Saturday, August 1, 2015

पृथ्वीमा जमिन भासिएर पानी पानी हुन सक्ने बैज्ञानिक चेतावनी

 काठमाडौं ।

पृथ्वीमा ठूलो संकट आउन सक्ने चेतावनी बेलायती बैज्ञानिकहरुले दिएका छन् । पृथ्वीमा महाद्वीपीय परतहरु पातलो बन्दै गएको र दीर्घकालमा यी परतहरु पुरै पानीमा डुब्न सक्ने सम्भावना रहेको उनीहरुको भनाइ छ ।

यदि उनीहरुले भनेको जस्तै गरी पृथ्वीको सतही परत पातलो हुँदै गयो भने कुनै बेला यस्तो आउने छ जतिबेला पृथ्वीमा जमिन नभएर पानी पानी मात्र हुनेछ ।

‘न्यू साइन्टिस्ट’ नामक म्यागजिनमा प्रकाशित यो दावी अनुसार पृथ्वीका सतही परतहरु तीव्र गतिमा पातलिँदै गएका छन् ।
यस्तो प्रक्रिया लामो समय सम्म चलेमा पृथ्वी समुन्द्रमा डुब्ने छ । बेलायतको युनिभर्सिटी अफ ब्रिष्टलका ब्रुनो धुइमे र उनका साथीहरुले १३००० चट्टानमा नमूना परीक्षण गरेर लामो अध्यनपछि यस्तो निष्कर्ष निकालेका हुन् ।

गडबडी गर्‍यो गर्भपतनले

पोखरा: विवाहअघि नै केटा साथीसँग यौन सम्पर्क गरेर गर्भ रहेपछि २३ वर्षीया रमिला (परिवर्तन ) लाई समाजमा कलंकित हुने त्रासले सताउन थाल्यो।

उच्च शिक्षा पढ्न बागलुङबाट पोखरा झरेकी उनले आफू गर्भवती भएको केटा साथीलाई सुनाएपछि गर्भपतन गराउने औषधि किनेर खान दिए। त्यसपछि उनलाई तल्लो पेट र ढाड दुखाइसँगै योनीबाट रक्तस्राव हुनथाल्यो। चार दिनसम्म रगत बग्ने क्रम नरोकिएपछि सिकिस्त बनेकी उनी केटी साथीलाई बोलाएर उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुगिन्।


स्याङजाकी २६ वर्षीया सुनिता (नाम परिवर्तन) ले श्रीमान् वैदेशिक रोजगारीमा गएको बेला चिनेको युवकसँग यौन सम्पर्क गरिन्। तीन महिनासम्म महिनाबारी नभएपछि परीक्षण गराउँदा गर्भ बसेको थाहा भयो। त्यसपछि स्याङजाबाट पोखरा आएकी उनको गर्भपतन गराउने क्रममा अत्याधिक रक्तस्राव भयो।

निरन्तर रगत बगेपछि उपचारका लागि क्षेत्रीय अस्पताल लगिएकी उनी त्यहाँ बेड छैन भनेर फर्काएपछि अहिले अर्को अस्पतालमा भर्ना भएकी छन्।
घर परिवारले एउटा छोरा जसरी पनि जन्माउन दबाब दिएपछि कास्की लेखनाथकी २९ वर्षीया फूलमाया (नाम परिवर्तन ) गर्भवती बनेको तीन महिनापछि भिडियो एक्सरे गराउन पोखरा पुगिन्।

दुई छोरीकी आमा उनले तीन पटकसम्म परीक्षण गर्दा छोरी देखिएपछि महगो शुल्क तिरेर गर्भपतन गराइन्। पटकपटक गर्भपतन गराउँदा निकै कमजोर बनेकी उनी छोरा नपाए श्रीमान्ले सौता ल्याउने डरले गर्भ बोक्न, परीक्षण गराउन र पतन गराउन बाध्य भएकी छन्।

सात वर्षअघि प्रेम विवाह गरेका पोखरा सिमलचौरका २८ वर्षीय रवीन र २५ वर्षीया मीनाले सन्तान जन्माउने चाहना गरेको चार वर्ष भयो। गर्भ नबस्ने र बसिहाले पनि दुई महिना नकट्दै आफै तुहिएर जाने समस्याले यो जोडी दिक्क भएका छन्।

पोखरादेखि काठमाडौंसम्मका नाम चलेका अस्पताल र डाक्टरकोमा धाउँदा सम्पत्ति र समय पनि निकै खर्च भइसकेको छ। स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले मीनाको पाठेघरमा समस्या भएकोले गर्भ रहन नसकेको बताएका छन्।

सुरुसुरुमा रहेको गर्भ फाल्न धेरै औषधिको प्रयोग गर्दै गर्भपतन केन्द्रमा धाएको यो जोडी अहिले बच्चा जन्माउन नसक्दा पछुतोमा छ। 'बिहे गर्नेबित्तिकै बच्चा जन्मिए बोर हुन्छ भनेर पहिला जथाभावी गर्भपतन गराइयो,' रवीनले भने, 'अहिले बच्चा नबस्दा दुःख पाइयो। घरमा आमा बुबा नाति नातिनाको मुखै नहेरी मर्ने भइयो भनेर दिनरात गुनासो गर्नुहुन्छ।'

अवैध यौन सम्पर्कबाट बसेको गर्भ फाल्न जथाभावी औषधिको प्रयोग गर्दा ज्यान जोखिममा परेको र छोराको आशामा छोरीको भू्रण हत्या गरिएका यी केही उदाहरण मात्रै हुन्। यस्ता घटना समाजमा दिनप्रतिदिन बढ्दै गएका छन्।

कतिपय स्वास्थ्यकर्मीका लागि अवैध गर्भपतन र लिंग पहिचान गरी भू्रण हत्या गर्ने काम मोटो रकम कमाउने धन्दा भएको छ। असुरक्षित गर्भपतनले योनी तथा पाठेघरमा गम्भीर संक्रमण, बाँझोपन, रक्तअल्पता, शारीरिक कमजोरीलगायतका विभिन्न समस्या देखिने गरेको छ। कुनैबेला अवस्था जटिल भएर ज्यान जाने खतरा निम्तिन्छ।

असुरक्षित गर्भपतनले अत्याधिक रक्तस्राव र अन्य जटिल समस्या लिएर आउनेहरू निकै बढिरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निरज दुबेले बताए। अस्पतालमा सुरक्षित गर्भपतन सेवा भए पनि अधिकांश महिला गर्भपतन गराउँदा जटिल समस्या आइपरेपछि मात्रै अस्पताल आउने गर्छन्।

औषधि पसलबाट जथाभाबी औषधि किनेर खाने र अत्याधिक रगत बगेर, संक्रमण भएर सिकिस्त बनेपछि मात्रै डाक्टरकोमा आउने डा. दुबेले बताए। 'क्षेत्रीय अस्पतालमा सुरक्षित गर्भपतन सेवा लिन आउनेहरू निकै कम छन्,'उनले भने, 'बरु ज्यानै जोखिममा पारेर बाहिर गर्भपतन आउने धेरै छन्।'

उनले असुरक्षित गर्भपतनले पाठेघरमा संक्रमण, बाँझोपन, रक्तअल्पतादेखि ज्यानै जाने खतरा हुने भएकोले दक्ष स्वास्थ्यकर्मी र सुबिधा सम्पन्न स्वास्थ्य केन्द्रमा गएर मात्रै गर्भपतन गराउन सल्लाह दिए। दैनिक पाँचजना महिला असुरक्षित गर्भपतन गराएका कारण गम्भीर भएर आउने क्षेत्रीय अस्पतालले जनाएको छ। बेड नभएका कारण अन्य अस्पतालमा रिफर हुनेहरू पनि उत्तिकै छन्।

धेरैजसो महिला बढी रक्तस्राव भएर उठ्नै नसक्ने अवस्थामा पुगेपछि मात्रै अस्पताल आउने भएकोले बचाउन गाह्रो हुने स्वास्थ्यकर्मीको भनाइ छ। 'गर्भपतन गराएको थाहा पाए बेइज्जत हुने डरले महिलाहरू समस्या लुकाउँछन्,' स्त्री तथा प्रसूति रोग वार्डकी एक नर्सले भनिन्, ‘उपचार नगरे ज्यानै जाने अवस्थामा पुगेपछि मात्रै अस्पतालमा आउँछन्।'

गर्भपतन क्षेत्रीय अस्पतालमा १६ वर्षीया किशोरीदेखि ४५ वर्षसम्मका महिला आउने गरे पनि २२ देखि ३५ वर्षका बढी हुने उनले बताइन् । ‘रगताम्य भएर आउँदा धेरैले महिला साथी लिएर आएका हुन्छन्,' उनले भनिन् 'श्रीमान्‌ले उपचार गर्न लिएर आउनेहरू थोरै भेटिन्छन्।

यसले अवैध यौन सम्पर्क राखेर बसेको गर्भ फाल्दा समस्या भएको प्रष्ट हुन्छ।' उनले छोराको चाहनामा गर्भपतन गराउँदा समस्या देखिनेहरूलाई श्रीमान्ले नै अस्पतालमा ल्याउने गरेको उनले बताइन्।

गर्भपतनका लागि मेडाबोन, मिस्टोललगायत औषधि तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीले बेच्न पाउँछन्। तर बजारमा भारतबाट ल्याइएका अनेक औषधि बेच्ने गरिन्छ। कास्कीका जिल्ला जनस्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेले तोकिएका संस्था र पसलले मात्रै गर्भपतन गराउने औषधि बेच्न पाउने बताउँदै अनुगमन नपुगेकोले समस्या भएको हुन सक्ने बताए।

'जति अनुगमन हुनुपर्ने हो, त्यो नपुगेर गर्भपतन गराउने औषधि जसले पनि बेचेका हुन सक्छन्,' उनले भने, ‘धेरै औषधि पसल छन्। सबैले लुकिछिपी बेच्ने भएकोले पनि काबाहीको दायरामा ल्याउन गाह्रो भएको छ।'
अवैध गर्भले घरपरिवार र समाजमा बेइज्जत हुने डरले गर्भपतन गराउन जतिसुकै रकम खर्च गर्न तयार हुने भएकोले औषधि र सेवा शुल्क मनोमानी ढंगले असुल्ने गरिएको छ। सामान्यतया पाँच सय रुपयाँमा पाइने औषधिलाई पसलेले ग्राहक हेरी पाँच हजार रुपयाँसम्म ठग्ने गरेका छन्। यसैगरी यौन सम्पर्क गरेको ४८, ७२ र एक सय २५ घन्टाभित्र खाने चक्कीमा पनि मनपरी मूल्य लिने गरिएको छ।
गर्भवतीको स्वास्थ्य परीक्षण गरेर नौ सातासम्मको भू्रण फाल्न सकिन्छ। तर १२ हप्ताभन्दा माथिको गर्भ औषधि खाएर फाल्न खोज्दा ज्यान जोखिममा पर्ने गरेको छ। उच्च रक्तचाप, न्यून रक्तचाप, जन्डिस, शल्यक्रिया गरेर बच्चा जन्माएका, कलिलो र बढी उमेरकाले यस्ता औषधि लिनु हुँदैन।

सुरक्षित छैनन् गर्भपतन केन्द्रहरू
गर्भपतन गराउँदा प्रयोग गरिने उपकरण संक्रमणरहित हुनु जरुरी छ। तर कतिपय केन्द्रमा एउटै उपकरणले एकै दिनमा धेरैजनाको गर्भपतन गराउने गरिएकाले संक्रमित बनाउने खतरा बढ्दो छ।

पोखरामा दुई दर्जनभन्दा बढी गर्भपतन केन्द्र भए पनि सबैले मापदण्ड पूरा गरेका छैनन् । सरसफाइ, उपकरण निर्मलीकरणलगायतका पक्षमा खासै ध्यान दिएको पाइँदैन।

स्वास्थ्यकर्मीको कमाउने धन्दा
अवैध गर्भले घरपरिवार र समाजमा बेइज्जत हुने डरले गर्भपतन गराउन जतिसुकै रकम खर्च गर्न तयार हुने भएकोले औषधि र सेवा शुल्क मनोमानी ढंगले असुल्ने गरिएको छ। सामान्यतया पाँच सय रुपयाँमा पाइने औषधिलाई पसलेले ग्राहक हेरी पाँच हजार रुपयाँसम्म ठग्ने गरेका छन्।

यसैगरी यौन सम्पर्क गरेको ४८, ७२ र एक सय २५ घन्टाभित्र खाने चक्कीमा पनि मनपरी मूल्य लिने गरिएको छ। गर्भपतन गराउने औषधि तालिम प्राप्त र दर्ता भएका स्वास्थ्यकर्मीले मात्रै बेच्न पाउने भए पनि बजारमा छ्याप छ्याप्ती पाइन्छ।

अर्कोतिर लिंग पहिचान गर्ने नाममा पनि चिकित्सकले भिडियो एक्सरे गर्दा ग्राहक हेरेर रकम माग्ने गरेका पाइन्छ। सामान्यतया भिडियो एक्सरे गरेको सात सय ५० देखि एक हजार रुपैयाँ शुल्क लिइने गरे पनि लिंग छुट्टाएको पाँच हजार रुपैयाँसम्म लिने गरेको पाइन्छ।

छोराका लागि लिंग पहिचान गराउने र भ्रूण हत्या गर्नेहरूमा समाजका प्रतिष्ठित पेसाकर्मी, व्यवसायी र नागरिक समाजका अगुवा र शिक्षित व्यक्ति पनि आउने गरेको रेडियोलोजिस्टले बताए। 'छोरा चाहियो, के छ हेरिदिनुपर्‍यो भन्दै आउनेहरू निकै छन्,' उनले भने, 'समाजमा नाम चलेका, पढेलेखेका पनि श्रीमती लिएर आउँछन्।' उनले आफूले लिंग नछुट्याइदिए पनि अर्को चिकित्सकले हेरिदिने भएकोले गुपचुप रूपमा लिंग छुट्याइदिने र भू्रण हत्या भइरहेको बताए।

गलत काम बन्द गर्नुपर्छ
चिकित्सकको काम ज्यान बचाउने भएकोले आचारसंहिता र कानुन विपरीत काम गर्नेलाई कारबाही गर्नुपर्ने नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा. लुमेश्वर आचार्यले बताए। 'लिंग छुट्टाउने, भू्रण हत्या गर्नेलगायतका गलत काम जसले जहाँ गरे पनि बन्द गर्नुपर्छ,’ उनले भने, ‘कसैले प्रलोभनमा परेर गलत काम गर्छ भने त्यो बेठीक हो। त्यस्तालाई कानुनअनुसार कारबाही गर्नुपर्छ,' उनले भने।

उनले गलत काम गर्नेहरूका कारण पेसा बद्नाम हुँदै गएकोले पेसाकर्मी ठीक हुनुपर्नेमा जोड दिए।लिंग छुट्याउने काम गैह्रकानुनी भए पनि यस्तो कुकर्म गर्ने र गराउनेहरू कारबाहीको दायरामा परेको भेटिँदैन। अभिभावक र चिकित्सककै सहमतिमा गलत काम हुने भएकोले कारबाहीका लागि प्रहरीमा उजुरी पर्ने गरेको छैन।

कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले लिंग पहिचान र भू्रण हत्याको उजुरी प्रहरीमा नआएको बताए। 'गैह्रकानुनी काम गरेको जानकारी आए हामी कारबाही गर्छौ,' उनले भने, ‘दोषी उम्कन नदिन सबैको सहयोगको खाँचो छ।'

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कास्कीमा आर्थिक वर्ष २०७१-२०७२ गर्भपतन गराउँदा पाँच सय ८७ जनामा जटिलता देखिएको थियो।नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष यमनाथ पौडेलले चिकित्सकले क्युरेट गराएर बढी रकम असुल्ने प्रवृत्ति देखिएकाले उपभोक्ताहरू समस्यामा परेका बताए।
  ?


'गर्भवतीले पनि बढी समयको गर्भलाई कम भनी ढाँट्ने समस्या छ। डाक्टरले पनि अनेक समस्या देखाएर बढी रकम लिने गरेका छन्,' उनले भने, ‘सही तरिका पुर्‍याएर औषधि सेवन गरेमा यसले हानी गर्दैन। उपभोक्ता पनि सचेत हुन जरुरी छ।'
annapurnapost.com

कुमारी केटिसंग यौन सम्पर्क राख्नु अघि ध्यान दिनु पर्ने कुराहरू

सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ। यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने
भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ। तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन। यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ।प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका
संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ। आपसी समझदारी वढाउन मद्दत मिल्छ। यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ। यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ।
उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, चाक, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन्। यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न। यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ।

चरम सुख कसरी थाहा पाउने ?
मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् । एक्साइटमेन्ट फेज, प्लाटो फेज, अर्गाजम फेज र रिजोलुसन फेज। एक्साइटमेन्ट फेज – यस उत्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ। यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ। महिलाहरुमा यौनिद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ। योनी वरिपरिको भाग यसरी वढ्ने भएका ले भंगकुर अलि भित्र दवेको जस्तो देखिन्छ। स्तनपान नगराएका महिलाहरुमा स्तनको आकार वढेको देख्न सकिन्छ। आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ। पुरुषले जस्ते यस चरणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा दवावको मह्सुस गर्छ। माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ।

प्लेटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा वढ्दै गएको यौनतनावको उन्मोचन हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ। यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ। महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीरु खुम्चने तथा फुक्ने हुन्छन्। पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ। यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं। यसपछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं | अझै बुझ्नु भएन  भने यहाँ भिडियो हेर्नुहोस भिडियोमा सबै जानकारी गराएको छ |

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

क्षेत्री दाजुभाइ : सर्वसाधारण ठगेर सिपाहीबाट अर्बपति बने, यसरी डुबेको थियो युनिटी

काठमाडौं, १६ साउन । नेटवर्किङ व्यवसायको नाममा झन्डै चार लाख सर्वसाधारणबाट तीन अर्ब ७९ करोड ठगी गर्ने युनिटी इन्टरनेसनलका मुख्य नाइके पाँच वर्षपछि पक्राउ परेका छन् ।
कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक विष्णु क्षेत्री र निर्देशक कृष्ण क्षेत्रीलाई प्रहरीले बिहीबार भारतमा पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
हिमाञ्चल प्रदेशको कुल्लु सहरबाट उनीहरूलाई पक्राउ गरिएको हो । नेपालमा ठगी गरेको पैसाले उनीहरूले त्यहाँ व्यवसाय गर्दै आएका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी प्लेनमार्फत काठमाडौं ल्याएको हो ।
शुक्रबार उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा कोट लगाएर उपस्थित भएका क्षेत्री दाजुभाइको अनुहारमा कुनै ग्लानि देखिँदैनथ्यो । हाँसी–हाँसी उनीहरू पत्रकारमाझ उपस्थित भए ।
सर्वसाधारणको अर्बौँ रुपैयाँ ठगी गर्नेलाई पक्राउ गर्नु ठूलो उपलब्धि भएको महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज शर्मा बताए ।
झन्डै चार लाख सर्वसाधारणलाई ठगी गरेका उनीहरू भारतमा रासनकार्डसमेत लिएर बस्दै आएका थिए । विष्णु क्षेत्री भने वेलावेलामा नेपालसमेत आउने गरेको अनुसन्धानबाट खुलेको छ ।
क्षेत्री दाजुभाइलाई अदालतले समेत दोषी ठहर गरी तीन–तीन वर्ष कैद र दुई करोड १२ लाख रुपैयाँका दरका जरिवानाको फैसला सुनाएको थियो ।
पक्राउ परेकालाई अदालतमार्फत जेल चलान गरिने अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
ललितपुर प्रहरीले २८ जेठ ०६७ मा युनिटी इन्टरनेसनलका एक सय १२ जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो ।
त्यसमाथि १७ चैत ०७० मा फैसला सुनाउँदै ललितपुर जिल्ला अदालतले मुख्य सञ्चालक १२ जनालाई दोषी ठहर गरेको थियो ।
अदालतले संस्थाका अध्यक्ष काशीराज गुरुङ, सञ्चालकहरू नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवालीलाई पनि दोषी ठहर गरेको थियो ।
जरिवानासहित उनीहरूबाट जनही दुई करोड १२ लाख ५२ हजार पाँच सय ५२ असुल गर्न आदेश दिएको थियो । क्षेत्री दाजुभाइबाहेकका सबै यसअघि नै पक्राउ परिसकेका छन् ।
उनीहरूले विनाअनुमति बैंकिङ, बिमा तथा स्वास्थ्यसम्बन्धी काम गर्दै आएका थिए । सुरुमा प्रतिव्यक्ति ११ हजार रुपैयाँ उठाएका उनीहरूले पछि १५ हजार उठाएका थिए ।
तीन लाख ७६ हजार सर्वसाधारणसँग पैसा उठाइएको थियो । उक्त रकम विनाअनुमति युनिटी हाइड्रोपावर र युनिटी वाटर कम्पनी स्थापना गरी लगानी गरेका थिए । फिना बहुउद्देश्यीय सहकारी संस्थाको नाममा पनि उनीहरूले केही रकम उठाएका थिए ।
यसरी डुबेको थियो युनिटी
०६४ भदौमा एस्योरेन्स युनिटी इन्टरनेसनलको नाममा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरेर नेटवर्किङ व्यवसाय सुरु गरिएको थियो ।
काशी गुरुङ, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, नेत्र राजवंशी, इन्द्रबहादुर विक र महेन्द्र केसी मिलेर स्थापना गरिएको उक्त कम्पनीलाई पछि युनिटी इन्टरनेसनलका नाममा चलाउन थालियो ।
सुरुमा प्रतिव्यक्ति १० हजार रुपैयाँ उठाएर सदस्य बनाउन थालियो । आफूले जति धेरै सदस्य बनायो त्यति धेरै पैसा पाइने योजना बनाएर जिल्ला–जिल्लामा नेटवर्क बढाउन थालियो ।
आकर्षक प्रस्ताव राखेपछि विदेशमा रहेका हजारौँ नेपालीसमेत युनिटीका सदस्य बने । बिरामी हुँदा निस्शुल्क उपचार हुने भन्दै पनि सदस्य बनाइयो ।
त्यसका लागि जिल्ला–जिल्लामा अस्पताल पनि स्थापना गरिए । विभिन्न पार्टीका नेताहरूलाई प्रभावमा पारेर उनीहरूले कारोबार बढाउँदै लगेका थिए ।
नेपालमा गोल्डक्वेस्टलगायत नेटवर्किङ कम्पनीहरू पहिला पनि सर्वसाधारणलाई ठगेर बन्द भएका थिए । युनिटी इन्टरनेसनलको पनि कारोबार अवैध थियो ।
कम्पनीले बैंकिङ र बिमासम्बन्धी काम गर्न अनुमति लिएको थिएन । अर्कोतर्फ नेटवर्किङ आफैँमा अवैध थियो ।
नेटवर्किङ कम्पनी अवैध भएको र सर्वसाधारण ठगिन थालेपछि प्रहरीले छानबिन थाल्यो । ललितपुर प्रहरीका तत्कालीन प्रमुख विक्रमसिंह थापाले कम्पनीमा छापा हानी केहीलाई पक्राउ गरी अनुसन्धान थाले ।
विष्णु क्षेत्री, काशी गुरुङलगायत भने भाग्न सफल भए । त्यतिवेला प्रहरीले अनुसन्धान गरी एक सय १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रहरीले छानबिन थालेपछि कम्पनी बन्द भयो । सदस्यहरूले आफूलाई ठगी भएको भन्दै धमाधम उजुरी पर्न थाले ।
क्षेत्री दाजुभाइ : सर्वसाधारण ठगेर सिपाहीबाट अर्बपति बने
पर्वतको आर्थरडाँडा स्थायी घर भएका क्षेत्री दाजुभाइ कुनै समय सुरक्षा निकायमा जागिर थिए । जेठा कृष्णले सेनाको हवल्दार र विष्णुले प्रहरी जवानबाट जागिर छाडेर दुबई पुलिसमा भर्ती भए । उताबाट कमाएर ल्याएको पैसाबाट उनीहरूले नेटवर्किङ व्यवसाय थाले । र, दुई वर्षमै अर्बपति बने ।
०६४ भदौमा युनिटी इन्टरनेसनल सुरु गरेका उनीहरूले ०६५ सम्ममा दल र नेताहरूलाई लाखौँ चन्दा दिन सक्ने हैसियत बनाइसकेका थिए । जिल्ला–जिल्लामा शाखा खोलेर लाखौँ सर्वसाधारणलाई युनिटीको सदस्य बनाए । तीन वर्ष नपुग्दै उनीहरूले तीन लाख ६८ हजार ७ सय १० जना सदस्य बनाएर ३ अर्ब ७९ करोड ८ लाख २५ हजार उठाइसकेका थिए ।
नेटवर्किङ फस्टाउादै गएको वेला सर्वसाधारणबाट आएको गुनासो र गैरकानुनी व्यवसायका कारण प्रहरीले ०६७ को सुरुवाततिर युनिटीमा छापा हान्यो । त्यहीादेखि उनीहरूको दुर्दशा सुरु भयो । प्रहरीले २८ जेठ ०६७ मा युनिटीका एक सय १२ जनाविरुद्ध ठगी मुद्दा दायर गर्‍यो । अदालतले क्षेत्री दाजुभाइसहित मुख्य १२ सञ्चालकलाई दोषी ठहर गर्‍यो । मुद्दा मिलाउन पनि उनीहरूले धेरै नै प्रयास गरे, तर सफल भएनन् ।
विष्णुले कान्छी श्रीमतीलाई ललितपुरमा घर नै किनेर राखेका थिए । भारतको कुल्लुमा पनि उनीहरूले करोडौँ लगानी गरेका थिए । केही सम्पत्ति रोक्का भए पनि आफन्तको नाममा धेरै सम्पत्ति जोडिसकेको अनुसन्धानबाट खुलेको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

चाणक्यको चर्चित १० नीति जसले सफलता दिलाउछ

१ वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन त्यसैले आफुले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।

२ शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ ।

३ मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।

४  यदि सर्प विषालु छैन भने पनि उसले आफूलाई विषालु देखाउन आवश्यक छ ।

५ ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना बच्चालाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको विद्वानको समूहमा निकै बेइज्जत हुने गर्दछ ।

६ चाणक्यका अनुसार नदीको किनारामा रोपिएको जीवन अनिश्चित हुन्छ किनभने नदीमा आएको बाढीले किनारामा रहेको रुख उजाडिदिन्छ । यस्तै प्रकार अरुको घरमा बस्ने स्त्री पनि कुनै समय पतनको मार्गमा जान सक्छिन् । यस्तै, जुन राजासँग राम्रो सल्लाह दिने मन्त्री छैनन्, ती राजा धेरै समयसम्म सुरक्षित हुन सक्दैनन् ।

७ जुन प्रकार यौनकर्मी सम्पत्ति सिद्धिएपछि परपुरुषको मुख पनि हेर्दिनन् त्यसरी नै जब राजा शक्तिहिन हुन्छन् तब प्रजाले उनको साथ छोडिदिन्छन् । यस्तै प्रकारले रुखमा बस्ने पंक्षी पनि त्यतिबेलासम्म मात्र त्यहाँ बास बस्ने गर्दछ जबसम्म त्यसले उक्त रुखबाट फल प्राप्त गर्छ । अतिथीलाई जब पुरा स्वागत सत्कार गरिन्छ भने उसले पनि त्यो घर छोडिदिन्छ ।

८ जुन प्रकारले पत्नी वियोगको दुख, आफ्नो भाइ–नातागोताले प्राप्त गर्ने अपमानको दुख असह्य हुन्छ, त्यसरी नै ऋणले दबिएको व्यक्ति हरेक समय दुखी नै रहन्छ । दुष्ट राजाको सेवाका लागि बस्ने नोकर पनि दुखी नै रहन्छ ।

९ जो व्यक्तिको छोरा उसको नियन्त्रणमा बस्ने गर्दछ, श्रीमती उनको आज्ञा अनुसार व्यवहार गर्दछिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन् भने यस्ता व्यक्तिहरुका लागि संसार एक स्वर्गजस्तै हुन्छ ।

१० खानाको लागि मिठो पदार्थ उपलब्ध हुनु, त्यसलाई पचाउने शक्ति हुनु, सुन्दर महिलासँग संसर्गको लागि कामशक्ति हुनु, प्रचुर धनका साथै धन दिने इच्छा हुनु, यी सबै सुख मानिसका लागि निकै कठिन रुपमा प्राप्त हुन्छ ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आजको राशिफल वि.सं.२०७२ साल श्रावण १६ गते शनिबार,

durga_jyotishवि.सं.२०७२ साल श्रावण १६ गते शनिबार,
इ स २०१५ अगष्ट १ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
श्रावण कृष्णपक्षको प्रतिपदा तिथि दिवा ०२:४१ बजे सम्म उपरान्त द्वितीय,
श्रवण नक्षत्र बिहान ०९:५२ बजेसम्म उप्रान्त धनिष्ठा,
आयुष्मान योग दिवा ०२:०६ बजेसम्म उप्रान्त सौभाग्य,
कौलब करण दिवा ०२:४८ बजेसम्म,तैतिल रात्रि ०१:४४ बजेसम्म उप्रान्त गर,
आनन्दादियोगमा स्थिर योग,
चन्द्रमा मकर राशिमा रात्रि ०९:१४ बजे पछि कुम्भ राशिमा,
काठमाडौंमा सूर्योदय ५:२७ बजे, सूर्यास्त ६:४८ बजे,
दिनमान ३३ घडी ३४ पला
राहुकाल बिहान  ०८:४८ देखि १०:२९ सम्म ।   
©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र 
माछापोखरी काठमाडौँ 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आटेका कामहरु पुरागर्न सकिनेछ,त्यसकोलागी गोपनियता अति आबस्यक रहनेछ,नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ,नया काम सुरु गर्नको लागि उचित समय रहेकोछ,राजनैतिक क्षेत्रमा उल्लेख्य सफलता हात लाग्नेछ,सुखको अनुभूति हुनेछ आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
धार्मिक कार्यमा रुची बढ्नेछ,विशिष्ट व्यक्तित्व तथा मान्यजन संगको सामिप्यताले मनोबल उच्च बनाउनेछ,आकस्मिक जरिवाना तिर्नु पर्ने तथा आर्थिक क्षति हुन सक्छ,मुद्दा मामिलामा फसिएता पनि खासै कमजोर देखिदैन जित तपाइकै हुनेछ,अल्छिपन हाबि हुन सक्छ,आजको लागि शुभ अंक ६,शुभ रंग पहेलो  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शम् शनिश्चराय नम: यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
दिन कमजोर छ,सकभर यात्रा र नया कामको थालनी नगर्नु नै उचित हुनेछ,सामाजिक प्रतिष्ठामा कमि आउनेछ,सोच्ने शक्तिमा गिरावट आऊनाले दिन तनाबमय रहन सक्छ,पति पत्नी बिचको सम्बन्ध धमिल्याउने तत्व सक्रिय रहनेछ निकै चनाखो रहनु होला,आजको लागि शुभ अंक १,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवतीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
ब्यबसायिक पाटो सफल रहनेछ,साझेदारीमा गरेका काममा मनोवान्छित सन्तुष्टि मिल्नेछ,पढाइ लेखाइमा खासै मन जाने देखिन्न,पति पत्नी तथा प्रेमी प्रेमिकाको लागि सुखमय दिन रहनेछ, रमाइलो यात्रा संगै मिष्ठान्न भोजनको अवसर जुट्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :

शरीरमा आरोग्यता छाउनेछ,कुरा काट्नेहरु टाढिनेछन् भने तपाइको अनुयायी बन्न अभिप्रेरित रहनेछन,आर्थिक कारोबार बढ्नेछ भने मनग्य लाभ उठाउन सकिनेछ,आफन्त संगको सम्बन्धमा सुधार आउनेछ,नया साथि संगको चिनजान र भेटघाटले काममा सहायता मिल्नेछ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
पढाइ लेखाइमा सुधार आउनेछ,भोज भतेरमा सरिक हुने अवसर मिलेता पनि खानपानमा असावधानी अपनाउदा पेटको समस्या बल्झिन सक्छ,सन्तान तथा नोकर-चाकर बाट सहयोग मिल्नेछ,जग्गा जमिनको कारोबार आज सफल रहनेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
आफन्त तथा कुल-कुटुम्ब संग बैमनश्यता बढ्न सक्छ,काममा गति घट्नेछ भने काम बिगार्ने तत्व सक्रिय रहनेछ,सवारी साधन खर्चिलो साबित हुनेछ,साथै दुर्घटनाको सम्भाबनालाई नकार्न सकिन्न,मनमा खराब बिचार आउनाले आफैलाई घाटा पुर्याउन सक्छ,चनाखो रहनु होला,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
साहसिक कार्यमा मन रमाउनेछ,खेलकुद क्षेत्रमा सफलता हात लाग्नेछ,मनोरन्जनात्मक भेटघाट हुनेछ भने साथिभाइ संगको सहयोगको आदान प्रदानले दिन उत्साहपूर्ण रहनेछ,मनमा महत्वकांक्षी बिचार बढ्नाले पुरा गर्न गाह्रो पर्ला,उपहार तथा पुरस्कार प्राप्ति हुनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
नया आर्जित धन संचय गर्ने अवसर जुतेता पनि पुराना संचित धनको क्षय हुन सक्छ,अचल सम्पतिमा बिबाद सिर्जना हुन सक्छ,प्रेम सम्बन्ध सुधारित रहनेछ,बोलीको प्रभाब घट्नाले बिबादित रहनु पर्ला,पारिवारिक घुमफिरमा समय बित्न सक्ने देखिन्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिब पार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
प्रतिष्ठित पद प्राप्ति हुन सक्छ,सामाजिक रुपमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्नेछ,साहित्यिक अभिरुची बढ्नेछ,विशिष्ट व्यक्तित्व संगको सम्बन्ध अझ दरिलो बन्नेछ,नया सवारी साधन तथा यान्त्रिक साधनको प्राप्ति हुने सम्भाबना देखिन्छ,शिरको समस्याले सताउन सक्छ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
बार्हौ भावमा रहेको चन्द्रमाले आलस्यता बढाउनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउने सम्भाबना हुदा बादबिबादमा नपर्नु बुध्दिमानी हुनेछ,पारिवारिक अल्झनले गर्दा काममा अबरोध आउन सक्छ,कष्टकर यात्रा हुन सक्छ,सहयोगी भावमा भने बृध्दि हुनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग  निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता  हात लाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आर्थिक हिसाबमा दिन सफल रहनेछ,अड्किएका सम्पति हात लाग्नेछन,मिष्ठान्न भोजनमा सरिक हुने अबसर मिल्नेछ,सामाजिक गुणगान बढ्नेछ भने दिर्घकालिन फाईदा मिल्ने लगानीका बाटाहरु भेटिनेछन्,उत्तम बस्त्र तथा सामग्रीको लाभ हुनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

दाँत ५ मिनेट मै सेतो पार्ने घरेलु तरिका तपाई पनि हेर्नुस है त....

पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ | आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ |

 १ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ | तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ |
  २. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ |

३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ |

४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ |

५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ | यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ |

६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ |

 ७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ |

 ८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस | यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ | चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ | भिडियो हेर्न तलको बाकस थिच्नुहोस