Saturday, February 20, 2016

एकाबिहानै भुकम्पको झड्का

८ फागुन, काठमाडौं।
नुवाकोट केन्द्रविन्दु भएर आज विहान पराकम्प गएको छ । बिहान ३ बजेर ५४ मिनेटमा ४ दशमलव १ म्याग्निच्युटको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
बैशाख १२ को विनाशकारी भुकम्पपछि सबैभन्दा बढी प्रभावित जिल्लामा पराकम्प जानेक्रम अझै रोकिएको छैन । भुकम्प मापन केन्द्रकाअनुसार बैशाख यता चार म्याग्निच्यूटभन्दा माथिका ४ सय ३१ पराकम्प गइसकेका छन् ।nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment