Tuesday, January 31, 2017

बुहारीसँग लुकीलुकी यौनसम्बन्ध गर्ने ससुराका कर्तुत यस्ता

जयपुर । भारत धेरै जनसङ्ख्या भएको मुलुक हो । यहाँ अनेक घटना घटिरहन्छन् ।भारत राजस्थान राज्य धौलपुरमा सम्पत्ति र यौनका विषयमा विवाद हुँदा सुशील नाम गरेका एक युवकले ज्यान गुमाउनु परेको छ । उनले पत्नी र छोराछोरीलाई पनि गुमाएका छन् । सुशीलको हत्या भएपछि उनका भाइले तीन जना काका र अन्य ६ जनाविरुद्ध हत्या अभियोगमा मुद्दा दिएको राजस्थान प्रहरीले जनाएको छ । हत्या भएका सुशील आफ्नी पत्नी र छोराछोरीका साथ अविवाहित...

कस्तो अचम्म, १६ वर्षको केटीको पेटमा १२ वर्षे केटाको गर्भ !

पत्याउन गारो तर सत्य घटना घटेको छ । भारतको मध्य प्रदेशको सोनवर्षा गाउँमा एक जना १६ वर्षको केटीको पेटमा १२ वर्षे बच्चको रहेको छ ।यही विषयलाई लिएर उक्त केटीले सोहागी प्रहरी थाना उजुरी दिएकी छिन् । उनका अनुसार आफू एक जना गाउँलेको घरमा खाना खान गएको थिए । तर राती परपछि उतै सुतेको बताएकी छिन् । आफू विहान उठ्दा मसँग त्यही १२ वर्षे केटा सुतीरहेको थियो । उनले आफूलाई त्यो १२ वर्षे केटाले वलत्कार गरेको दाबी...

एक मुखे रुद्राक्षको १ शेयरले नसोचेको ठाउँबाट धन लाभ हुन्छ

 हजुरलाई थाहा छ ? एक मुखे रुद्राक्षको १ शेयरले नसोचेको ठाउँबाट धन लाभ हुन्छ.साथै यसको १ पिस को ४३ लाख..भिडियो हेर्नुहोस एक मुखे दानाको शक्ति यस्तो हुदो ...

Monday, January 30, 2017

खाएको कुरा नपचेर हैरान हुनुभएको छ ? अपनाउनुहोस् यि घरेलु उपाय : थप जानकारी

खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् । पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ ।मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ ।खाना राम्रोसँग पच्दैन...

Sunday, January 29, 2017

यी मांगलिक वस्तु घरमा राखेमा भाग्य चम्किन्छ

हिन्दुधर्ममा केहि यस्ता बस्तुहरु छन जो घरमा राख्नाले कुनै पनि काममा अवरोध आउँदैन भन्ने विश्वास गरिन्छ ।– ओम चिन्ह– स्वास्तिक चिन्ह– लक्ष्मीको प्रतिक कौडी– मंगल सुत्र– चम्किलो शालिग्राम– कलशमा पानी भरेर– शंख राख्ने र बजाउने ।– दियो– पञ्चसुलक– गरुड घन्टी– बाँसुरी– मयुरको प्वाख– रुद्राक्ष, चन्दन, तुलसी को माला घरमा राख्नुहोस्...

सेक्स टुरिज्मका लागि संसारका प्रख्यात यी १० देश

संसारमा यस्ता कयौं देशहरु छन जुन देशमा सेक्स टुरिजमलाई आम्दानीको मुख्य स्रोतको रुपमा लिने गरिन्छ । ति देशहरुमा ग्राहकका रुपमा धेरै पुरुषहरु हुन्छन् भने सर्भिसका लागि बढी महिला सहभागि हुन्छन । ति देशहरुमा सेक्स टुरिज्मलाई प्राथमिकता दिईएको हुन्छ ।हामी तिनै १० राष्ट्रहरुको चर्चा गर्दैछौं ।१. थाइल्याण्डसेक्स टुरिज्मका लागि प्रसिद्ध हो थाइल्याण्ड । थाईल्याण्डको राजधानी बैंककलाई एसियाको सेक्सको राजधानी...

हाम्रो शरिरसँग सम्बन्धित १० रोचक तथ्य

मान्छे आफैले आफ्नो शरीर बारेका धेरै कुराहरु थाहा पाएको हुँदैन् । हाम्रो शरीरसँग सम्बन्धित केही रोचक कुराहरु पनि छन् । जुन कुरा तपाईले थाहा नपाएको पनि हुन सक्छ ।पहिला आफ्नो बारे थाहा पाएपछि अन्यको बारेमा भन्न पनि सहज महशुस हुन्छ । हामीले मानव शरीरसँग सम्बन्धित केही रोचक तथ्यहरु तल उल्लेख गरेका छौँ ।१. मात्र एक घण्टा हेडफोन लगाउनाले हाम्रो कानहरुमा जीवाणुको संख्या ७०० गुणा बढी हाल्छ ।२. जुन हातले हामी...

मधुमेहका बिरामीलाई कस्ता समस्याले आक्रमण गर्ने सम्भावना बढी हुन्छ ?

डा अंशुमाली जोशी, मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ, अल्का अस्पतालमधुमेहका असरलाई अल्पकालीन र दिर्घकालीन गरी २ भागमा बाडिन्छ । अल्पकालीन असर सुगर कम हुने समस्या हो । यसले रगतमा ग्लुकोजको मात्रा घट्न गई बिभिन्न समस्यामा हात काम्ने, बान्ता हुने, टाउको दुख्ने, मुटुको धडकन बढ्ने, शरीरको तापक्रम घट्ने जस्ता समस्या देखिन्छ । समयमा खाना नखाँदा, रक्सी सेवन गर्दा, औषधि वा इन्सुलिनको धरै मात्रा भएमा सुगरको...

ब्रेन ट्युमरबारे जान्नैपर्ने केही तथ्य

१४ वर्ष भन्दा सानो उमेरका क्यान्सरजन्य रोगका बिरामीको मृत्यको प्रमुख कारण ब्रेन ट्युमर हो । त्यस्तै २० वर्ष मुनिका बिरामीको क्यान्सर जन्य मत्युको द्रोसो कारण पनि ब्रेन ट्युमर हो ।मानिसलाई १२० प्रकारका ब्रेन ट्युमर हुन्छन् ।जसले जुनसुकै उमेरका मानिस, जातजाती वा जोसुकैलाई पनि असर गर्न सक्छ । यसको उपचार प्रणाली निकै जटिल हुन्छ ।सबै प्रकारका ब्रेन ट्युमर घातक र डरलाग्दा हुन्छन् ।गिलोमा सबैभन्दा साझा प्रकारको...

दाँत सफा गर्ने १० खानाहरू : जसले मोतिजस्तै चम्काउँछन् तपार्इको पंहेलो दाँतलार्इ

दाँत सफा गर्न सक्ने १० वटा खानाका परिकार यस्ता छन्:१. स्ट्रवेरी:स्ट्रवेरीको प्रयोगले दाँतलाइ बलियो र सफा राख्न मद्धत गर्छ । खानासँगै स्ट्रबेरी पनि खाने गरेका यसले दाँतलाई सफा तथा बलियो बनाउन सहयोग गर्छ । स्ट्रबेरीमा भएको एसिडले दाँतलाई सफा गर्ने काम गर्छ ।२. काउली:हामीले प्राय नियमित रूपमा प्रयोग गर्ने तरकारी काउलीले पनि हाम्रो दातँलाई सफा राख्छ । काउलीले दाँतमा टासिने फोहोरलाई सफा गर्नुका साथै सेलिभा...

रगतको क्यान्सर : एघार लक्षण एघारै उपचार

ब्लड क्यान्सर अर्थात रगतको क्यान्सरको एउटै प्रकार भित्र विभिन्न ११ वटा समूह रहेको एक अध्ययनले देखाएको छ । ब्लड क्यान्सर मध्येको प्रमुख एक्युट मायलोइड ल्युकेमिया एएमयु विभिन्न ११ प्रकारको रहेको न्यु इंग्ल्याण्ड जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।एएमयुका विरामीमा रहेको आनुवांशिक भिन्नताका आधारमा यसलाई विभिन्न ११ समूहमा विभाजन गर्नु पर्ने अनुसन्धानकर्ताले बताएका छन् । एएमयुका विरामीमा...

पाइल्स रोगी हुनुहुन्छ ? मुलाको प्रयोग गर्नुस् एक महिनामै पाइल्स चट

मुला खाँदा हुने फाइदाबारेमा तपाईलाई थाहा नै होला । तर, के तपाईलाई थाहा छ ? पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन ?मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ...

अध्ययन भन्छः पोर्न सामाग्री हेर्ने मानिस बढि धार्मिक हुन्छ

मानिसले जतिधेरै पोर्न सामाग्रीहरु हेर्यो ऊ उति नै धेरै धार्मिक चरित्रको बन्दछ । यो कुनै हावादारी कुरा होइन । यदि तपाइँको धर्मप्रतिको आस्थामा कमी आएको छ र नास्तिक बनिरहेको महसुस भई धार्मिक हुनुपर्छ भन्ने भावना पलाएको छ भने यसको एउटा मज्जाको उपाय पत्ता लागेको छ ।शोधकर्ताहरुका अनुसार यदि कोही मानिसले हप्ता एक पटक भन्दा बढि पटक पोर्न सामाग्री हेर्यो भने ऊ बढि आस्तिक तथा धार्मिक बन्दछ । जति धेरै पोर्न...

सस्तो सुन भनेर चिनिने लसुनको कतै हामीले हेलचेक्राइ त गरिरहेका छैनौ

काठमाडौ, तपाइँ हाम्रो भान्समा प्रयोग हुने लसुनको सेवनबाट हुने विभिन्न फाइदाहरू हुन्छन भन्ने कुरा त बिभिन्न समयमा हुने गरेका अनुसन्धानले देखाउँदै आएका छन । हाले मात्र गरिएको एक नयाँ अनुसन्धान अनुसार यसमा पाइने एउटा तत्वले हामीले खाने भोजनलाई विषाक्त बनाउने ब्याक्टेरियासँग लड्नका लागी प्रभावकारी साबित हुने देखिएको छ ।उक्त अनुसन्धानमा जनाइए अनुसार, हामीले खाने खानामा लसुनको प्रयोग गर्न सकेमा त्यसले एन्टिबायोटिक...

नेपालका तिम्ल्याहा बने एकैपल्ट डाक्टर भन्छन्, कर्णालीमा सेवा गर्न चाहन्छौँ

काठमाडौं– तिम्ल्याहा दाजुभाई एकैपल्ट डाक्टर बनेका छन् । चितवन मूलघर भइ काठमाडौंमा बसोबास गर्ने सौगात देवकोटा, सौजन देवकोटा र सौरज देवकोटाले केही दिनअघि मात्रै एमबिबिएस परीक्षा पूरा गरेका हुन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा २०४८ साल असोज ५ गते उनीहरुको जन्म भएको हो ।जेठा सौगात जन्मेको ३ मिनेटपछि माइला सौजन र त्यसको ५ मिनेटपटि कान्छा सौरज जन्मेको उनीहरुकी आमा सकुन्तला देवकोटाले बताइन् । नेपाल...

कुकुरका शौखिनहरुले थाहा पाउनै पर्ने कुरा "किन पच्दैन कुकुरलाई घ्यु ?"

डा. अर्जुन अर्याल, पशुचिकित्सक, केन्द्रीय पशु चिकित्सालयभलो गर्दागर्दै पनि कुभलो नै चिताइरहने स्वभावका व्यक्तिलाई इंगित गर्ने एउटा नेपाली भनाइ छ– कुकुरलाई घ्यु नपचेको । त्यसो त कुकुरले घ्यु राखेको चिल्लो खाना खासै रुचाउादैन पनि । हड्डी कोपर्ने कुकुरलाई धेरै चिल्लो खुवाउन नहुने पनि बताइन्छ । पशुचिकित्सकहरू कुकुरको पाचनक्रिया पनि मानिससाग मिल्दोजुल्दो हुने बताउाछन् । हल्काफुल्का चिल्लोले खासै असर नगरे...

पायल्सबाट पीडित हुनुहुन्छ तर अन्जानमा यी खानेकूरा खाइरहनुभएको छ भने आजैदेखि छाडिदिनुहोस नत्र...

पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन् । केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ । तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ । पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस् ।धेरै तेलयुक्त र मसालायुक्त भोजनअत्यधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानीकारक हुन्छ । यद्यपि पायल्स नभएकाहरुलाई...

कलेजो सफा गर्नेदेखि रतन्धो हुनबाट बचाउनेसम्म गाँजरका अन्य ८ फार्इदा यस्ता छन्

गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ । गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका...

के तपार्इ नसा च्यापिएर पीडित हुनुभएको छ एकपटक यो पढ्नुहोस

कतिपय मानिसहरु नसा च्यापिएको भन्नासाथ हड्डीको बीचमा भएको नसालाई अर्को हड्डीले च्यापेको भन्ने सोच्दछन् । जुल गलत हो । मानिसको शरीरमा हुने मेरुदण्डमा अनेकौ हड्डी हुन्छन् । प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ । उक्त डिस्क एक प्रकारको तरल पदार्थ हो । यो नौनी घ्यु जस्तै हुन्छ ।  दुर्घटनाका कारण, हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुईवटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर...

डा. ओममूर्ति अनिलको सल्लाह– ‘मासु खानु अघि यति कुरा जान्नुहोस्’

मासुको चर्चा गर्नुअघि फ्याट अर्थात् चिल्लो पदार्थको वर्गीकरणवारे बुझ्न जरुरी छ । फ्याट दुई प्रकारका हुन्छन्, स्याचुरेटेड र अनस्याचुरेटेड । रसायनको मात्रा (केमिकल कम्पोजिसन) ले नै यसको निर्धारण गर्छ । स्याचुरेटेड फ्याट स्वास्थ्यका लागि हानिकारक हो भने अनस्याचुरेटेडले स्वास्थ्यलाई फाइदा गर्छ ।खसी र राँगाको रातो मासुमा स्याचुरेटेड फ्याट बढी हुन्छ । बोसोलाई स्याचुरेटेड फ्याटको उदाहरण मान्न सकिन्छ । त्यसमा...

‘मेवा’ कतिको खानुहुन्छ ?‘मेवा’ खानाले छाला देखि क्यान्सरसँग लड्ने क्षमतामा पनि बृद्धि

 दैनिक रुपमा हामीले फलफूल खाने गर्दछौं,तर कुन मौसममा कुन फलफुलले कस्तो फाईदा गर्छ भन्ने तर्फ चासो दिदैनौँ । अधिकांश फलफूलले मानिसको स्वास्थ्यमा धरै फाइदा गर्नुका साथै विभिन्न रोगको उपचारमा पनि सहयोग गरेको हुन्छ । यिनै फलफूल मध्ये आज हामी गर्मी मौसमा ‘मेवा’ खानुका फाईदाहरुको बारेमा हामीले केहि कुरा सेयर गर्दैछौं । ‘मेवा’ पनि हामीले खाने फलफुलमा एक हो । ‘मेवा’ खानुका फाइदाहरु अधिक रहेका छन् ।‘मेवा’ले...

म विवाहित युवती हुँ , श्रीमान र ममा १४ बर्षको फरक छ यौनसम्पर्कमा सन्तोष छैन

म विवाहित युवती हुँ । मेरो श्रीमानको उमेर ३७ वर्ष र मेरो उमेर २३ वर्ष छ । मेरो यौन जीवन सन्तोषजनक छैन । यो सधैं नै पीडादायी हुने गरेको छ, त्यसैले म यौनसम्पर्कबाट टाढा भाग्छु, जसका कारण मेरो श्रीमान् रिसाउनुहुन्छ । ममा यौनसम्बन्धी कुनै रोग पनि छैन । किन यौनसम्पर्क पीडादायी भएको होला ?सामान्यतस् यौनसम्पर्क सुखमय हुनुपर्ने हो र यसमा मानिसले उत्कृष्ट सुख प्राप्त गर्ने भएकाले यसलाई चरमसुख पनि भनिन्छ,...

दाँत बचाउने अचुक औषधि हो कागती, कसरी प्रयोग गर्ने ? तरिकासहित

यदि तपाईको दाँत पहेलो भएको छ वा मुखबाट श्वास गन्हाउँछ भने एउटा उपाय तपाईका लागि रामबाण हुनसक्छ । अक्सर हामी पहेलो दाँतलाई टूथपेस्टले माझेर सफा गर्ने प्रयास गर्छाै । तर, दाँत माझ्दा दाँत सफा हुनुको सट्टा दाँत घिसिन्छ । र ३० देखि ४० वर्षको उमेरमै दाँत टुट्न थाल्छ । दाँतलाई सफा गर्ने घरेलु उपाय पनी छन् जसले दाँतलाई सेतो बनाएर चम्काउछ र दाँतलाई कुनै नोक्सानी पनी पुगाउँदैन् ।१) कागतीको आधा भाग निचोरेको...

मांसपेशी वा जोर्नी दुख्ने समस्याको समाधानदेखि क्यान्सर रोगको नियन्त्रणसम्म अदुवाको अन्य ८ फार्इदा

अदुवा पृथ्वीमै सबैभन्दा बढी स्वस्थकर बस्तु हो । अदुवामा रहेका पोषक तत्वहरु र यौगिकहरु मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नका लागि फाइदाजनक साबित भएको छ । दैनिक दाल र तरकारीमा प्रयोग हुने अदुवा स्वास्थ्यका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । अदुवाबाट घरमै विभिन्न प्रकारको घरेलु उपचार गर्न सकिन्छ ।अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएका...

लुगामा मसीको दाग लागेको छ? यसो गर्नुहोस

लुगामा मसीको दाग लागेको ठाउँमा हलुका पानीले भिजाएर त्यहाँ दन्तमञ्जन दल्नुहोस् र एकछिन सुक्न दिनुहोस्। पूर्णरूपले सुकेपछि त्यसलाई धुनुहोस्, मसिको दाग जान...

घरमा मुसा र कमिलाले सताएको छ? यसो गर्नुहोस्...

घरको भुइँतल्लामा कोठा भएकाहरूको सबैभन्दा ठूलो समस्या, किराना पसल राख्नेहरूको सबैभन्दा ठूलो समस्या भनेकै मुसाले सताउनु हो। गोदाममा चामलको बोरा सबै छियाछिया पारेर काट्ने मुसा, अनि चिनीभन्दा धेरै भएर बस्ने कमिला, यसबाट छुट्कारा पाउनु भनेको असाध्यै गाह्रो हुन्छ। मुसाको विष राख्दा पनि उल्टो आफ्नै खानेकुरामा पर्ला कि भन्ने डर। त्यसैले सबैको घरमा सताउने मुसा र कमिलालाई हटाउन यसो गर्न सकिन्छ–यदि मुसा...

गिजाबाट रगत आउनेले जान्नैपर्ने यी तथ्य

कति मानिसको गिजाबाट रगत आउने समस्या हुन्छ । यहि कारण मानिसहरु अरुको अगाडि गएर बोल्न हिच्किचाउँने गर्छन् । यस्तो समस्याले मानिसलाई दिनभरि तनाव दिन सक्छ । यही कारण मानिस दिनभरि चिन्तित हुनुपर्छ । कतिले त खाना चपाउँदा वा साह्रो चिज खाँदा रगत आउने भएकाले खाना नचपाई निल्ने गरेको पनि पाइएको छ । यस्ता समस्यालाई गाउँघरतिर सुल वा हर्षा भनेर चिनिन्छ ।गिजाबाट रगत आउनु सामान्य अवस्था नभई मुख, गिजा वा दाँतमा भएको...

मलार्इ धेरै डकार र पाद आँउछ कुन रोगको कारणले होला । हेर्नुहोस डा. को जवाफ

‘मुला खाई जंगल पस्नु अदुवा खाई सभा बस्नु’ हाम्रो समाजमा चलिआएको उखान हो । हाम्रो समाजमा कसैको अगाडि डकार्नु वा पाद्नु राम्रो मानिदैन । त्यसमा पनि बच्चाको अगाडि यस्तो गर्दा लाजमर्दो नै हुन्छ । यस्तो समस्या हामी सबैले भोग्दै आएको एक सामान्य समस्या हो । तर ग्यास नआउनुभन्दा आउनु स्वास्थ्यका लागि राम्रो कुरा हो । फरक यति मात्र हो कसैको ग्याँस बढी गन्हाउछ भने कसैको गन्हाउदैंन । एक स्वस्थ व्यक्तिको २४ घण्टामा...

महिलाको योनीसंग संबन्धित १० रोचक तथ्यहरु जुन धेरै पुरुषहरुलार्इ थाहा छैन

यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ । महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । यस्ता छन् योनी बारेका १० रोचक...

के तपाइं ग्यास्ट्रिकबाट पीडित हुनुहुन्छ ? यी ५ कुरामा ध्यान दिनुहोस्

बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ ।कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको...

पछाडि पर्स वा मोवाइल बोक्ने बानी छ भने यो एकपटक पढ्नुहोस

बस्दा हाम्रो शरीरको पुठ्ठा सतहमा रहन्छ । कहिलेकाहीँ बस्ने ठाउँ असहज या धेरै साह्रो हुँदा पुठ्ठामा पीडा महसुस हुन्छ । लामो समयसम्म एकै सिटमा बसिरहँदा पनि पुठ्ठामा दुखाइ हुन्छ । पछाडि खल्तीमा बाक्लो पर्स या कडा वस्तु राखेर बस्दा पीडाको महसुस झन् धेरै हुन्छ । लामो समयको बसाइपछि कुनै वेला गोडा झमझमाउने पनि गर्छ । पुठ्ठामा धेरै दबाब पर्दा शारीरिक असर निम्तिन्छ ? वरिष्ठ नसारोग विशेषज्ञ डा. जेपी अग्रवाल...

आलुको बोक्राका यति राम्रा फाइदाहरु छन् जसको बारेमा हामीलार्इ थाहै छैन

हाम्रो आफ्नै प्यारो आलु- न त यो ‘तरकारी’ हो, न त ‘जरा’ नै र यसलाई ‘फलफूल’ त पक्कै पनि भन्न मिल्दैन! यो त जमीनमुनि फल्ने एउटा ‘नली भएको फल’ हो, जुन विश्वभरी नै सबैभन्दा बढि उपभोग गरिने चौथो खानेकुरा हो। तथापी, विश्वका अनेकौँ महङ्गा अनि स्वादिष्ट व्यञ्जनको रूपमा आनन्द उठाइने आलुको सबैभन्दा पोषिलो भागलाई मतलबै नगरी अधिकांश भाञ्छामा फालिने गरिन्छ- ‘आलुको बोक्रा’!वास्तवमा भन्ने हो भने आलुको बोक्रा फोहोर...

जाडोमा हरियो प्याज खानुका १० आश्चर्यजनक फाइदाहरु यी हुन्

काठमाडौं लगायत देशका विभिन्‍न भागमा विस्तारै विस्तारै जाडो बढ्दै गएको छ। जाडोको मौसममा शरीरको हेरचाह कसरी गर्ने भन्‍ने बारेमा धेरैले सोचिरहेका हुन्छन्। जोडो मौसममा के खाँदा उपयुक्त हुन्छ भनेर मानिसहरुले जाडोको खानाहरु खोजिरहेका हुन्छन्।जाडोमा हरियो प्याज एकदमै फाइदाजनक चीज हो। यसले हाम्रो शरीरलाई धेरै नै पाइदा पुर्याइरहेको हुन्छ। सय ग्राम हरियो प्याजमा ३२ ग्राम क्यालोरी रहेको हुन्छ। जसले आफ्नो तौल...

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय:

बंदा काउलीको स्वादिलो सुप एक हप्तासम्म सेबन गर्नुहोस् र आफ्नो शरीरको अनावश्यक बोसो पगालेर चाहे अनुसारको शरीर पाउनुहोस् ।यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं । शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले...

शरीरबाट छालाका डल्ला हटाउने घरेलु उपाय

एजेन्सी । मान्छेको शरीरमा आउने स-साना डल्ला हटाउने उपायबारे सायदै सुन्नुभएको होला । शरीरमा जति डल्ला भएपनि अब भने यिनलाई हटाउने घरेलु उपायहरु पत्ता लागेको छ । हुन त यी डल्लाले शरीरलाई खासै हानी गर्दैनन् तर, सौन्दर्य विगारेको हुनाले अब घरमा बसेर सजिलैसँग डल्ला हटाउन सकिन्छ ।डल्ला हटाउने उपायःचुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) ले सजिलै डल्ला हटाइदिन्छ...

Friday, January 27, 2017

पिसाबको रङ्गले बताउँछ तपाईँलाई के भैरहेछ?

चिकित्साशास्त्रको प्रारम्भिक काल देखि नै मानिसको पिसाबलाई स्वास्थ्य स्थिति थाहा पाउने राम्रो माध्यम मानिँदै आएको छ। पिसाबको रङ्ग, बाक्लो वा पातलोपन र गन्धले हाम्रो स्वास्थ्यको बारेमा धेरैले कुराहरू बताइरहेको हुन्छ।हामीले खाएको खानाको प्रकारअनुसार पिसाबको रङ्गमा परिवर्तन हुने गर्दछ। यदि हामीले कुनै किसिमको मेडिकल औषधी सेवन गरिरहेका छौँ भने पनि पिसाबको रङ्ग गाढा अनि बढि गन्ध आउने हुन्छ। पिसाबको कुनै...

Thursday, January 26, 2017

यी हुन पिसाव पोल्ने समस्या समाधानका ९ घरेलु उपाय

पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् –१.बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।२.गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न...

जति माँझ्दा पनि दाँत गन्हाउने र पहेंलो नै देखिन्छ ? यसरि सफा राख्नुस्

दाँत हरेक जीवहरुको निम्ति अत्यावश्यक छ ।तर मानिसलाई दाँत केवल कुनै चिज चपाउन मात्र होईन सौन्दर्य बढाउने एक माध्यमको रुपमा पनि पर्न आउँछ । तपाईहरु मध्य कतिपयलाई दाँत दिनहुँ सफा गर्ने गरेको तर कहिल्लै सेतो नदेखिने या दाँत पहेंलोनै देखिने गरेको छ भने यस्ता विधिहरु अपनाएर दाँतलाई सफा र सुन्दर राख्न सकिन्छ ।हाम्रो गाउघर तिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २(४ थोपा शुद्ध तोरीको तेल मिलाएर...

गर्भावस्थामा यौन सम्पर्क राख्नेकी नराख्ने ? डा ज्योती अग्रवाल

गर्भावस्थामा प्रायः कस्ता किसिमका समस्या देखिन्छन् ?गर्भावस्थामा महिलालाई धेरै किसिमका समस्याहरू देखिन सक्छन् । त्यसैले गर्भावस्थामा नियमित रूपमा स्वास्थ्य परिक्षण जरूरी पर्छ । यसबाट सम्भावित जटिलतालाई कमगरी गर्भ खेर जानबाट बचाउँन सकिन्छ ।गर्भावस्थामा पोषणको कमीले पनि धेरै समस्याहरू देखिन सक्छन् । सरसफाईको अभाव पनि गर्भावस्थाको समस्याको रूपमा देखा परेको छ । गर्भावस्थाको सुरुमा बान्ता हुनुलाई सामान्य...

जति तितो नीमपत्ता, ऊति नै बहुऊपयोगीः यस्ता स्वास्थ्य समस्यामा नीमपत्ता घरेलु औँषधीको रुपमा प्रयोग गर्न सकिन्छ (जानिराखौं)

जति तितो नीमपत्ता, ऊति नै बहुऊपयोगीः यस्ता स्वास्थ्य समस्यामा नीमपत्ता घरेलु औँषधीको रुपमा प्रयोग गर्न सकिन्छ (जानिराखौं)  ज्वरो आएमायदि शरिरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस् आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ । औलोको ज्वरोमानीमको बोक्रा, कुटकी,...

खोकी लागेको छ ? घरमै यसरी तयार पार्नुस् कफ सिरप

खोकी लाग्यो भने औषधि पसलबाट कफ सिरप किनेर खाइहाल्ने चलन हुन्छ । तर कफ सिरपको नाम लिने बित्तिकै हाम्रो दिमागमा सबैभन्दा पहिले आउने कुरा हो की यो खाएपछि बढि निद्रा लाग्छ ।के यस्तो बढि निद्रा लगाउने कफ सिरप औषधि पसलबाटै खरीद गरेर खानुपर्छ भन्ने छ र ? छैन । तपाइँ आफैले घरमै कफ सिरप बनाउन सक्नुहुन्छ । जसको कुनै साइड इफेक्ट पनि हुँदैन र तपाइँको खोकी पनि भगाइदिन्छ । घरमै कफ सिरप बनाउनका लागि तपाइँलाई चाहिने...

उम्रेको गेडागुडी दिनहुँ खानुहोस्, रक्तचाप अनि ग्यास्ट्रिकबाट राहत पाउनुहोस्- अन्य ८ फाइदा

अङ्कुर पलाएको (टुसा उम्रेको) अन्न या गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरू हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यको लागि अति नै फाइदाजनक हुन्छ। यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्दछ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ।टुसा पलाएको अन्नको स्वास्थ्य फाइदालाई मध्यनजर गर्ने हो भने अधिकांश रोग तथा समस्यालाई यसले सजिलै रोकथाम गर्न सक्दछ। शरीरको पाचनप्रक्रियामा सुधार, मोटोपनाबाट राहत, रक्तअल्पताको...