Sunday, February 21, 2016

दिल्लीमा ओलीको उखान:सपिङ लिष्ट बोकिन, सफल भएँ

आइतबार, ९ फागुन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन्। उनले  नेपाल भारत सम्वन्धमा देखिएको असमझदारी हटाउन पनि आफु सफल भएको बताएका छन्  ।
दिल्लीस्थित नेपाली दूताबासमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले व्यङ्ग्यात्मक रुपमा भने आफु कुनै सपिङ मलमा सामान किन्न नभई भारत  नेपाल सम्वन्धमा नयाँ आयाम थप्न भ्रमणमा आएको बताए  ।’
नेपाल प्रति भारत सरकार, त्यहाँका राजनीतिक दल र जनतामा सकारात्मक धारणा भएको बताउँदै ओलीले आफ्नो भ्रमणलाई भारतीय सरकारले गरेको भव्य स्वागत बाट पनि त्यो कुरा बुझ्न सकिने बताए ।
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment