घरबाट निकालिएकी हुन् । बेइजिङस्थित...
Tuesday, August 4, 2015
महादेव मन्दिर दर्शन गरेर फर्किएको माइक्रोबस राजधानीमा दुर्घटना
भक्तपुर, १९ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा दर्शन गरेर फर्कने क्रममा तीर्थयात्री बोकेको माइक्रोबस आज दुर्घटना हुँदा दुई बच्चासहित १५ जना घाइते भएका छन् ।लोकन्थलीबाट रिजर्भमा २१ जना महिला तीर्थयात्री लिएर डोलेश्वर र आशापुरी मन्दिर गएको बा १ ज ८४३९ नंको माइक्रोबस ब्रेकफेल भएर दुर्घटना भएको हो ।डोलेश्वर महादेव मन्दिरको दर्शन गरेर आशापुरी महादेव मन्दिर गई दर्शन...
धेरै महंगी भइन सन्नी लियोन, उनको भाउले सबै झस्किए
पूर्व पोर्नस्टार सन्नी लियोन बलिउड क्षेत्रमा पनि निकै चर्चितै छिन् । विभिन्न हर्कत बाट उनि चर्चामा आइ रहेकी हुन्छिन । हालै मात्र अर्को खबर बाट उनि चर्चाको विषय बनेकी छिन् । हो, सन्नी लियोनले आफ्नो पारिश्रमीक धेरैनै बढाएकी छिन् । उनले एक बिज्ञापनको लागि मागेको पारिश्रमीक बलिउडका ‘ए’ लेवलमा रहेका स्टारहरुले मात्र लिने गरेका छन् । बताईए अनुसार उनले घाँटीको समस्यासँग सम्बन्धित औषधिको विज्ञापनमा अभिनय...
दुबई नपुग्दै दिल्लीमा समातिएका २७ युवतीलाई जहाजमा काठमाडौं फर्काइयो
काठमाडौं : दुबई लैजाने क्रममा भारतको दिल्लीमा पुर्याइएका २७ जना युवतीलाई उद्धार गरी मंगलबार जहाजमा काठमाडौं फर्काइएको छ।दिल्लीस्थित नेपाली दूतावास र महिला मन्त्रालयको पहलमा उनीहरुलाई स्वदेश फर्काइएको हो। उनीहरुलाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा राखिएको छ। नेपाल बायु सेवा निगमको जहाजमा उनीहरुलाई अपरान्ह पौने एक बजे काठमाडौं ल्याइएको हो।विमानस्थलबाट प्रहरीकै गाडीमा उनीहरुलाई...
सुटकेसभित्र निसासिएर मृत्यु
बार्सिलोना: अवैध रूपमा युरोप छिर्दै गरेका मोरक्कोका एक व्यक्तिको सुटकेसमा निसासिएर मृत्यु भएको छ।उनी मोरक्कोबाट स्पेन जाने व्यक्तिको सुटकेसमा थुनिएर मरेका हुन्। उनका दाजुले आफ्नो सुटकेसमा थुनेर भाइलाई युरोप छिराउन खोजेका थिए।स्पेनी अधिकारीले कारभित्र थुनिएर मरेको अवस्थामा उनी मृत अवस्थामा फेला परेको जानकारी दिएका छन्।२७ वर्षीय मोरक्कोका ती नागरिक आफ्नो देशबाट डुंगा प्रयोग गरी स्पेन आइपुगेका थिए।उनी...
प्रहरीसंगको झडपमा थुप्रै सभासद्हरुको हातखुट्टा भाँचियो
काठमाडौँ, १९ साउन । विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध दलित समुदायका नेता लगायतले दलितमैत्री संविधान जारी गर्न माग गर्दै आज गरेको प्रदर्शनमा प्रहरी झडप भएपछि करिब दुई दर्जन अधिकारकर्मी तथा दलित नेता घाइते हुनुभएको छ ।दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा...
श्रीमतीसँगको झगडामा विष सेवन गरी आत्महत्या
गौशाला : पत्नीसँग झगडा पर्दा महोत्तरीको धीरापुर गाविसमा गएराति एकजनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् ।मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने नथुनी शेषका छोरा ३३ वर्षीय जसाउद्दिन शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।घरायसी समस्यालाई लिएर विगत केहीदिनदेखि पति–पत्नीबीच झैझगडा हुँदै आएको र जसाउद्दिन तनावमा रहँदै आएकामा गएराति पुनः पत्नीसँग झगडा पर्दा उनले नाम नखुलेको विषादी सेवन गरी...
छिटो बच्चा जन्माउन चाहनु हुन्छ यसरी सेक्स गर्नुस...जानी राखौ
छिटो बच्चा जन्माउन चाहनु हुन्छ यसरी सेक्स गर्नुस मानव जीवनमा सेक्सको ठूलो महत्व छ । मानिसले सेक्स आफ्नो यौनचाहना मेटाउन तथा सन्तानप्राप्तिको लागी गर्ने गर्छ ।सेक्सको अन्तिम प्राप्ति भनेको सन्तानप्राप्ति हो । मानिसले गर्ने सेक्स पहिले आनन्दका लागी हुन्छ भने मानिसलाई आवश्यकता महसुस भएपछि त्यही सेक्सलाई सन्तानप्राप्तिको बाटोमा लैजान्छन् सेक्स जोडी । तर सन्तान प्राप्ति हुनु त्यति सहज भने छैन् । सबै जोडीले...
कुनै काम गर्दै हुनुहुन्छ भने यी बारलाई विशेष ध्यान दिनुस्, तपाईको कुन बार कति घातक ?
बुधबार: कर्कट राशी लाई घातक हुन्छ ।बिहिबार: तुला कुम्भ राशीलाई घातक हुन्छ।शुक्रबार: वृश्चिक, धनु र मीन राशीलाई घातक हुन्छ ।शनिबार: वृष, सिंह र कन्या राशीलाई घातक हुन्छ ।आफुलाई घात रहेको बारमा नया काम थाल्नु राम्रो मानिदैन।नेपाली पद्यमामेषको रबि घातै छ, शनि घातक वृषको ।सोम मिथुनको त्यस्तै बुध हो अरु कर्कको।।सिंह कन्या दुबैलाई शनि घातक पर्दछ ।यात्रा...
पति भन्दा पत्नि बढी उमेरका हुने बलिउड जोडी (फोटो फिचर)
एजेन्सी ।सामान्यतया पति र पत्नि मध्ये पतिको उमेर बढी हुने परंपरा नै छ । संसारभरी नै यस्तो हुन्छ । पति भन्दा पत्निको उमेर बढी हुने सम्बन्धहरु कम नै हुन्छन् । तर यस्तै अनौठो सम्बन्ध चर्चित बलिउड जोडीहरुको पनि छबलिउडमा कतिपय जोडी यस्ता छन् जसमा पतिको भन्दा पत्निको उमेर बढी छ । यहाँ त्यस्तै जोडीको चर्चा गरिएको छ ।१ ऐश्वर्या अभिषेकबच्चन परिवारको चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या मध्ये पत्नि ऐश्वर्या...
झुन्डिएको अवस्थामा एक युवकको शव फेला
सप्तरी, १९ साउन । सप्तरीको राजविराज नगरपालिका–१ स्थित कपडा पसलमा झुन्डिएको अवस्थामा सोमबार साँझ एक युवक मृत अवस्थामा फेला परेको छ ।मृत्यु हुनेमा राजविराज नगरपालिका–४ निवासी २८ वर्षीय वसन्त साह रहेको प्रहरीले जनाएको छ । गत शनिबारदेखि बेपत्ता रहेको साहको खोजी गर्दा आज कपडा पसलको भित्री कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।शव परीक्षणका...
आफ्नै बुबाले १४ वर्षे छोरीलाई गर्ववती बनाएपछि
भारत। भारतको कानपुरमा कलियुगका एक बाबुले आफ्नै १४ वर्षीय छोरी लाई गर्ववती बनाएको कुरो खुलेको छ । गत जुलाई १६ मा नाबालिका छोरीले आफ्नै बुबाले ८ महिना देखि जवरजस्ती आफुलाई यौन शोसण गरेको आरोप लगाएकी थिइन ।आमाको मृत्यु भएको केहि महिना पछि एक दिन बुबाले रक्सि खाएर आइ आफुलाई जवरजस्ती बलात्कार गरेका र कसैलाई भनेमा मर्ने धम्कि दिएका उनले प्रहरीमा बताएकी छिन् । छोरीको आरोप पछि उनका बुबालाई गिरफ्तार गरि जेलमा...
मन्त्रीका पि.ए.ले अस्पतालभित्र नर्ससँग यस्तो के गरे ?
भारतको पञ्जाब राज्यका क्याबिनेटमन्त्री सुरजीत सिंह रखडाका पि.ए. पिथी सिंहलाई स्थानीय अस्पतालकी एक नर्सलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ ।पिथी सिंहले राजिन्दरा अस्पतालकी ती नर्सलाई यौनजन्य क्रियाकलापका साथै यौन प्रस्ताव गरेको आरोप लागेको समाचारमा जनाइएको छ ।पिथी सिंहले अस्पताल भित्रै बुधबार राति नर्सको हात समाएर बलात्कारको प्रयास गरेका थिए । तर नर्स कराएपछि नजिकै रहेका सर्वसाधारणहरू जम्मा भएका थिए...
आजको राशिफल वि.सं. २०७२ श्रावण १९ गते मङ्गलबार
आज वि.सं. २०७२ श्रावण १९ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ अगस्ट ०४ तारिखश्रावण कृष्ण चतुर्थी, पूर्वाभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, अतिगण्ड योग, तैतिल करणआजको व्रत/पर्व : मङ्गल चतुर्थी व्रतआजको राशिफलमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध...
Monday, August 3, 2015
बिर्सेर पनि यी ६ खाद्यवस्तु फ्रिजमा कहिल्यै नराख्नुहोस
हामीले फ्रिजलाई खाद्द्यवस्तुहरु संरक्षण गर्नको लागि प्रयोग गर्छौँ। चलनचल्ति अनुसार फ्रिजमा जस्तो खाद्द्यवस्तुहरु राखे पनि लामो समयपछि पनि यिनीहरुको प्रयोग गर्न सकिन्छ।तर यो तथ्य धेरै खाद्द्यवस्तुहरुमा लागु हुँदैन। कतिपय खाद्द्यवस्तुहरुलाई फ्रिजमा राख्ने आवश्यक्ता पर्दैन भने कतिपयको पौष्टिक गुणहरु फ्रिजमा नास हुने गर्दछन्। यस्तै केही दैनिक प्रयोग हुने खाद्द्यवस्तुहरु तल लेखिएका छन् जुनलाई फ्रिजमा सकेसम्म...
ढाड दुख्ने समस्या बाट छुट्कारा पाउनका लागि यसो गर्नुहोस.........
ढाड दुख्ने मानिसलाई ‘न उठे सुख न बसे सुख’ भन्ने उखानै छ । ढाड दुख्यो भने जसो गर्दा पनि आराम हुँदैन ।सुविधाको खोजीमा हिजोआज हामीमध्ये अधिकांशले लगभग हिँड्न छोडिसकेका छौं । सहरतिर मात्र नभएर ग्रामिण क्षेत्रमा पनि एकै ठाउँमा बसेर लामो समय टीभी हेर्ने, कम्प्युटर चलाउने, ल्यापटपमा बस्ने, मोबाइल खेलाउने प्रचलन बढ्दो छ । लामो समयसम्म एकै ठाउँमा बसिरहँदा ढाडमा भार पर्छ । हलचल नगरेर बस्दा ढाडका मांसपेशीमा...
.मन्त्री रिजालले यौन प्रस्ताव नराखेको नम्रताको भनाइ ....आखिर के रहेछ बास्तबिक....पढ्नुहोस पुरा समाचार
नायिका नम्रता श्रेष्ठले आफूलाई सूचना तथा सञ्चार मन्त्री डा मिनेन्द्र रिजालले यौन प्रश्ताव नराखेको प्रष्ट पारेकी छिन् । मंगलबार राष्ट्रपति भवनमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कारको बिषयलाई लिएर केही अनलाइनमा आएको समाचारको खण्डन गर्दै उनले मन्त्रीले यौन प्रश्ताव नराखेको बताइन्। केही अनलाइनले मन्त्री रिजालको यौन प्रस्ताब नमान्दा नम्रताको राष्ट्रिय अवार्ड खोसियो शिर्षकमा समाचार प्रकाशन भएको थियो...
सैनिकको विमान दुर्घटनाग्रस्त, १२ को ज्यान गयो
बेरुत, १८ साउन । सिरियाली सेनाको एक विमान सिरियाको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । सो विमानमा रहेका १२ जनाको ज्यान गएको पनि बताइएको छ ।उत्तर पश्चिमी नगर आरिहमा सोमबार सो विमान दुर्घटना भएको बताइएको छ । सिरियामा मानवअधिकारको अनुगमन गरिरहेको एक संस्थाले सो बारेमा जानकारी दिएको छ ।उक्त सहर विद्रोहीहरुको बढी प्रभाव रहेको क्षेत्र हो । उक्त विमान सो नगरमा बमबारीका लागि प्रयोग भएको हुनसक्ने...
बालकलाई बलि दिने अभियुक्तलाई कारबाहीको मागसहित जनदबाब
परासी, १८ साउन । नवलपरासीमा बालक जीवन कोहारलाई बलि दिने अभियुक्तहरुलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै आज बालकका आफन्त र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।दश वर्षीय बालक जीवनलाई बलि दिने कार्यमा संलग्न मुख्य योजनाकार कोदाई हरिजनसहित पक्राउ परेका सबै दोषीलाई हदैसम्मको कारबाहीको माग राख्दै स्थानीयवासीले अदालत र प्रशासनलाई दबाब दिन परासीमा प्रदर्शन गरेका हुन् ।बालबालिकादेखि वृद्धवृद्धासम्मका व्यक्ति...
छोरो रोगी हुँदा आमा पोइला गएपछि…!
गोरखाबजार १८ साउन । गोरखाको थालाजुङ गाविस–३ मुगेका रामचन्द्र अधिकारी १४ वर्षदेखि एकै थलोमा हुनुहुन्छ । शारीरिक अपाङ्गताका कारणले गर्दा उहाँ हिँड्डुल गर्न सक्नु हुँदैन । उहाँलाई घरभित्र गुन्द्रीमा सुताएर परिवारका सदस्य काममा जान्छन् ।‘बर्खाका बेला, कामको चापाचाप छ’ रामचन्द्रको ठूलीआमा सुमित्रा अधिकारीले भन्नुभयो, “दिनभर छोरालाई रेखदेख गर्ने कोही छैनन् । रोपाइँका बेला खेतमा जानुप¥यो । अधिकारी परिवारले...
ललितपुरका कृष्णबहादुरको लास दाङमा भेटियो
तुलसीपुर (दाङ), १८ साउन । गत असार २८ गते लमहीको अर्नवास्थित आफ्नै ससुराली घरबाट हराएका भनिएका ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको शव आज नजिकै रहेका चप्परखोला सामुदायिक वनमा फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले दिनुभएको जानकारीअनुसार बिहान वनमा च्याउ खोज्न गएका स्थानीयवासीले शव फेला पारेपछि प्रहरीलाई जानकारी गराएका हुन् ।यसअघि घर्ती हराएको र मानसिक रोगीसमेत रहेको...
तान्त्रिकको आदेशमा चार बालिकाको बलात्कारपछि हत्या
एजेन्सी : भारतको उत्तर उत्तर प्रदेशस्थित मथुरामा एक व्यक्तिले आाफ्नी 'पागल' पत्नीलार्इ ठीक बनाउने नाममा बलात्कार गरी चार बालिकाको हत्या गरिदिएका छन् ।आइतबार पक्राउ परेका ती सोनु नामका ती आरोपीले मानसिक विरामी भएकी पत्नी निको हुने कुरा तान्त्रिकले बताएपछि चार बालिकालार्इ बलात्कार गरी हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् ।ती व्यक्तिले विरामी पत्नीलार्इ सन्चो बनाउन एक तान्त्रिकको सहयोग लिएको...
भर्खरै ग्यास सिलिन्डर पड्केर महिलाको मृत्यु...पढ्नुहोस पुरा समाचार
पड्केर सिरहा नगरपालिकामा गएराति एक महिलाको मृत्यु भएको छ ।खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्केर शरीरमा आगो लाग्दा सिरहा नगरपालिका–७ माड्र निवासी पप्पु मुखियाको २० वर्षीया श्रीमती बबिता मुखियाको मृत्यु भएको हो ।गम्भीर घाइते भएकी बबिताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला...
नेपाली गुगल बोई आदित्यले अर्को अनौठो भबिस्यबाणी गरेर बिश्व मै तहल्का मच्चायो
यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालककोसत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउनमुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोधबालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ ।बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालयनगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नकोजवाफ कलमले लेखेर दिन्छ ।भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलोमस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षणगर्न धेरैले सामान्य ज्ञानका...
आझै घट्यो सुनको भाउ !
१८ साउन । लगातार घटी रहेको सुनको भाउ सोमवार फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रतितोला २ सय रुपैयाँले घटेर सुनको मूल्य ४७ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।९ दिनदेखि ४८००० मा स्थिर रहेको सुनको मूल्यमा सोमवार फेरि गिरावट आएको हो । सुनको भाउ घटी रहदा चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ...
देशभरिका ३९ उच्च मावि खारेज
काठमाडौँ, १८ साउन । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरिका ३९ वटा उच्च माविको अनुमति खारेज गरिदिएको छ ।दुई वर्षभन्दा बढी समयदेखि उच्च मावि तहका कक्षा सञ्चालन नगरेका उच्च माविको सम्बन्धन खारेज गरिदिएको परिषद्ले जनाएको छ ।उच्च माध्यामिक शिक्षा नियमावली २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम २०५५ को विनियम ६।१ बमोजिम उनीहरुको सम्बन्धन खारेज गरिएको परिषद्ले स्पष्ट पारेको छ ।खारेजी प्रक्रियामा रहेको...
दीपक मलिकसगँ खाजा खान राजेश हमाल सिरहामा
काठमाडौं, १८ साउन । शनिबार सिरहाको धनगढी गाविस–३ नयनपुरमा स्थानीय डोम जातिका दीपक मलिकसँग खाजा खाँदै अभिनेता राजेश हमाल ।बिबिसी मिडिया एक्सनको साप्ताहिक कार्यक्रम ‘साझा सवाल’को रेकर्डिङका क्रममा त्यहाँ पुगेका हमाल स्थानीय डोम परिवारमाथि भएको छुवाछूतको घटनाको प्रत्यक्षदर्शी बनेका थिए ।हमालका साथमा डोम समुदायका युवक दीपक मलिक गाउँको इनारमा पानी भर्न जाँदा सारा गाउँले उल्टेर अवरोध गरेका थिए । पछि हमालले...
नेपालमा पनि महिलाले भाडामा बच्चा जन्माउन थाले ! कसरी सम्पर्क गर्ने ?
काठमाडौं- विकृति र समस्यापछि धेरै देशमा प्रतिबन्ध लागिसकेको ‘सरोगेसी’ (कोख भाडामा लिएर बच्चा जन्माउने विधि) लाई नेपालमा कानुनी मान्यता दिन सरकारले गुपचुमै तयारी गरिरहेको छ। सरकारले सरोगेसीलाई स्वास्थ्य नीतिमा पारेर त्यससम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति दिइसकेको छ।त्यही आधारबाट अझै अगाडि बढी स्वास्थ्य मन्त्रालयले केही अस्पताललाई आवश्यक पूर्वाधार तयार पारेर निवेदन दिन सक्ने आशयको सूचना प्रकाशन...
आजको राशिफल वि.सं.२०७२ साल श्रावण १८ गते सोमबार,

आजको राशिफलआजको पंचांग वि.सं.२०७२ साल श्रावण १८ गते सोमबार,इ स २०१५ अगष्ट ३ तारिख,नेपाल संवत् ११३५ दिल्लाथ्व,श्रावण कृष्णपक्षको तृतीया तिथि दिवा १०:१६ बजे सम्म उपरान्त चतुर्थी,शताभिषा नक्षत्र बिहान०७:०० बजेसम्म,पुर्बाभाद्रपदा रात्री ०५:२१ बजेसम्म,शोभन योग ०८:२१ बजेसम्म,अतिगंड रात्रि ०५:१८ बजे सम्म,भद्रा करण बिहान १०:१६ बजेसम्म,बब रात्रि ०९:०३ बजेसम्म उप्रान्त बालब,आनन्दादियोगमा अमृत योग,चन्द्रमा...
एकैपटक खान नहुने खानेकुराहरु
बिश्वमा खान नपाएर भन्दा पनि खान नजानेर बढी मान्छे मर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । यी त भए खानेकुराको अनुपात मिलाउन नजान्दा ज्यान गुमाउनेहरुका कुरा तर कतिपय खानेकुराहरु यस्ता हुन्छन जुन एकैसाथ् खाँदा ज्यानै पनि जान सक्छ । हेर्दा सानातिना जस्ता यस्ता कुराहरु ख्याल नगर्नाले ठूलो मूल्य चुकाउनुपर्ने अबस्था आउछ तसर्थ ख्याल गरौ कुन कुन खानेकुराहरु एकसाथ खान हुदैन ।दही र माछा : दही चिसो चीज हो...
Sunday, August 2, 2015
प्रेममा धोका खाँदा किन पागल हुन्छ मानिस ?
बोनिस कोईरालाके तपाईँले प्रेममा धोका पाउनुभएको छ? छ भने यो दुखःको पिडा कति हुन्छ भनेर तपाईँलाई राम्ररी थाहा होला। यस्तो बेलामा मुटु दुख्या जस्तो हुनु र पागल जस्तो व्यवहार गर्नु सामान्य हो।यो दुखःले तपाईँलाई केहि क्षणमा नै आफ्नो धोकेबाज प्रियलाई सयवटा मेसेज पठाउने जाँगर दिन्छ। कसैलाई रक्सीको लत लाग्छ भने कसैले आफ्नो दैनिक क्रियाकलापमा राम्ररी ध्यान दिन सक्दैनन्। किनभने यस्तो क्षणमा आफ्नो सबैभन्दा...
युवक नपाएपछि पोखरामा महिलाहरुले यसरी पूरा गर्न थाले यौन सन्तुष्टि
पोखरा । पोखरामा महिलाहरुले यौन सन्तुष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् ।आफ्ना श्रीमान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौनसन्तुष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् । त्यो हो सेक्स टोयको प्रयोग ।कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि...
विदेशमा कमाएको ३४ लाखको सम्पत्तिसहित श्रीमती अर्कैसँग भागेपछि...पुरा पढ्नुहोस ।

- आफूले विदेशमा दुख गरेर कमाएको ३४ लाख रुपैयाँ बराबरको सम्पत्ति लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछि नेपालगन्ज उपमहानगर पालिका–२४ कारकादौंका दानबहादुर शाही न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय बाँके पुग्नुभएको छ । दानबहादुरकी श्रीमती रुक्माकुमारी शाहले एक हप्ता अघि बाँकेको बागेश्वरी–२ खजुराका हरि पाण्डे भनिने सोमनबहादुर पाण्डेसँग भागेर विवाह गरेकी हुन । विदेशमा कमाएको साढे १५ लाख रपैयाँ, बैंकमा...
जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भयोः राजेश हमाल
काठमाडौं, साउन १७ । नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालले आफुलाई पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भएको बताएका छन्। नायक हमालले फेसबुकमा स्टाटस लेख्दै यस्तो महशुश पहिलो पटक भएको जनाएका हुन् । सिराहा जिल्लाको धनगढी गाविसको वडा नम्बर ३ स्थित नयनपुरमा डोमलाई उच्च जातका मानिसहरुले इनार छुन नदिएपछि त्यहि ठाउँमा रहेका नायक हमालले आफूलाई नेपाली हुनुमा पहिलो पटक लज्जास्पद महसुस भएको स्टाटस मार्फत...
.उत्तराधिकारी हिमानी !पूर्वराजपरिवारको किचलो....
काठमाडौ, श्रावण १७ - केही वर्षअघि आफू बिरामी हुँदा पति पारस शाहले स्नेहपूर्वक भरथेगका लागि समातेर डोर्याउँदै गरेको तस्बिर फेसबुकमा राख्दै १२ वैशाख ०७० मा पूर्वयुवराज्ञी हिमानीले पतिलाई यसरी सम्झेकी थिइन्, ‘खुसी र दु:खहरू सँगसँगै हिँड्छन् र जीवनलाई पूर्ण बनाउँछन् । (पतिले) साथ दिँदाको एक झलक, जब म बिरामी थिएँ ।’राजनीतिक उद्देश्य होस् वा व्यक्तिगत सोख, हरेक अवसरका तस्बिर खिच्न र तत्काल फेसबुकमा अपलोड...
Subscribe to:
Posts (Atom)