आइतबार राति सम्पन्न मतगणनाअनुसार २२ औं राष्ट्रिय महाधिवेशनबाट बहुमत ल्याउँदै अध्यक्षमा निर्वाचित भएकी हुन् । यसैगरी नेतृत्वमा लामाको प्यानलै निर्वाचित भएको छ ।
मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ । केहीबेरमा पुरा विवरण प्रस्तुत गरिनेछ ।
नयाँ नेतृत्व चुनिएसँगै एमाले सचिव प्रदीप ज्ञवालीले बधाई तथा शुभकामना दिएका छन् । अगाडि भनेका छन– अध्यक्ष नवीना लामा, महासचिव ऐन महर लगायत अनेरास्ववियुको नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाइ र सफल कार्यकालको शुभकामना !’
dainiknepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment