Thursday, February 25, 2016

राष्ट्रपति भेटन प्रधानमन्त्री शीतलनिवासमा, भारत भ्रमणको उपलब्धिबारे जानकारी

काठमाडौँ, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज साँझ भेट गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको आफ्नो छदिने राजकीय भ्रमणबारे जानकारी गराउनुभएको छ ।
राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवन शीतलनिवासमा भेट गरी प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा भएका विविध पक्ष र उपलब्धिबारे जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । रासस
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment