Wednesday, February 24, 2016

विमान दुर्घटना हुनुअघि तारा एयरका वरिष्ठ पाइलटले के भनेका थिए ?

काठमाडौं, १२ फागुन । आज विहानैदेखि हराएको तारा एयरको विमानका एक जना वरिष्ठ पाइलटले बोलेको अन्तिम शब्द सार्वजनिक भएको छ ।
पोखराबाट जोमसोमका लागि उड्ने क्रममा हराएको तारा एयरको विमानका वरिष्ठ पाइलट रोशन मानन्धरले अन्तिम पटक ‘फेरि भेटौला गुड डे’ भनेको रेकर्ड पोखरामा विमानस्थलमा रहेको पाइएको छ ।
विमानस्थलको राडारले अन्तिम रेकर्ड गरेको उनको सन्देशमा उनले शुभ दिन फेरि भेटौंला भनेका थिए ।
बिहान ७ बजेर ५७ मिनेटमा उडेको तारा एयरको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क भएको थियो । जहाजमा २३ जना यात्रु सवार थिए ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment