Saturday, February 4, 2017

कागती हेर्नुहोस् : स्तन क्यान्सर थाहा पाउनुहोस्

विश्वमा फोक्सोको क्यान्सरपछिको सबैभन्दा धेरै ज्यान लिने क्यान्सर स्तन क्यान्सर हो । विकासित तथा विकासशील दुवै देशका महिलामा स्तन क्यान्सरको जोखिममा रहेका विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।

स्तनमा लागेको क्यान्सर पहिलो चरणमै थाहा भए उपचार सहज हुन्छ भने महिलाले क्यान्सरकै कारण स्तन गुमाउनुपर्ने वा ज्यानै गुमाउनुपर्ने अवस्था आउँदैन ।

महिलाले आफैले जाँच गरेर पनि स्तनमा आएका परिवर्तन क्यान्सरको संकेत हो वा होइन भन्ने पत्ता लगाउन सक्छ । तर एक अध्ययनका अनुसार स्तन क्यान्सर भएका ३ प्रतिशत महिलाले यस्ता संकेतलाई वेवास्ता गर्ने गरेका छन् । अझ अशिक्षित र विकासशील क्षेत्रका महिलालाई आफ्नो स्तनमा कस्ता परिवर्तन आएमा क्यान्सरको जोखिम हुन्छ भन्ने नै थाहा हुँदैछ ।

त्यसैले क्यान्सरबारे सचेतना जगाउन बनेको च्यारिटि संस्थाले स्तन क्यान्सरको संकेत थाहा पाउन  नो यो लेमन तस्बिर बनाएको छ ।

जसमा विभिन्न आकार प्रकारका कागती राखिएको छ, यदि महिलाको स्तनमा पनि यी कागतीको जस्तै लक्षण भए त्यो स्तन क्यान्सरको संकेत हुने भनेर सचेतना जगाउन यसले मद्दत पुग्ने अपेक्षा गरिएको छ । तपार्इंको स्तनमा पनि चित्रमा देखाइएको कागतीको जस्तै समस्या पो छ की, हेरेर जाँच गर्नुहोस् ।

–एजेन्सीको सहयोगमा

Friday, February 3, 2017

अनुसन्धानको निष्कर्ष: प्रत्येक पुरुषको वीर्यमा ‘सुन’ हुन्छ !

अनुसन्धानको निष्कर्ष: प्रत्येक पुरुषको वीर्यमा 'सुन' हुन्छ !

एजेन्सी: के तपाई पत्याउनु हुन्छ पुरुषको वीर्यमा सुन लुकेर रहेको हुन्छ ? तर वैज्ञानिकको एक अनुसन्धानले प्रत्येक पुरुषको वीर्यमा सुन भएको निष्कर्ष सार्वजनिक गरेको छ।

करीब २० वर्षदेखि भइरहेको अनुसन्धानबाट वैज्ञानिकले पुरुषको वीर्यमा सुन भएको दाबी गरेका हुन्।

अनुसन्धान केन्द्र इन्टरनेशनल जर्नल अफ आयुर्वेद रिचर्स (आइजेएआर)का डाक्टर केपी स्कन्दनको नेतृत्वमा भएको अनुसन्धानबाट पुरुषको स्पर्म सेल्समा सुनको मात्रा १७.६६ माइक्रोग्राम पर डेसिलिटर (mgdcl) अर्थात् एक लिटर पुरुषको वीर्यमा १७६.६ माइक्रोग्राम सुन रहेको हुन्छ।


डाक्टर स्कन्दनले भनेका छन्, ‘पुरुषको वीर्यमा सुन कम हुनु वा नहुनुले उसलाई नंपुसक बनाउन सक्छ।’ आयुर्वेदिक ग्रन्थमा सो कुरा उल्लेख भएको पढेपछि डाक्टर स्कन्दनको टोलीले लामो समय अनुसन्धानमा खर्चिएको थियो। लामो अनुसन्धानबाट यसको प्रमाण पत्ता लगाउन उनीहरु सफल भएका हुन्।

यो अनुसन्धानको निष्कर्षपछि अब सुन खाली गहनाको रुपमा लगाउने मात्र नभई बच्चा जन्माउन पनि महत्वपूर्ण भूमिका हुन्छ भन्‍ने प्रमाणित गरिदिएको छ।

स्त्री को सेतोपानी बग्ने देखि पुरुको अण्डाकोष सुनिने सम्म एउटै घरायसी औषधी



जीरा हामीले भान्सामा तरकारीमा मसलाको रुपमा मात्रै प्रयोग गर्दै आएका छौ । हामीलाई थाहा छैनकि जीरा कुन कुन रोगको औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भनेर । हामीले यहाँ जीराको औषधीय गुण को विषयमा चर्चा गरेका छौ ।
पिसाब रोग र पत्थरी भएमा

जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान्बेलुका १्१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।

अमलपित्त भएमा

जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १्१ चम्चा बिहान्बेलुका पानीसँग खानाले
अमलपित्त समन हुन्छ ।

शूल उठेमा , धेरै दीसा लागेमा

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १्१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३्४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

आँखा पोलेमा, बिजाएमा वा रातो भएमा

जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।

ज्वरो आएमा

जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३्४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।

कुनैपनि साधारण दुखाईमा

जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।

अण्डकोष बढेमा

यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।

स्त्री को सेतोपानी आउने रोगमा

जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग १्१ चम्चा बिहान्बेलुका खाने गरेमा ठीक हुन्छ ।

अजीर्ण खाएको नपच्ने भएमा

छोकडा, मरिच, सिदेनूनको, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहानरबेलुका खाना खानु अगाडि १्१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

मुखमा पोतो वा दाग आएमा

जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।

रुघाखोकीको ज्वरोमा
एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।(विकिपिडिया)

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।


Thursday, February 2, 2017

१ दिनमा १ किलो तौल घटाउन यसो गर्नुहोस!!

सामग्री : ६० ग्राम हरियो धनियाँ, एक कागती, ४ गिलास पानी

बनाउने विधि :

एक भाँडामा कागतिलाई दुई भागमा काटेर निचोर्नुहोस् । त्यसमा मसला भएको धनियाँ र पानी राख्नुहोस् । त्यो घोल्नुहोस् । त्यसपछि स्वस्थ जुस तयार हुनेछ ।


यस जुसलाई खाली पेटमा लगातार ५ दिन सम्म पिउनुहोस् । हरियो धनियाँले पाचन शक्तिलाई त बढाउँछ नै साथै रोग प्रतिरोधी क्षमता पनि बढाउनेछ ।

यसले रगतमा भएको फोहोरलाई सफा गर्छ । कागतिले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । यो जुसलाई ५ दिन सम्म खालीपेटमा पिएपछि तपाईंको तौल करिब ५ किलो घट्नेछ ।

सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती

काठमाडौं । यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलाको पातलाई प्रयोग गर्न सक्नु हुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ । त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाइ त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् ।


यसप्रकारले बेलको पात पिसेर पिनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुनु सक्नु हुनेछ । त्यसैगरी बेलको पत्रलाई अन्य तरिकाले प्रयोग गरे पनि यस रोगका लागि प्रयोग गर्न सकिन्छ । तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरेर मजाले पिँधेर एक गिलास पानीसँग युक्र मिश्रण सेवन गर्नुहोस । हरेक दिन यसप्रकारको घोल पिउनाले तपाई छिट्टै मधुमेह रोगबाट मुक्त हुन सक्नु हुनेछ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

Wednesday, February 1, 2017

दुई लाख रुपैयाँमा यस्तो घर बन्छ,सस्तो घर बनाइदिने जापानी कम्पनीको इच्छा

मियामोतो इन्टरनेसनलले भूकम्प पीडितहरुका लागि सस्तो मूल्यमा सुरक्षित आवास निर्माणमा सहयोग गर्न चाहेको छ । इन्टनेसनलका प्रमुख कार्यकारी अधिकृत डा. एचकिट मियामोतोले मंगलबार आयोजित पत्रकार सम्मेलनमा उच्चतम प्रविधि अपनाएर कम लागतमा धेरै सुरक्षित घर बनाइदिन चाहेको बताए ।

उनले करिब दुई लाख रुपैयाँ खर्च गरेर स्थानीय स्रोतबाट घर बनाउन आफ्नो कम्पनी तयार रहेको बताए ।

‘हामीले भूकम्प पीडितहरुलाई सहयोग गरिरहेका निजी कम्पनी, अन्तर्राष्ट्रिय संघसंस्था र सरकारी निकायसँग समन्वय गरेर काम गर्न तयार छौं,’ पत्रकार सम्मेलनमा मियामोतोले भने । वैशाख १४ गते नेपाल आएका उनले आफूहरूले ट्रान्जिसन स्टिल स्ट्रक्चर सिस्टम विकास गरेको बताए । ‘यो प्रविधि गाउँहरुमा स्थायी घर बनाउन प्रयोग गर्न सकिन्छ,’ स्ट्रकचरल इन्जिनियरसमेत रहेका मियामोतोले भने । उनले इँटा जोडेर बनाइने परम्परागत शैलीलाई बदलेर यसलाई थप सुरक्षित र राम्रो बनाउन सकिने बताए ।


‘नेपालको संस्कृति र परम्परालाई कायम राख्दै नयाँ निर्माण गर्न मुस्किल छ । तर पनि सुरक्षित र कम लागतमा निर्माण गर्ने तरिका छन्,’ मियामोतोले भने मियामोतो इन्टरनेसनलले पहिलो शक्तिशाली भूकम्प गएको ४८ घन्टाभित्र अध्यनन गर्न तीन देशका विज्ञ पठाएको थियो । त्यो समूहले वित्तीय संरचना, स्कुल, अस्पताल तथा घर पूर्ण क्षति भएको र ध्वस्त भएका गाउँहरु ९० प्रतिशतसम्म चर्किएको ठहर गरेको छ । ‘विज्ञ समूहले क्षति पुगेका तथा बाँकी रहेका संरचना तथा घरलाई कसरी भूकम्प प्रतिरोध, बलियो निर्माण र पुनःनिर्माण गर्ने भन्ने जानकारी दिएको छ,’ उनले भने, ‘राम्रो प्रविधिबाट बनाइएका इँटा र ढुंगाका जोडाइ पनि राम्रै हुन्छ तर प्रविधि राम्रो भएन भने खतरनाक हुन सक्छ ।’

उनका अनुसार मियामोतो इन्टरनेसनलसँग हाइटी, जापान र चीनदेखि टर्की, इटाली, न्युजिल्यान्डसम्मको भूकम्पपछिको पुनःनिर्माणमा अनुभव छ । मियामोतोले सन् २०१० यता ४ लाख ३० हजार भवन निरीक्षण गरिसकेका छन् । त्यस्तै, १२ हजार घर पुनःनिर्माण गरिसकेका छन् ।

रगत जमेर गाँठो परेमा, जिउ चिलाएमा,सेतो दूबीमा,दाद रोगमा, गर्भाशय शुद्धिका लागि: बकाइनो



बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो। एस बाट स्वस्थ्यका लगि निम्न फाइ्र्रदा लिन सकिन्छ ।

वाथ भएमा:बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।


रगत जमेर गाँठो भएमा : बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।


चिलाउने रोगमा: बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।


सेतो दूबीमा : १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।


दाद रोगमा: पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।


पत्थरी रोगमा: बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा
पित्त एंव मूत्राशयको पत्थर जान्छ ।


जुका परेमा: बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १,१ बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।


स्त्रीको मासिक धर्म बढी भएमा: बकाइनोको पातको रस एक चम्चा बिहानरबेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।


स्त्रीको मासिक धर्म रोकिएमा: बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।


गर्भाशय शुद्धिका लागि: बकाइनोको पातको रस नित्य १र१ चम्चा बिहानरबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।