राती ८:१८ बजे ४.५ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दुईदिन अघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर १ र दोलखा केन्द्रविन्दु भएर २ पटक भूकम्पको धक्का गएको थियो ।
बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि ४ म्याग्निच्यूड र सो भन्दा माथीका धक्काहरु ४ सय भन्दा बढी पटक गइसकेको भूकम्प मापन केन्द्रको बेवसाइटले जनाएको छ ।
annapurnapost.com
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment