महोत्तरी जिल्लाको प्रकौली गाविसमा आज अनैतिक क्रियाकलाप गर्दै गरेका एक शिक्षक पक्राउ परेका छन् ।
विद्यालयमा रिसेप्सनिस्टको काम गर्दै आएकी सिन्धुली जिल्ला कमलामाई नगरपालिका– ४ बस्ने २० वर्षीया महिलासँग प्रकौली– ४ मा अनैतिक क्रियाकलाप गर्दै गर्दा साहलाई घर मालिकले पक्राउ गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।
घरपट्टिले शिक्षक साह र रिसेप्सनिस्ट दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ भने जिल्ला प्रहरीले दुवैजनामाथि सार्वजनिक अपराध मुद्दा चलाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment