क्समा लीन हुनअघि लसुन खानु हु“दैन । यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ । फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।* पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ । तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन । पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानि“दैन ।*रातो मासु हेभी डाइट हो ।...
Friday, July 31, 2015
सलमान खानलाई फाँसीको सजायँ !
साउन १५ गतेमुम्बई । बलिउडका अभिनेता सलमान खान बेला बेला फिल्मभन्दा बढी विभिन्न घटनाका कारण चर्चामा आउने गर्छन् ।भारतमा उनका ‘हिट एण्ड रन’, कुटपिट, मारपिट जस्ता मुद्दा अहिले पनि सुल्झिएका छैनन् । पाँच वर्षको जेल सजायँ पाएका सलमानले माथिल्लो अदालतबाट न्याय पाएका थिए । अहिले पनि उनको यो महत्वपूर्ण मुद्दा अदालतमा विचाराधिन छ ।यही क्रममा विहीबार भारतमा फाँसी सजायँ सुनाइएका याकूब मेमनको पक्षमा बोलेको भन्दै...
भारतमा अब यी दुई बहिनीलाई हुँदैछ फाँसी ! जान्नुहोस् कारण
एजेन्सी । १९९३मा मुम्बईमा भएको अलग अलग बम विस्फोटका दोषी याकूब मेमनलाई विहीबार दिइएको फांसीपछि महाराष्ट्रको कोल्हापुरका दुई बहिनीलाई पनि फांसीमा चढाउने सम्भावना बढेको छ ।भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अब रेणुका किरण शिन्दे र उनकी बहिनी सीमा मोहन गवितलाई फांसीमा चढाइनेछ । यो घटनामा पहिलो फैसला अप्रिल २०१५मा भएको थियो । जबकि अर्काे अन्तिम फैसला अक्टुबर २०१५मा हुँदैछ । खबरअनुसार उनीहरुविरुद्ध अदालतमा...
७० वर्षीय वृद्धले पन्ध्र वर्षीया बालिकालाई बलात्कार गरेपछि
पाँचथर, १५ साउन । जिल्ला अदालत पाँचथरले जबर्जस्ती करणी गरेको आरोप लागेका लुङ्रुपा– ३ का ७० वर्षीय देवी राईलाई ११ वर्ष कैद सजाय सुनाएको छ । मुद्दा दर्ता भएको १५ दिनमै राईलाई दोषी प्रमाणित गर्दै सजाय सुनाइएको हो । छिट्टै सुनुवाइ हुनुपर्ने मुद्दामा ढिलाइ हुँदा पीडितले पाउने न्यायको दायरा साँघुरो बन्दै गएका बेला १५ दिनमै मुद्दामाथि फैसला सुनाएर अदालत उदाहरणीय बनेको छ । अदालतले राईलाई कैदसहित रु २५ हजार...
प्रेमी भनेर आफ्नो मन शरीर सबै सुम्पे तर, त्यसपछि…
प्रेम भन्ने रोग कस्तो-कस्तो बुझ्नै नसकिने, मान्छेलाई लागेपछि सबै कुरा विर्सिन्छ ।दुई मनको मिलनलाई हाम्रो समाजमा प्रेम भन्ने गरिन्छ । प्रेमको उत्कर्ष विन्दु भनेको शारीरिक सम्बन्ध हो । झन प्रेमको उत्कर्षमा पुगेकाले शारीरिक सम्बन्ध स्वभाविक प्रक्रिया हुन्छ । प्रेमी होस् वा प्रेमिका जो सुकैले पनि निर्वाध रुपमा शारीरिक सम्बन्ध राखेर प्रेम साटासाट गर्छन् ।त्यो प्रेम रोग कञ्चनपुरकी एक युवती गीता (नाम परिवर्तन)लाई...
याकुबको फाँसीको बदला लिने दाउदको चेतावनी
एजेन्सी : अन्डर वर्ल्ड डन दाउद इब्राहिमले याकुब मेमनलार्इ भारतले फाँसीमा झुन्डाएको बदला लिने चेतावनी दिएका छन् । दाउद इब्राहिमका दाहिने हात छोटा शकिलले दाउदको तर्फबाट बोल्दै भारतमा जुनसुकै बेला हमला गर्ने चेतावनी दिएका हुन् ।शकिलले याकुबको फाँसीलार्इ कानुनी हत्याको संज्ञा दिँदै यसको परिणाम भोग्न तयार हुन भारतलार्इ चेतावनी दिएका हुन् ।शकिलले याकुबलार्इ भारतले नमार्ने शर्तमा झुक्याएर बोलाइ हत्या गरेको...
यसकारण मन पराउँछन् छातीमा रौँ पलाएका युवकलाई युवतीले ?
तपाईको शरीरमा कति रौँ छन् हँ ? विशेषगरी छाती र अन्य देखिने भागमा रु यदि रौँ धेरै आए भनेर तपाई दिक्क त हुनुहुन्न ? यदि त्यो हो भने तपाइका लागी खुशीको खबर छ । किनकी युवतीहरुले छातीमा रौँ भएका मर्दहरुलाई बढी मन पराउँछन् ।यस्तै सन्देशले भरीएको भिडियो हालै युट्युबमा अपलोड गरिएको छ । जसमा केही युवतीले आफुलाई छाती र शरीरको अन्य भागमा पनि रौँ भएका अग्ला युवक मन पर्ने बताएका छन् । केहीले हल्का रौँ भएका युवक...
सलमानको भूमिका लाई भन्दा शारुखको भूमिका लाई धेरै भोट
यतिबेला बलिउड सिनेमा क्षेत्रमा सलमान खानको फ्लिम ‘बजरंगी भाइजान’ ले राम्रै संग बजार तताई रहेको छ । धेरै दर्शकहरुले सलमानको फ्लिम ‘बजरंगी भाइजान’लाई सलमानको करियर कै सबै भन्दा उत्कृष्ट फ्लिमका रुपमा लिएका छन् । तर बलिउड सम्बन्धि न्युज अपडेट गराउने चर्चित वेभसाइटले गरेको सर्वेक्षणमा भारतीय सिनेमा क्षेत्रका दर्शकहरुले सलमानको ‘बजरंगी भाइजान’ को भूमिका भन्दा बलिउडका बादशाहा भनेर चिनेने अर्का नायक शारुख...
हिँउदमा करिश्माले मधेशको कथा भन्ने
काठमाडौं । १२ वर्षपछि फिल्म निर्माणमा फर्किएकी करिश्मा मानन्धरको चलचित्र ‘फागु द कलर अफ लाईफ’को रिलिज मिति पक्का भएको छ । निर्देशक सम्झना रौनियारले दिएको जानकारी अनुसार फागुन ७ गते यस चलचित्रको सार्वजनिक प्रदर्शन हुने भएको छ ।मधेस केन्दि्रत कथा भएपनि निर्देशक रौनियार विषय प्रष्ट्याउन चाहन्नन् । फागु र मधेशको सम्बन्धमाथी चलचित्र केन्दि्रत रहेको छ । शिल्पा पोखरेल, सुवास पराजुली, राजेश हमाल, गौरी मल्ल...
संविधान बनाउन छाडेर बर्लिनमा साइक्लिङ गर्दै गगन थापा
१५ साउन, काठमाडौं ।गगन थापा नेपाली काँग्रेसका युवा नेता । उनको भाषण र तर्ककला देखेर नै होला अधिकाशं नेपाली युवा उनका प्रशंसक छन् । तर गगनका कमै प्रशंसकलाई थाहा छ कि उनी अहिले संविधान बनाउने निर्णायक घडिमा नेपाल छैनन् । उनको बिदेश भ्रमण झलनाथ खनालको जस्तो उपचार बहाना होइन कि उनी काँग्रेसका एक संगठनको कार्यक्रममा भाग लिन जर्मनी पुगेका छन् ।गगन काँग्रेसका बुढा नेताहरुले पक्ष लिंदै आएको परम्परागत असफल...
तस्मै श्रीगुरुवे नम:
पूर्वीय सभ्यता र संस्कृतिको विशालताभित्र फल्ने र फुल्ने अवसर पाएको हिन्दु धर्म र दर्शनले अभिव्यक्त गरेको सांस्कृतिक आयाममा विश्वबन्धुत्वको भावना, आपसी भाइचारा, श्रद्धा-समर्पण र शिष्टाचार अनि प्रकृतिप्रतिको गहन उपासना र विश्वब्रह्माण्ड नै हाम्रो साझा घर हो भन्ने मानवतावादी भावनालाई आत्मसात गरेको पाइन्छ।हिन्दु धर्म, दर्शन र संस्कृतिको निर्देशन र मार्गदर्शनमै यस सभ्यताको समाज राजनीति, राष्ट्र र राष्ट्रियताको...
पारसले दरबार हत्याकाण्डको खुलासा गरे पढ्नुहोस पुरा समाचार
काठमाडौँ । लामो जेलजीवनपछि पूर्वयुवराज पारस शाह नेपाल आएका छन् । नेपाल आउनुअघि उनले दरबार हत्याकाण्डबारे नयाँ खुलासा गरेको भन्ने समाचारले अहिले चर्चा पाउदैछ । थाईल्याण्डको लुङ्खाई सुधार गृहबाट मुक्त गरिएका पूर्वयुवराज शाहबाट दरबार हत्याकाण्ड विदेशी शक्ति केन्द्र र केही नेपाली नेताहरुको सहयोगमा घटाइएको समाचारमा उल्लेख छ ।घुमाएर ‘रअ’तिर संकेतसमाचारमा उनले नेपाली राजनीतिज्ञ र विदेशी शक्तिको बारेमा स्पष्ट...
पहिरोमा परि परिवारका ६ जनाको एकै चिहान
१५ साउन, पोखरा ।आफन्तले मध्यराति मोबाइलमा फोन गरेर ‘बिहानै घर आऊ’ भनेपछि १८ वर्षीया सञ्जिता विक अनिष्टको आशंकाले रातभर सुत्न सकिनन्।कास्कीको ढिकुरपोखरीस्थित मामाको घरमा पढ्न बसेकी उनी सबेरै आफन्तसँगै जन्मथलो पुग्दा चारैतिर भताभुंग भइसकेको थियो।बुबा रामबहादुर साउदीमा र ११ कक्षामा पढ्दै गरेकी उनी मावलीघरमा गएकाले ज्यान जोगिए पनि परिवारमा सर्वस्व लुटिएको छ।‘अब यो संसारमा मेरो भन्नु को नै छ र? ‘ आफन्तसँग...
अरुले फेसबुकबाट तपाइँलाई हटाएको जानकारी दिने एप
फेसबुकका प्रयोगकर्ताहरुलाई खुसीको खवर छ । अव तपाइँको फ्रेण्डलिष्टमा रहेकाहरु एकाएक हराए भने त्यसको रहस्य थाहा हुने भएको छ । फेसबुकले नयाँ एप लञ्च गर्दै तपाइँलाई फेसबुकबाट कसले हटायो थाहा दिने सुविधा दिएको छ ।फेसबुकले लञ्च गरेको यो एपले तपाइँलाई अरुले फेसबुकबाट हटाएको जानकारी दिन्छ । ‘हू डिलिटेड मी अन फेसबुक’ नामक यो एप आईओएस र एण्ड्ररोइड दुवै फोनमा काम गर्छ ।ट्वीटरमा पनि हु अनफलोड मी भन्ने फिचर...
आजको राशिफल वि.सं.२०७२ साल श्रावण १५ गते शुक्रबार,

वि.सं.२०७२ साल श्रावण १५ गते शुक्रबार,इ स २०१५ जुलाई ३१ तारिख,नेपाल संवत् ११३५ दिल्लाथ्व,आषाढ शुक्लपक्षको पूर्णिमा तिथि दिवा ०४: ४३ बजेसम्म उप्रान्त प्रतिपदा,उत्तरषाढा नक्षत्र बिहान १०:५६ बजेसम्म उप्रान्त श्रवण,प्रिती योग दिवा ०४:४१ बजेसम्म उप्रान्त आयुष्मान,भद्रा करण बिहान ०५:३४ बजेसम्म,बब ०४:४३ बजेसम्म उप्रान्त बालब,आनन्दादियोगमा आनन्द योग,चन्द्रमा मकर राशिमा,काठमाडौंमा सूर्योदय ५:२७ बजे, सूर्यास्त...
Thursday, July 30, 2015
आज राती दियो भूकम्पले धक्का
काठमाडौं: दोलखा केन्द्रविन्दु भएर आजराती भूकम्पको धक्का गएको छ ।राती ८:१८ बजे ४.५ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।दुईदिन अघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर १ र दोलखा केन्द्रविन्दु भएर २ पटक भूकम्पको धक्का गएको थियो ।बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि ४ म्याग्निच्यूड र सो भन्दा माथीका धक्काहरु ४ सय भन्दा बढी पटक गइसकेको भूकम्प मापन...
हेलिकोप्टर दुर्घटनामा २३ जनाको मृत्यु भएको पुष्टि
भ्यान्टियाने: लाओसमा यहाँको एक सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा परी हराइरहेका मध्ये २३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।उक्त हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको थियो । लाओसको सेनाको एम आई १७ हेलिकोप्टर गत शनिबार हराएको जानकारी दिइएको थियो ।लाओसको उत्तरपूर्वी प्रान्त सिन्जाकुङ्तर्फ लागिरहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त प्रान्तको हाउफान भन्ने स्थानमा सो हेलिकोप्टर...
आफ्नो क्षमताबारे डाक्टरलाई जानकारी नगराउन आदित्यको अनुरोध
काठमाडौं, १४ साउन । उपचारका लागि अमेरिका पुगेका ‘गुगल व्वाई’ अदित्य दाहालको मंगलबारदेखि स्ट्याण्डफोर्ड अस्पतालमा उपचार शुरु गरिएको छ । तर, आदित्यको क्षमताबारे उनको उपचारमा खटिएका चिकित्सकलाई भने जानकारी दिइएको छैन् ।आदित्यकै आग्रहअनुसार उनको क्षमताबारे चिकित्सकलाई जानकारी नगराइएको हो । क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पताल भर्ना गरिएको अदित्यमाथि चिकित्सकको टोलीले अनुसन्धान थालिसकेको छ । उनको...
फाँसीभन्दा पहिले जल्लादको दिमागमा के चल्छ ? (याकूबलाई फाँसी दिएका पवनको बयान)
मेरठको काशीराम नगरस्थित आफ्नो घरमा बसिरहेका पवन जल्लादले फाँसी दिने बेला आफ्नो दिमागमा के कुरा चल्छ भन्ने बारे बीबीसीसँग साझा गरेका छन् । उनी भन्छन्, ‘जब फाँसीको तयारी गर्नुपर्ने हुन्छ तब मानसिक तनाव यति धेरै हुन्छ कि सबैकुरा छिटो छिटो सिद्धाएर चाँडै नै तनावमुक्त हुन पाइयोस् भन्ने सोचिन्छ ।’मानसिक दबाब त्यतिबेला सुरु हुन्छ जब जेल प्रशासनले जल्लादलाई कसैको फाँसीका लाग सम्पर्क गर्दछन् ।पवन जल्लादलाई...
नेपाल वायू सेवा निगममा जागिर खुल्यो
नेपाल वायू सेवा निगममा १४८ जनाकाे लागि जागिर खुलाएको छ । विभिन्न पदहरुमा १४८ जनाकाे लागि जागिर खुलाएको हो । प्रशासनतर्फको शाखा अधिकृत छैठो तहमा २४ जना, वरिष्ठ सहायक पाँचौँ तहमा १८ जना र सहायक पद चौथो तहमा ५६ जना, लेखा अधिकृत छैठौँ तहमा २३ जना, वरिष्ठ लेखा सहायक पाँचौ तहमा ६ जना र लेखा सहायक चौथो तहमा २१ जना गरी १४८ जनाको दरखास्त निगमले आव्हान गरेको छ ।दरखास्त फारम निगमको संशाधन विभागबाट १०० रुपैयाँ...
बिल गेट्स १७ वर्षमै जेल परेका थिए, उनको जीवनका १० रोचक तथ्य
माइक्रोसफ्टले सन् १९७५ मा स्थापना भएपछि ४० वर्षको यात्रामा प्रविधिमा ठूलो विकास गरिसकेको छ । सूचना प्रविधिको क्रान्तिमा यस कम्पनीका विण्डोज–९५, विण्डोज–९८, एक्सपी र विण्डोज–७ ले सफलता पाए ।
कम्पनीले यसअघि नै विण्डोज–१० को लुक सार्वजनिक गर्दै यसले प्रयोगकर्तामा थप क्षमता हुने बताएको थियो । माइक्रोसफ्टका संस्थापक ५९ वर्षीय बिल गेट्सका बारेमा धेरैलाई धेरै कुरा थाहा नहुन सक्छ ।
स्कुल पड्न छोडेर पनि...
'फलको आशा छैन'
हालै विबाह बन्धनमा बाँधिएकी गायिका रजिना रिमाललाई सानैदेखि गीतसंगीतमा रुचि थियो। आफ्ना संगीतकार ठूलोबाबा राजन रिमाल र बाबा रविन रिमालको संगीतप्रतिको लगावका कारण उनले आठ वर्षकै उमेरदेखि सारेगमप अलाप्न थालेकी हुन्।घट्टेकुलोस्थित सूर्योदय आवासीय माविबाट एसएलसी दिएकी रजिनाले १२ वर्षको उमेरमा पहिलो पटक 'दुःख चिन्ताले' बोलको गीत रेकर्ड गराएकी हुन्। पछिल्लो समयका चर्चित गीत ‘पानीको फोका' , ‘पागल म बन्न सक्छु',...
डेङ्गुबाट मलेसियामा एक नेपालीको मृत्यु
मलेसिया : दोलखाको चरिकोटका चक्रबहादुर खत्रीको डेङ्गुको उपचारका क्रममा मलेसियाको जोहोरस्थित अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।भत्तजपुर घर भएका उनका साथी समिर काङ्बाङका अनुसार केही दिनअघिबाट संक्रमित भएपछि खत्री उपचारका लागि अस्पताल भर्ना भएका थिए । जोहरबारुको दङगाबेस्थित स्पेन्डिड टाक्टिक सेक्युरिटी कम्पनीमा कार्यरत उनी रोजगारीका सिलसिलामा ६ महिना अघि मलेसिया आएका थिए ।लामखुट्टेको टोकाइबाट...
महिलाको छिटो विर्य झार्ने बिधि थाहा पाईराखौ (अनौठा तथ्यसहित)
महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन्...
ज्योतिष शास्त्र भन्छः अगष्ट देखि सुनको भाउ बढ्छ
अहिले सुनको भाउ घटिरहेको छ । विगत ४ वर्ष यताकै तल्लो विन्दुमा पुगेको सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ ।केही दिन अघि मात्र विश्व चर्चित इन्भेष्टमेन्ट बैंक मोर्गन स्ट्यान्लीले आफ्नो रिपोर्टमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ८०० डलर प्रति औंस सम्म आउन सक्ने प्रक्षेपण गरेको थियो ।तर ज्योतिष शास्त्रले भने सुनको मूल्य अगष्ट महिना देखि उकालो लाग्ने भविष्यवाणी गरेको छ । २ अगष्ट देखि सुनको मूल्य उकालो...
धुर्मुसको फेरिएको रुप...पढ्नुहोस पुरा समाचार
काभ्रे, श्रावण १४ । चर्चित हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’का कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ टेलिभिजनका पर्दामा जति काला वर्णका छन्, वास्तविकतामा उनी त्यो भन्दा सुन्दर छन्। यिनै सुन्दर मान्छेको रुप अहिले ठ्याक्कै टेलिश्रृंखलाकै जस्तो बनेको छ। फरक यति हो, टेलिभिजनमा उनी दारीजुँगामा छ्रैनन्।हालै काभ्रे जिल्लामा अवस्थित पलाञ्चोक भगवती मन्दिरदेखि केही दुरी तल रहेको पहरी बस्तीमा धुर्मुस भेटिँदा उनको...
पार्किङ स्थलमा सेक्स गर्दै गरेका दाजुबहिनी पक्राउ
एजेन्सी । जोसमा होस नपुर्याउदा कहिलेकाँही ठूलो आपत्तिको सामना गर्नुपर्छ । यस्तै भए जर्जियाको इफ्फिङघममा एक दाजुबहिनीलाई ।उनीहरुलाई प्रहरीले चर्चको कार पार्किङस्थलमा आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो ।ट्याक्टरमा सेक्स गरिरहेको अवस्थामा २५ वर्षीय टिम साभोए र २० वर्षीय क्रिष्टोफर बक्नरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई यस्तो अवस्थामा पक्राउ गरेको यो तेस्रो पटक भएको प्रहरीको भनाई छ ।उक्त क्षेत्रमा...
कुन बार जन्मेका मानिसहरुको भाग्य र स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्
धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले यी बार जन्मने व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ःआइतबार१. आइतबार जन्मेका...
७२ घन्टाभित्र मर्छ भनिएका व्यक्ति नेपाल आएर बाँचे
काठमाडौं: 'तपाईंको सबै आन्द्रा कुहिएको छ डाक्टर त्यही भन्छन्, आफ्नो देश फर्कने मन छ भने हामी भोलि नै पठाइदिन्छौं,' आफू काम गर्दै आएको कम्पनीका सुपरभाइजरले यसो भन्दा अफगानिस्तानको काबुलस्थित एक अस्पतालको शय्यामा पेट दुखेर लडिरहेका लमजुङका खड्कसिंह गुरुङको बोली बन्द भयो।२४ सै घन्टा आतंककारीसँग जुध्ने काम पाउँदा पनि मनोबल नगुमाएका सेक्युरिटी गार्ड गुरुङले सुपरभाइजरको कुराबाट आफू धेरै नबाँच्ने संकेत पाए...
मुम्बई बमकाण्डका दोषी याकुब मेमनलाई फाँसी दिइयो
काठमाडौं १४ साउन (एजेन्सी) : सन् १९९३ को मुम्बई बमकाण्डका दोषी याकुब मेमनलाई फाँसी दिइयो र याकुबलाई नागपुर सेन्ट्रल जेलमा आज बिहान पौने सात बजे फाँसी दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको सर्वोच्च अदालतले उनको अपिल अस्वीकार गर्दै फाँसीको सजाय सदर गरेपछि उनलाई बिहान फाँसी दिइएको हो ।को हुन याकुबउनको पूरा नाम याकुब अब्दुल रज्जाक मेमन हो र उनी परिवारका सबैभन्दा बढी पढे–लेखेका सदस्य हुन्।...
डन महर्जनद्धारा दुगडका कर्मचारीमाथि आक्रमण
काठमाडौं, १४ साउन । राजनीतिक आवरणमा एक दशकदेखि गुण्डागर्दीमा सक्रिय ललितपुरका गुण्डा नाइके मिनकृष्ण महर्जनले दुगड ग्रुपले सञ्चालन गरेको चुनढुंगा खानीमा गुण्डागर्दी गरी खानीका कर्मचारीमाथि आक्रमण गरेका छन् ।ललितपुरको लेलेमा सञ्चालित उक्त खानीमा महर्जनको समूहले गत साउन २ गते बिहान दुगडका कर्मचारी श्याम गुप्ता र हरी उप्रेतीमाथि हातपात गर्दै आक्रमण गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।उक्त...
मुद्दा मिलाइदिने भन्दै १० लाख मागे
कागजात किर्ते गरेर कामदार ठगेको मुद्दा खेपिरहेका म्यानपावर व्यवसायीले वैदेशिक रोजगार विभागका उच्च पदाधिकारीमाथि मुद्दा मिलाउन पैसा मागेको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्तेको आरोपमा विभिन्न चरणमा पक्राउ परेका ४७ जनाको फाइल असार तेस्रो साता विभागको जिम्मा लगाएको थियो । आयोगले अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएअनुसार विभागका महानिर्देशक भरत सुवेदीलगायतका उच्च अधिकारीले...
अर्काकी श्रीमतीसँगको चक्करले एक करोड स्वाहा
अर्काकी श्रीमतीसँगको चक्करले एक करोड स्वाहाक्रान्ति शाह |फोटो :युरिकाको परिवारबाट ठगिएका आकाश सिकरिया । तस्बिर : क्रान्ति शाहवीरगन्ज : वीरगन्जका एक प्रतिष्ठित व्यवसायीका छोराले झुठो प्रेमको चक्करमा एक करोड रुपैयाँ बढीको सम्पति गुमाएका छन् ।वीरगन्ज–१५ मुर्ली निवासी पेट्रोलियम पदार्थका व्यवसायी रामजी सिकारियाका छोरा २५ वर्षीय आकाश सिकारियाले माया प्रेमको झुठो आश्वासनमा परेर एक रोड ६ लाख रुपैयाँ...
कास्कीमा भीषण पहिरो, सातजनाको मृत्यु, थुप्रै घर बगे, पचास सम्पर्कबिहिन
बाढी र पहिरोले उद्धार टोली बीचमै अड्कियोपोखरा : कास्कीको भदौरै तामागी र लुम्लेमा बुधबार राति भीषण पहिरो गएको छ। पहिरोमा पुरिएका सातजनाको शव फेला परेको छ र दुवै ठाउँमा गरी करिब पचास जति स्थानीय पुरिएको आशंका गरिएको छ। पहिरोले थुप्रै घर बगाएको छ।कास्कीको भदौरै तामागीमा चारजनाको शव फेला परेको छ भने २५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। बीसजना जति अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। लुम्लेमा तीनजनाको...
आजको राशिफल वि.सं.२०७२ साल श्रावण १४ गते बिहिबार,

वि.सं.२०७२ साल श्रावण १४ गते बिहिबार,इ स २०१५ जुलाई ३० तारिख,नेपाल संवत् ११३५ दिल्लाथ्व,आषाढ शुक्लपक्षको चतुर्दशी तिथि,साझ ०८:१९ बजेसम्म उप्रान्त पूर्णिमा,पुर्बषाढा नक्षत्र बिहान ११:४१ बजेसम्म उप्रान्त उत्तरषाढा,बिष्कुम्भ योग साझ ०६ :५९ बजेसम्म उप्रान्त प्रीति,गर करण बिहान ०६:५९ बजेसम्म, साझ ०६:१९ बजेसम्म उप्रान्त भद्रा,आनन्दादियोगमा धाता योग,चन्द्रमा धनु राशिमा साझ ०५:३२ बजे देखि मकर राशिमा,काठमाडौंमा...
Wednesday, July 29, 2015
गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि खानु र लाउनु पर्ने कुराहरु
गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि पछि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् ।यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ ।१ पानी र महविहानको समयमा उठ्ना साथ पानीमा मह राखेर पिउनुस् । यसले पेटका विकारलाई कम गर्छ र अनुहारमा चमक ल्याउँछ ।२ बेसन र...
Subscribe to:
Posts (Atom)