प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्न; लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी; सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो...
Monday, February 29, 2016
तपाइँलाई थाहा नहुन सक्छ कागती पानीको यो जादु
हामीले बच्चा बेला देखि नै तातो पानी पिउनुका फायदाबारे सुन्दै आएका छौं । अझ कागतीको रस तातो पानीमा मिलाउँदा त धेरै नै फाइदा पुग्छ भन्ने गरिन्छ ।तर तातो पानीमा कागती मिसाएर पिउँदा यति धेरै फाइदा बारे तपाइँलाई जानकारी नहुन पनि सक्छ । यहाँ तातो पानीका फाइदाबारे चर्चा गरिएको छ ।१ पाचन प्रणालीमा सुधारतातो पानीमा कागती मिलाएर विहानको समयमा पिउँदा यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसमा हुने तत्वले...
पाकिस्तानी प्रधानमन्त्रीले ओसामा बिन लादेनसँग पैसा लिएर चुनाव लडेको खुलासा
एजेन्सीः पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले अलकायदाका प्रमुख ओसामा बिन लादेनसँग पैसा लिएर चुनाव लडेको खुलासा भएको छ ।पाकिस्तानमा भर्खरै प्रकाशन भएको ‘खालिद ख्वाजाः शहीद–ए–अमनु’ नामक पुस्तकमा नवाज शरीफले पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टो विरुद्ध चुनाव लडेको उल्लेख गरिएको छ ।शमामा खालिदले उक्त पुस्तक लेखेकी हुन् । खालिद पाकिस्तानी इन्टेलिजेन्स एजेन्सी आईएसआईका पूर्व अफिसर खालिद ख्वाजाकी...
सुन्तलाको बोक्रा को फाईदा थाहा छ तपाईलाई ? क्यान्सर देखि रक्तचाप सम्मको औषधि
सुन्तला निकै मिठो फल हो र यो गुनकारी पनि हुन्छ । यसमा प्रसस्तै भिटामिन सि लगायतका पोषण तत्व पाइन्छन् । हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा दल्ने गरेको भने कहीँकतै देखिन्छ । सुन्तलाको बोक्राको उपयोगिताको बारेमा भने हामी अधिकांस जानकार छैनौँ । यदि सुन्तलाको बोक्राका फाइदाको...
भारतीय प्रधानमन्त्री मोदीले एक महिनामा तीन देशको भ्रमण गर्ने
नयाँ दिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मार्च महिनामा विभिन्न तीन देशको भ्रमण गर्न लागेको बताइएको छ ।उनले आगामी मार्च महिनामा संयुक्त राज्य अमेरिका, बेल्जियम र साउदी अरेबियाको भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी जानकारी दिइएको छ ।उनी मार्च ३० मा बेल्जियम पुग्ने र त्यहाँ हुन लागेको युरोपेली युनियनको सम्मेलनमा सहभागी हुने छन् ।त्यसपछि उनी संयुक्त राज्य अमेरिका जाने छन्...
अद्भुत रोगहरु सजिलै नियन्त्रण गर्ने यी हुन् ल्वाँङका १० गुणहरू
काठमाडौं, ल्वाँङलाइ नेपाली खानामा बिशेष ठाउँ दिइएको छ । यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन । यसको उपयोग तेल तथा एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा तपाइँको स्वास्थ्यलाइ तन्दुरुस्त राख्नका लागी कयौं गुणहरू रहेका हुन्छन ।ल्वाँङमा हुने एक बिशेष प्रकारको स्वाद यसमा हुने एक तत्व युजेनलको कारणले हुने गर्दछ, यहि तत्वका कारण यसका एक बिशेष किसिमको...
आर्यूवेदिक उपचार: पिनास हुदा खान हुने र नहुने
डा. क्षितिज बराकोटीनाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना । (सुघ्ने शक्ति) हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन । पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु जस्तै ः नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत...
सहमति नभए मैले पनि सभापतिमा उमेद्वारी दिन्छु :महत
सोमबार, १७ फागुनकाठमाडौं। कांग्रेस नेता रामशरण महतले १३ औं महाधिवेशनमा सहमतिमा सर्वसम्मत नेतृत्व चयन नभए आफूले पनि सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।महतले बाहिर हल्ला गरिए जस्तो आफ्नो सभापतिको उमेद्वारिबाट पछि नहटेको स्पष्ट पारेका छन् । उनले भने, ‘कार्यबाहक सभापति पदका लागि रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरवहादुर देउवाले नछाड्ने हो भने म आफै उमेद्वारी दिनेछु । उहाँहरु भन्दा...
सशस्त्रका पूर्वमहानिरीक्षक बस्नेत सहित सातविरुद्ध मुद्दा
सोमबार, १७ फागुनकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलको सामान खरिद तथा मातहतका एकाइमा सामान ढुवानीमा रु नौ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा पूर्वमहानिरीक्षक सनतकुमार बस्नेत सहित सात जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार २०६६ वैशाखदेखि २०६८ साउनसम्म बलको महानिरीक्षकका हैसियतमा कार्यरत रहँदा बस्नेत लगायतले अनियमिततापूर्वक...
सेल्फी खिच्दा नदीमा बगेकी युवती बचाउने इन्द्रबहादुरको कारुणिक बयान
इन्द्रबहादुर लामा ‘गोविन्द’म चितवनको नारायण्गढ बजारमा सामान लोड अनलोडको काम गर्ने श्रमिक हुँ । आइतबार काममा छुट्टी हुन्छ । छुट्टीको दिनमा नारायणी नदीमा माछा मार्न जान्छु । पछिल्लो आइतबार (फागुन १६ गते) पनि बल्छी खेल्न गएको थिएँ ।दिउँसो करिब पौने तीन बजेको थियो । एक्कासि नदीले दुई युवतीलाई बगाएर ल्याउँदै गरेको देखें । उनीहरु म भन्दा २० मिटर परबाट बगिरहेका थिए । त्यसको केही पर अरु चार जना युवतीले हात...
मार्चमा मोदीले भारत छाड्ने ! जानेछन् विश्वका यी देशमा
नयाँ दिल्ली, १७ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मार्च महिनामा विभिन्न तीन देशको भ्रमण गर्न लाग्नुभएको बताइएको छ ।उहाँले आगामी मार्च महिनामा संयुक्त राज्य अमेरिका, बेल्जियम र साउदी अरेबियाको भ्रमण गर्न लाग्नुभएको भारतीय विदेश मन्त्रालयलाई उद्धृतगरी दिइएको समाचारमा जनाइएको छ ।उहाँ मार्च ३० मा बेल्जियम पुग्नुहुने र त्यहाँ हुन लागेको युरोपेली युनियनको सम्मेलनमा सहभागी हुनुहुने छ ।त्यसपछि...
माधव नेपालले राखे नयाँ प्रस्ताव
डडेल्धुरा, १७ फागुन– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानको सही कार्यान्वयनका लागि अब राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।सोमबार डडेल्धुरामा आयोजित पार्टी जागरण अभियानलाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् ।कार्यक्रममा नेता नेपालले वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारका रुपमा आकार दिन सकिने तर्क गर्दै यसका लागि दलहरुबीचमा नयाँ सहमति गरेर जानुपर्ने आवश्यकचा औंल्याए ।नेपालले...
सिरियामा रसियाले प्रयोग गरेको ५ घातक हतियार
रसियाका महत्वकांक्षी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरिराखेका छन्। पश्चिमा सञ्चारमाध्यमहरु पुटिनले संसारमा पुन: एकपटक रसियालाई विश्वशक्तिको रुपमा स्थापित गर्न सिरियामा हतियार प्रदर्शन गरेको बताउँछन्।इस्लामिक स्टेटलाई कारवाही गर्न सिरियामा आक्रमण शुरु गरेको रसियाले खास उदेश्य राष्ट्र बशर अल असदलाई जोगाउनु रहेको अमेरिकाले आरोप लगाउने गरेको छ। यसबीच टर्कीले एक रसियन...
‘मधेसी नेताको सत्ता लोलुपताले आन्दोलनको दुर्दशा’
काठमाडौं, फागुन १७ । पूर्वमाओवादी नेता मातृका यादवले मधेसी नेताहरुको सत्ता लोलुपताका कारण मधेस आन्दोलनको दुर्दशा भएको टिप्पणी गरेका छन् ।सोमबार राजधानीमा भएको अन्तरक्रियामा उनले मधेस आन्दोलनलाई सही दिशामा अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए ।कार्यक्रमका अन्य वक्ताहरुले मधेसमा सक्षम नेतृत्वको खाँचो रहेको भन्दै सही नेतृत्व नपाउँदा आन्दोलन नै अल्मलिएको बताएका थिए ।imagekha...
‘गगन’ ल्याउन भन्दै देउवाले गनगन गर्न थालेपछि …
काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेता नातानान पनि तिव्र बन्दै गएको छ । पार्टी नेतृत्वका लागि अहिलेसम्म पाँच जनाले दाबेदारी प्रस्तुत गरिसकेका छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा नेतृ सुजाता कोइरालाले नेतृत्वको आकांक्षा देखाइसकेका छन् । उनीहरुले आफूलाई भावी समापतिमा विजयी...
बेलायतद्धारा नेपाललाई ठूलो सहयोगको घोषणा
काठमाण्डु, १७ फागुन– नेपाललाई पूरानो सहयोगी राष्ट्र बेलायतले २ अर्ब ३० करोड रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।सो सहयोगका लागि सोमबार अर्थ मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र बेलायती सहयोग नियोग नेपालका प्रमुख डा.गेल मार्टेजीले सहायता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।नेपालमा चार वर्षसम्म सञ्चालन हुन लागेको इभिडेन्स फर डेभलप्मेन्ट कार्यक्रमका लागि बेलायतले सो सहयोग...
चीनसँग काठमाडौं र लुम्बिनीसम्मै रेलमार्गको प्रस्ताव
१७ फागुन, घोराइ ।नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भारत र चीन दुवै छिमेकीसँग समान सम्बन्ध कायम गर्नु पर्ने र तत्काल चीनसँग व्यापारिक सम्झौताहरु अघि बढाउनुपर्ने बताएका छन् ।सोमबार दाङको घोराहीमा बोल्दै उपाध्यक्ष ज्ञवालीले केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्ने र त्यो भ्रमणका क्रममा नेपाल र चीनका बीचमा धेरै व्यापारिक सम्झौताहरु हुने बताए ।प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार...
दैनिक बीस बुलेट ग्यास नेपाल भित्रदै
सोमबार, १७ फागुनपर्सा। वीरगन्ज नाका सहजभएसँगै भारतबाट खाना पकाउने ग्यासको आयातमा समान्य वृद्धि भएको छ । भारतको बरौनी, हदलियाँ र मथुराबाट वीरगन्ज नाका हुँदै नेपालका लागि आयात हुने खाना पकाउने ग्यासको सङ्ख्या प्रतिदिन ११/१२ बुलेटबाट बढेर १९/२० बुलेट पुगेको छ ।माघ २५ गतेदेखि फागुन १२ गतेसम्ममा इण्डियन आयल कोर्पोरेसनले नेपाललाई दैनिक ११ देखि १२ बुलेट ग्यास उपलब्ध गराउँदै आए पनि फागुन १३ गतेदेखि १६ गतेसम्ममा...
भारतीय बजेटमा किसानका लागि विशेष कार्यक्रम
१७ फागुन, नयाँ दिल्ली।भारतीय सरकारले आगामी बजेटमा किसानका लागि विशेष कार्यक्रम ल्याउन लागेको जनाएको छ ।किसानका लागि दिइएका विगतका सहुलियत कार्यक्रमहरुलाई लगभग दोब्बर बनाउने योजना सरकारको रहेको छ । सो योजनाबमोजिम आगामी बजेटमा विशेषगरी ग्रामीण क्षेत्रका किसानलाई बढी सहयोग दिइने छ ।भारतीय वित्तमन्त्री अरुण जेट्लीले सो जानकारी गराएका छन् । उनले सरकारले आगामी बजेटमा किसानका साथै ग्रामीण क्षेत्रका नागरिकको...
पाकिस्तानमा गभर्नरका हत्यारालाई मृत्युदण्ड
सोमबार, १७ फागुनएजेन्सी। पाकिस्तानका एकजना पूर्व गभर्नरको हत्यामा सम्लग्न सुरक्षाकर्मीलाई झुण्डाएर मृत्युदण्ड दिइएको समाचार छ । पाकिस्तानी राजधानी सहर इस्लामावादमा गभर्नर सल्मान तासिरको सन् २०११ मा हत्या भएको थियो । हत्यामा सम्लग्न हुने मुम्ताज क्वार्दी पाकिस्तानी सुरक्षाबलका अधिकारी दिए ।उनी इस्लामावादको एक चिया पसलमा चिया पिउन गइरहेका बेला ती सुरक्षाकर्मीले गोली हानी गभर्नर तसिरको हत्या गरेका थिए...
नेपाल टेलिकमबाट ग्राहक ठगिए
परासी: इन्टरनेट सञ्चालनका लागि प्रिपेड मोबाइलबाट डाटा प्याकेज लिएका ग्राहकले नेपाल टेलिकमबाट ठगिएको गुनासो गरेका छन्।प्रिपेडबाट विभिन्न साइजमा जीएसम डाटा लिएका ग्राहकले इन्टरनेट चलाउँदा मेन ब्यालेन्सबाट रकम काट्ने गरेको गुनासो बढेको हो।सेवा लिदा सुरुमा ब्यालेन्सबाट रकम कट्टा गर्ने गरिएको छ। तर, इन्टरनेट चलाउँदा डाटाबाट नभइ मेन व्यालेन्सबाट रकम काटेको भन्दै टेलिकमका कार्यालय परासी र भैरहवा शाखामा ग्राहकको...
गगन थापा महामन्त्रीमा उठ्लान ? यस्ता छन् तीन चुनौती र तीन सम्भावना
सोमबार, १७ फागुनकाठमाडौं । नेपाली काँग्रेसको १३ औं महाधिवेशन आउन अब तीन दिनमात्रै बाँकी रहेको छ ।पार्टी सभापति सुशील कोइरालाको निधनको शोकमै रहेको काँग्रेसलाई तत्कालै महाधिवेशन गरेर वैधानिकता जोगाउने चुनौती पनि रहेको छ ।महाधिवेशनको चटारोमा रहेको काँग्रेसमा नयाँ नेतृत्वका लागि तीन जना नेताहरुले दाबी गरिरहेका छन् । संस्थापन पक्षबाटै कार्यबहाक सभापति रामचन्द्र पौडेलसहित महामन्त्री कृष्ण सिटौला समेत प्यानलै...
नक्कली लाइसेन्सलार्इ तह लगाउन सात हजार स्मार्ट कार्ड वितरण
काठमाडौँ, १७ फागुन । यातायात व्यवस्था विभागले अहिलेसम्म सात हजार स्मार्ट कार्ड वितरण गरेको जनाएको छ । वाग्मती अञ्चलभित्रका सवारी चालकलाई स्मार्ट कार्डमार्फत अनुमति प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा वितरण कार्य गत पुस ३ गतेबाट प्रारम्भ गरिएको थियो ।पहिलो चरणमा वाग्मती अञ्चलभित्र सवारी चालक अनुमतिपत्र लिएकालाई स्मार्ट कार्ड प्रदान गरी परीक्षणको रुपमा हेर्दा सफल भएपछि विभागको देशभर...
पैसासहित श्रीमती अर्कोसँग गएपछि श्रीमानको बिचल्ली
सोमबार, १७ फागुनकालीकोट। कालीकोटको रास्कोट क्षेत्रमा एक महिलाले श्रीमानले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि श्रीमान् बिचल्लीमा परेका छन् ।जिल्लाको रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले श्रीमान् लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब सात लाख रकम खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई प्रहरीलाई...
चीनका राष्ट्रपति सी लाई नेपालले बोलायो, निम्तो बेइजिङ पठाइयो
काठमाडौं, १७ फागुन । सरकारले चीनका राष्ट्रपति सी जिन पिङ लाई नेपाल भ्रमणको निम्तो दिएको छ ।सरकारले बुद्ध जयन्तीका अवसरमा नेपालमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय बुद्ध सम्मेलनमा सहभागी हुन आग्रह गर्दै चीनका राष्ट्रपति सी जिन पिङलाई निम्तो पठाएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्द पोखरेलले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो- ‘सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी २५६०औं...
अध्यक्षमा जितेपछि विहे गर्दै नविना लामा, को हुन् हुनेवाला श्रीमान ?
काठमाडौं, १७ फागुन । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय नेतृ नविना लामाले विहेको तयारी गरेकी छिन् ।भर्खरै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको सर्वाेच्च पद अध्यक्षमा निर्वाचित नविनाले आफ्नो एक अन्तर्वार्ताका क्रममा छिट्टै विहे गर्ने खुलाएकी हुन् ।उनले भनिन्- ‘बिहे भनेको कुरा मान्छेको नितान्त व्यक्तिगत विषय हो । त्यो निजी जीवनसँग जोडिएको कुरा हो । मेरो आफ्नो व्यक्तिगत स्वतन्त्रताको विषय...
नविना लामाले बनाइन् नयाँ रेकर्ड !
काठमाडौं । हालै सम्पन्न अनेरास्ववियुको २२ औँ महाधिवेशनमा सवैभन्दा बढी मत पाएर जित्नेमा अध्यक्ष नविना लामा भएकी छिन भने सबैभन्दा कम मतान्तरमा हार्नेमा उपाध्यक्षकी उम्मेदवार राधिका खतिवडा भएकी छिन ।नविनाले कूल मत १५२० मध्ये आधा भन्दा बढी ८६५ मतका साथ विजयी भएको निर्वाचन समितिले सार्वजनिक गरेको छ । उनका निकटतम प्रतिद्धन्दी दिपक गौतमले ६४९ मत पाएका थिए ।त्यस्तै उपाध्यक्षमा ४ मतको कमीले गौतम प्यानलकी राधिका...
रामचन्द्रसँग भिड्न सुजाताले यस्तो के-के गरिन ?
काठमाडौं । सभापति पदका दावेदार रामचन्द्र पौडेलले कोइराला परिवारको समर्थन मैले पाएँ भन्दै सञ्चारमाध्यममा समाचार प्रवाह गरेको भोलिपल्ट बिहानै कांग्रेस नेतृ सुजाता कोइरालाले रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलालाई फोन गरी आफ्नो निवासमा बोलाएर भनिन रामचन्द्रजीले के गर्न खोजेको हुँदाहँदा हाम्रो परिवार नै भाड्ने षड्यन्त्रका साथ समाचार लेखाउन थाले ल ऋषि आजै रिपोर्टस क्लबमा कार्यक्रम राख, म केही कुरा बोल्छु ।कोइरालाको...
नविनाको रेकर्ड कायम, राधिकालाई घात !
१७ फागुन, काठमाडौं ।हालै सम्पन्न अनेरास्ववियुको २२ औँ महाधिवेशनमा सवैभन्दा बढी मत पाएर जित्नेमा अध्यक्ष नविना लामा भएकी छिन भने सवैभन्दा कम मतान्तरमा हार्नेमा उपाध्यक्षकी उम्मेदवार राधिका खतिवडा भएकी छिन ।नविनाले कूल मत १५२० मध्ये आधा भन्दा बढी ८६५ मतका साथ विजयी भएको निर्वाचन समितिले सार्वजनिक गरेको छ । उनका निकटतम प्रतिद्धन्दी दिपक गौतमले ६४९ मत पाएका थिए ।त्यस्तै उपाध्यक्षमा ४ मतको कमीले गौतम प्यानलकी...
सिम्रिक एयरको विमानमा कागजमा ‘बम छ’ भन्ने सूचना भेटियो, बम भने भेटिएन
काठमाडौं – बिमानमा बम रहेको सूचना आएपछि लुक्ला बिमानस्थल यतिबेला बन्द गरिएको छ । सिम्रिक एयरको विमानमा ‘बम छ’ भन्ने लेखिएको कागज भेटिएको थियो ।सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो पंकज भुत्र्तेलका अनुसार विमानमा बम छ भन्ने हल्ला आएपछि सेना र प्रहरीलाई तत्कालै परिचालन गरिएको थियो । प्रहरीले विमानमा खान तलासी गर्दा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको उनले जानकारी दिए ।भुत्र्तेलले भने, ‘हामीले...
भित्रभित्र बन्दैछ विप्लवको युद्ध प्लान, ५ हजार जनसेना तयार भएकाे खुलासा
सोमबार, १७ फागुनकाठमाडौं । दश वर्षे जनयुद्धको लक्ष्य र उद्देश्य अझै पूरा नभएको र माओवादीको मूल नेतृत्वले क्रान्तिलाई धोका दिएको भन्दै विभाजित हुन पुगेको विप्लव नेतृत्वको माओवादीको गतिविधि हिजोआज खासै सुन्नमा आएको छैन ।अहिले सो पार्टी लगभग चकमन्न जस्तो छ । केहि महिनाअघि आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई राजधानी छाड्न उर्दी जारी गरेको विप्लव माओवादी अहिले के गर्दै होला?सशस्त्र संघर्ष गर्ने उसको प्रतिबद्धता...
अन्धा पुरुष र हात्तीले बताए- धर्म के हो?
धर्म के हो? भगवान को हुन्? यी प्रश्नको पूर्ण जवाफ सायद कसैले पनि दिन सक्दैनन्। हरेक धर्मले ‘धर्म’को अर्थ अनि ‘भगवान’को अस्तित्वलाई फरक-फरक ढङ्गले व्याख्या गरेको छ। फेरि भिन्नाभिन्नै धर्मावलम्बीहरूको बीचमा पनि यहि प्रसङ्गमा चर्काचर्की पनि चल्ने गर्दछ।यसै सन्दर्भमा बुद्ध शुत्रमा एक कथाप्रसङ्ग उल्लिखित छःकैयौँ सर्वसाधारणहरू ‘धर्म’ र ‘भगवान’को विषयमा कुराकानी गरिरहेका थिए। तर कोहि पनि एक-अर्काको कुरामा...
होटल सञ्चालकको होटलभित्रै हत्या
सोमबार, १७ फागुनकञ्चनपुर । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर चौराहामा रहेको एक होटलका सञ्चालकको गएराति होटलमै हत्या गरिएको छ ।कलुवापुरमा रहेको बैतडी होटलका सञ्चालक ४० वर्षीय दामोदर अवस्थीको होटलभित्रै हत्या गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।झलारीपिपलाडी नगरपालिका–१ ढकनिया घर भएका अवस्थी होटल व्यवसाय गर्दै आएका थिए ।आज बिहान घरबाट होटल पुगेका उनका भाइले दाजुको हत्या भएको देखेपछि...
नेपाली आकाशमा मनसुनी गतिविधि, के हुन्छ ?
१७ फागुन, काठमाडौं ।मौसम तातेसँगै नेपाली आकाशमा मनसुनका प्रारम्भिक लक्षण देखिन थालेका छन् । मनसुन पुरै आइनसके पनि खुला आकाशमा यसका गतिविधि सुरु भइसकेको मौसमविद्ले बताएका छन् ।‘शुक्रबारदेखि प्रारम्भिक मनसुनको गतिविधि देखिएका छन्, आइतबार काठमाडौँको आकाशमा यसको प्रभाव बढी देखियो’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘यससँगै चिसो कम हुँदै जान्छ, बिस्तारै छिटपुट बर्षा सुरु हुन्छ...
महतोले पुनः आन्दोलन हुने चेतावनी दिएपछि मधेसी बुद्धिजिवीले दिएको यस्तो जवाफ
काठमाडौं–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब प्रधानमन्त्रीलाई जानकारी गराएर नै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको सन्दर्भमा उनले ज्ञापनपत्र बुझाउँदैमा आन्दोलन समाप्त भयो भने होइन, अग्रिम जानकारी गराएर नै आन्दोलनमा जाने ज्ञापनपत्र बुझाउन लगाएको उनले बताए । उनले भने, ‘अन्तिम लडाईं लड्ने कुराको जानकारी दिन ज्ञापनपत्र दिन लागेका छौं ।’आइतबार...
शरीरको खराबी फान्न यी खानेकुरा बढि लाभदायक
सोमबार, १७ फागुनमानिसहरुमा अस्वास्थ्यकर खाना तथा रहनसहनका कारण बिभिन्न रोगहरु लाग्ने गरेको पाइन्छ । यस्ता खानबाट हाम्रो शरिरमा बिभिन्न खराबी तत्वहरुको कारण रोगहरु लाग्ने गर्दछन । यस्तो शरिरमा जम्मा भएको खराबी तत्वलाई यी घरेलु खानकुरा खानाले धेरै मात्रामा कम गर्न सकिन्छ ।धनियाँधनियाँले खानालाई सुगन्धित बनाउने काममात्र गर्दैन । खानपिनका कारण शरीरमा जम्मा भएका विकारलाई पनि यसले हटाउँछ । धनियाँ खाइरहने...
यी हुन् उपेन्द्र यादवकी उम्मेदवार कांग्रेस महाधिवेशन प्रतिनिधि
काठमाडौं, १७ फागुन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालकी नेतृ इन्दु थापा काठमाडौं क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि चयन भएर आएको खुसाला भएको छ ।नयाँबानेश्वरकी सम्पन्न परिवारकी थापाले प्रसस्त पैसा खर्च गरेर महाधिवेशन प्रतिनिधि चयन भएकी हुन् । संघीय समाजवादी पार्टीमा रहँदा उनलाई काठमाडौं क्षेत्र नम्बर १ को जिम्मेवारी दिइएको थियो ।संघीय समाजवादी र मधेसी जनअधिकार फोरम नेपालबीच पार्टी...
भारतमा राहुल गान्धी, केजरीवाल र येचुरीलाई देशद्रोहको मुद्दा
सोमबार, १७ फागुनएजेन्सी । भारतको हैदराबादमा एक प्रहरी कार्यलयमा भारतीय काँग्रेस आईका उपाध्यक्ष राहुल, सीपीएम महासचिव सीताराम येचुरी र दिल्ली के मुख्यमन्त्री अरविन्द केजरीवाल लगायतका नेताहरुलाई देशद्रोहको उजुरी दर्ता गरिएको छ ।सरुनजगर प्रहरी कार्यलयका सएचओ एस लिंगैयाका अनुसार अदालतको आदेशमा राहुल गान्धी, डी राजा, सीताराम येचुरी, अरविन्द केजरीवाल, अजय माकन, आनन्द शर्मा, केसी त्यागी, कन्हैया कुमार, उमर...
सरकार छोड्ने तयारीमा राप्रपा
१७ फागुन, काठमाडों ।सत्ताको प्रमुख घटक एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले आगामी चैतभित्र नेपाली कांग्रेसको नेतृत्वमा मधेसी दलसहितको राष्ट्रिय सहमतिको सरकार गठन हुने बताइरहेका बेला सरकारको अर्को घटक राप्रपाले पनि सरकारबाट बाहिरिने तयारी गरेको छ ।दुईजना मन्त्री दिइने भनिए पनि एकजना मन्त्रीसहित दुई महिनाअघि एक राप्रपाबाट एकजनालाई सरकारमा सामेल गरिएको थियो । वाणिज्य र श्रम मन्त्रालयका साथ राप्रपाका सहमहामन्त्री...
विमान दुर्घटना रोक्न आइडिया दिने महावीरलाई विज्ञप्ति निकालेरै धम्की !
काठमाण्डु, १७ फागुन– नेपाल हवाई यातायात नियन्त्रक सङ्घले पोखराबाट जोमसोम जान लागेको विमान म्याग्दीमा दुर्घटना भएको विषयलाई लिएर म्यागासासे पुरस्कार विजयी महावीर पुनले भड्काउने खालका प्रतिक्रिया दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सङ्घका अध्यक्ष देवेन्द्रप्रसाद श्रेष्ठले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा म्याग्दीको सोलीघोप्टेमा विमान दुर्घटना भएको विषयलाई लिएर पुनले विभिन्न सञ्चारमाध्यम...
राम भेटेपछि प्रचण्ड दंग, उता सिन्धुपाल्चोकमा गयो पहिरो
१७ फागुन, काठमाडों ।सिन्धुपाल्चोकमा पशुपति शमशेर राणाको भन्दा अग्नि सापकोटाको भद्दा पारिवारिक शासन भएको भन्दै लामो समयदेखि विरोध गर्दै आएका एमाओवादी पोलिटब्यूरो सदस्य ध्रुव पराजुली बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा गएपछि सिन्धुपाल्चोकमा एमाओवादीलाई ठूलो धक्का लागेको छ ।सरल र सांद्गी जीवन गुजार्ने पराजुली एमाओवादीभित्र स्थापित नेता हुन् । अग्नि सापकोटाभन्दा सिन्धुपाल्चोक र त्यस वरपर धेरै स्थापित...
भूकम्पले उत्तरी भेगमा चिरैचिरा
काठमाडौं–गत वैशाखको विनाशकारी भूकम्पका कारण नेपालको उत्तरी हिमाली भेगमा नदेखिने गरी गहिरो र फराकिलो क्षेत्रमा जमिन चिरिएको तथ्य विश्वविख्यात बैज्ञानिकले पत्ता लगाएका छन् । उनीहरुका अनुसार उत्तरी टेक्टोनिक प्लेटको मुनी सबै भन्दा धेरै पहिरोको घनत्व छ ।जमिनमुनीको कमजोर क्षेत्रमा भूकम्पले हल्लाएको ठुलो क्षेत्र धस्सिएको छ, जहाँ सधै पहिरोको लागि खतारा रहन्छ । अमेरीकाको अरिजना पोष्टड्याम विश्वबिद्यालयकका...
दरबारमार्गमा आगलागी
काठमाडौंः दरबार मार्गको एक रेस्टुरेन्टमा सोमबार बिहान आगलागी हुँदा झण्डै ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।दरबार मार्गको वीम्पी रेस्टुरेन्टमा बिहान ३ः२० मा लागेको आगो दमकल तथा प्रहरीको मद्दतमा बिहान ४ः४० मा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।विद्युत सर्ट भएर आगो लागेको बताइएपनि आगलागीको कारण खुल्न सकेको छैन् । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।annapurnap...
९० करोड रुपैयाँ बाँड्न आयल निगममा खतरनाक खेल
काठमाडौं, १७ फागुन । उपभोक्ताबाट चर्को मूल्य असुलिरहँदा पनि घाटामा गुज्रिरहेको नेपाल आयल निगमका कर्मचारी सरकारको निर्देशनविपरीत ‘बोनस’ खाएरै छाड्ने तयारीमा जुटेका छन् ।निगम कर्मचारीले सरकारविरुद्व हालेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश दिएपछि उनीहरुको मनोबल अझ बढेको समाचार नागरिक दैनिकले छापेको छ ।बोनसबापत ९० करोड रुपैयाँ बाँड्ने चलखेलमा लागेको निगमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
चीनलाई टुक्राउन यसरी भएको रहेछ षड्यन्त्र
काठमाडौं, १७ फागुन । भूकम्पपछिको राहत र पुनर्निर्माणमा चासो र संलग्न रहेको अमेरिकालगायत कयौं पश्चिमी मुलुकहरु र आईएनजिओहरुले ‘फ्री तिब्बत आन्दोलन’ लाई सहयोग पुगाएको आरोप लगाउँदै त्यसलाई कडाइका साथ नियन्त्रण गर्न उत्तरी छिमेकी चीनले नेपालसँग आग्रह गरेको छ ।प्रधानमन्त्री केपी ओलीको प्रस्तावित चीन भ्रमणको तीन साताअघि नेपाल भ्रमणमा आएका चिनियाँ विदेश मन्त्रालयका बाह्य तथा सुरक्षा मामिला महानिर्देशक लिउ...
महावीर पुनलाई हवाई यातायात नियन्त्रक सङ्घले लगायो यस्तो आरोप
सोमबार, १७ फागुनकाठमाडौ। नेपाल हवाई यातायात नियन्त्रक सङ्घले पोखराबाट जोमसोम जान लागेको विमान म्याग्दीमा दुर्घटना भएको विषयलाई लिएर म्यागासासे पुरस्कार विजयी महावीर पुनले भड्काउने खालका प्रतिक्रिया दिनुभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सङ्घका अध्यक्ष देवेन्द्रप्रसाद श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा म्याग्दीको सोलीघोप्टेमा विमान दुर्घटना भएको विषयलाई लिएर पुनले विभिन्न सञ्चारमाध्यम...
अाजकाे राशिफल / २०७२ फाल्गुन १७ गते सोमबार
आजको राशिफलमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –meshदिनको सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । तर बेलुकीपख के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म...
Subscribe to:
Posts (Atom)