Thursday, March 3, 2016

जापानलाई निशाना बनाएर उत्तर कोरियाको मिसाईल परिक्षण

बिहीबार, २० फागुनएजेन्सी । उत्तर कोरियाले संयुक्त राष्ट्र सुरक्षा परिषदले लगाएको प्रतिवन्धका बावजुत ६ वटा मिसाइलहरु एक साथ परीक्षण गरेको छ ।उक्त मिलाइलको रेन्च १०० देखि १५० किलोमिटर रहेको समाचारहरुमा उल्लेख छ ।केही समय अघि मात्र मिसाइल परीक्षण गरेको उत्तर कोरियाले विरोध र प्रतिवन्धको बाबजुत फेरी अर्को मिलाइल परीक्षण गरेको हो । सुरक्षा परिषदले उत्तर कोरियालाई २० वर्ष पछि नै कडा प्रतिवन्धसमेत लगाएको...

ओलीले खुलामञ्चमा काँग्रेसलाई शुभकामना दिए लगत्तै ताली नै तालि

बिहीबार, २० फागुनकाठमाडौं खुलामञ्चमा आयोजित १३ औं महाधिवेशनको उदघाटन समारोहलाई प्रधानमन्त्री ओलीले  सम्वोधन गर्दै  इमान, बचनमा अडेको पत्यारिलो कांग्रेस आफूले हेर्न खोजेको बताएका छन् ।उनले त्यसो भनिरहँदा कांग्रेसका कार्यकर्ताले तालि बजाएका थिए।ओलीले मन्तव्यको अन्त्यमा भने  “नेपाली कांग्रेस विश्वासिलाो बनोस्, पत्यारिलो बनोस्, इमान बचनमा अडेको पत्यारिलो कांग्रेस बनोस् म यही हेर्न चाहान्छु...

भारतीय नेताले खुल्ला मञ्चमा भने- नाकबान्दी नाजायज थियो

२० फागुन, काठमाडौं ।नेपालमाथि भारतले लगाएको नाकाबन्दीको भारतका नेताले नै विरोध गरेका छन् । खुल्लामञ्चमा जारी नेपाली काँग्रेसको १३ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै भारतीय नेताले आफ्नो पार्टीले भारतीय नाकाबन्दीको विरोध गरेको बताए ।भारतीय कम्युनिष्ट पार्टीका नेताले नेपाल र भारतबीच दाइ र भाइको सम्बन्ध नभएर २ देशबीचको मित्रवत सम्बन्ध हुनु पर्ने बताए ।धार्मिक कट्टरताबादीहरुले जहाँ पनि विभाजन ल्याउने...

जुवाखालमा प्रहरी र सेनाबीच कुटाकुट, कर्नेलले प्रहरी इन्सपेक्टर कुटे

तुलसीपुर, २० फागुन । अञ्चल प्रहरी कार्यालय राप्तीले जुवाको अखडामा छापा हानेर २२ जना जुवाडेलाई पक्राउ गरेपछी तुलसीपुरमा तरंग पैदा भएको छ ।इलाका प्रहरी कार्यालयमा डीएसपी कृष्ण प्रसाई प्रमुख भएर आएपछी उनले एउटा जुवा अड्डामा छापा हानेर १९ जनालाई नियन्त्रणमा लिए । पक्राउ पर्नेमा तुलसीपुरमा ‘पैसाकै आडमा’प्रतिष्ठित कहलिएका व्यक्ति पनि थिए । आफूलाई ठुलै शक्ति केन्द्र ठान्ने तुलसीपुरको गिरोह जुवाडे छुटाउन...

Tuesday, March 1, 2016

गणेशजीको टाउको हात्तीको? तर कसरी?

हिन्दु धर्मका ग्रन्थहरूमा अनेकौँ विचित्रका कुराहरू उल्लिखित छन्। तर ती सबै विचित्र कुराहरूको रोचक व्याख्या पनि गरिएको छ।जस्तोसुके पुजाआजा लगाउँदा होस् या घरमै नित्यकर्म गर्दा होस्, सुरुमा गणेश भगवानको पुजा गरिन्छ अनि बल्ल अन्य पुजाविधि गरिन्छ। शक्ति र ज्ञानको प्रतिक मानिने गणेश भगवानको टाउको हात्तीको रहेको पनि सायद सबैलाई थाहा छ होला। तर कहिल्यै सोच्नुभएको छ, शिव र पार्वती दुवैको टाउको मनुष्यकै छ,...

रोग प्रतिरोधी क्षमता बढाउन,क्यान्सरबाट बाच्न ,हड्डी बलियो बजाउन र अनुहारमा चमक ल्याउन एउटै उपाए

· क्यान्सरबाट बचावट: भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले सरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँ कटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।· हड्डी बलियो बन्छ: भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ । ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँदछ ।· भुइँकटहरमा कम मात्रामा क्यालोरी...

पेट थिचेर सुत्नुहुन्छ ? यसो नगर्नुस, यो स्वास्थको लागी निकै खतरनाक छ !

तपाइँ पेटलाइ थिचेर सुत्ने गर्नुहुन्छ रु यसो गर्नुहुन्छ भने आजैबाट यो बानी छोडी हाल्नुस । पेटको बल सुत्नाले मिर्गी बाट ग्रस्त रोगीहरूका लागी त आकस्मिक मृत्युको खतरा धेरै हुने गर्दछ । यो शिशुहरूको आकस्मिक मृत्युको कारण पनि बन्न सक्दछ । यो कुरा हालै गरिएको एक नयाँ अनुसन्धानबाट खुलासा भएको हो । मिर्गी मस्तिष्क सम्बन्धी रोग हो, जसमा रोगीलाइ पटक पटक दौरा पर्दछ ।विश्वभरमा लगभग पांच करोड मानिसहरू यो रोगबाट...

महाधिवेशनको मुखमा फुट्यो कांग्रेस ! जन्मियो नयाँ समूह

काठमाडौं, १८ फागुन । हालसम्म दुई समूह देखिँदै आएको नेपाली कांग्रेस १३ औं महाधिवेशनको मुखमा तीन पक्षमा विभाजित भएको छ ।संस्थापन र देउवा पक्षले कार्यकर्ता बाडिएका बेला कांग्रेसमा संस्थापनबाटै अर्काे नयाँ शक्ति जन्मिएको छ । कांग्रसमा हाल महामन्त्री समेत रहेका नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा अर्काे समूह जन्मिएको हो ।संस्थापनबाट जन्मिएको सिटौला समूहले बुधबार १३ औं महाधिवेशनको नेतृत्वमा उम्मेदवारी घोषणा...

श्रीमतीलाई घाँस काट्न पठाएर बल्दै गरेको चित्तामा किन हाम फाले मानबहादुर

जाजरकोट– यहाँका एक व्यक्ति बल्दै गरेको सलोमा हाम फालेर मृत्यु भएको छ । जिल्लाको थालारैकर गाविस वडा नं ३ का वीरवल खत्रीको जलिरहेको सलोमा हाम फालेर थालारैकर वडा नं–५ टाटाका ६० वर्षीय मानवहादुर बुढाको मृत्यु भएको हो । सोमवार दिउँसो जलिरहेको सलोमा हाम फालेर मृत्यु भएको स्थानीय ईन्द्रज्योति माविका शिक्षक मानवहादुर थापाले जानकारी दिए ।यहाँका अनुसार मृतक वीरवल खत्रीका कान्छी बुहारीका वैनीका ससुरा मानवहादुर...

बाबुरामले भने– भारतसँगको मेरो योजनाको निरन्तरता ओलीले दिए

मंगलबार, १८ फागुनकाठमाडौँ । नयाँ शक्ति नेपालले नेपाल र भारतबीच अवरुद्ध रहेको द्विपक्षीय सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि संवादको चरणमा प्रवेश गरेको टिप्पणी गरेको छ ।नयाँ शक्तिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्रीको भारत भ्रमणपछि सम्बन्ध सुधारको चरणमा प्रवेश गरेको र सहजीकरण हुने दिशामा केन्द्रित रहेको जनाएको हो ।नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले भने– “म प्रधानमन्त्री...

डा. भगवान कोइराला भन्छन्- अन्डा खाँदा होस गरौं !

अन्डाको सेतो भागले रक्तचाप घटाउँछकाठमाडौं । अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकप्रिय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन्...

भारतले नेपालमाथि आर्थिक नाकाबन्दी थाल्यो, यसरी गर्दैछ अर्को नाकाबन्दी

मंगलबार, १८ फागुनकाठमाडौं । भारतले नेपालसामु जे जस्तो प्रतिबद्धता जनाए पनि आर्थिक रुपमा नेपाललाई समस्या पार्ने रणनीति लिएको छ । भारतको बार्षिक बजेटले यो कुराको प्रमाणीत गराएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा राजकीय सम्मान दिएको भारतले त्यस लगत्तैको भारतको बजेटमा नेपाललाई दिदै आएको आर्थिक सहायतामा भारती कटौती गरेको हो ।अर्थमन्त्री अरुण जेट्लीले प्रस्तुत गरेको सन् २०१६–०१७ को बजेटमा...

कांग्रेस महाधिवेशनका लागि नीतिष कुमार काठमाडौं आउने

१८ फागुन, काठमाडौं ।नेपालको सीमावर्ती भारतीय राज्य विहाारका मुख्यमन्त्री नीतिष कुमार नेपाल आउने भएका छन् । भूकम्पको समयमा नेपाल आउन चाहेर पनि केन्द्र सरकारको दवावले रोकिएका नीतिष नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौं आउने भएका हुन् ।विहारको मुख्यमन्त्री सचिवालयले नीतिष बुधबार काठमाडौं आउने पुष्टि गरेको छ । नीतिशकुमारले कांग्रेस महाधिवेशनका क्रममा काठमाडौं आएको अवसर पारेर राष्ट्रपति...

वाटर प्युरिफायरको भाँडो र बम आतंक

१८ फागुन, काठमाडौं ।मंगलबार दिउसो देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारको गेटमा शंकास्पद बस्तु भेटेएपछि बम भन्दै आतंक पैदा भयो ।दक्षिण गेटमा भेटिएको शंकास्पद वस्तु बम हुन सक्ने अनुमान गर्दै गाडी रोकेर सेनाको बम डिस्पोजल टोली घटनास्थलमा बोलाइयो ।विहान ११ बजे तिर शंकास्पद बस्तु देखिएपछि मानिसहरुले प्रहरीलाई खवर गरेका थिए । सुरक्षाकर्मीले सो सडक खालि गराए र बम डिस्पोजल टोली आइपुग्यो । बमको हल्लाले...

सिन्धुपाल्चोकमा फेरि धक्का

काठमाडौं, फागुन १८ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछिको पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।मंगलबार दिउँसो ४ बजेर ३० मिनेटमा पनि सिन्धुपाल्चोकको चौतारा आसपास केन्द्रबिन्दू भएर ४.३ म्याग्निच्यूडको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।वैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडमाथिका ४३७ ओटा पराकम्पनका धक्का मापन भइसकेका छन् । imagekha...

प्रधानमन्त्रीको चीन भ्रमणलाई मधेशी मोर्चाले विरोध गर्ने

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकै दिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राजधानीमा आन्दोलन गर्ने तयारी गरिरहेको छ । भारत भ्रमण गरेर पनि मधेशको समस्या समाधान नगरेको, भ्रमण उपलब्धि मुलक नभएको अवस्थामा चीनको भ्रमण गर्न लागेकोको भन्दै मोर्चाले आन्दोलन गर्न लागेका हो । मोर्चा सचिवालय बैठकले यसको बारेमा तयारी थालेको छ । आज बसेको सचिवालयको बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्व...

ओली भ्रमणमा मोदी-डोभल डक्ट्रिन

भारत भ्रमणमा रहँदा जस्तै त्यहाँबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणलाई उपलब्धिपूर्ण रहेको र नेपाल-भारत सम्बन्धमा रहेका सबै असमझदारी अन्त्य भएको बताइरहेका छन्। एउटा कुरा निश्चित हो, प्रधानमन्त्रीले आफ्ना कुरा भारतीय राजनीतिक नेतृत्व र जनमत निर्मातासमक्ष बुझ्ने गरी स्पष्टसँग राखेको पढियो, सुनियो। यसनिम्ति उनी धन्यवादका पात्र छन्।आफ्नो संविधान निर्माण गर्दा भारतसमेतको स्वामित्वलाई...

प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन–पत्रमा के–के छन् ?

काठमाडौं, १८ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीलाई बुझाउने भनिएको ज्ञापन–पत्रको भाषामा प्रारम्भीक सहमति जुटाएको छ ।सद्भावना पार्टीको केन्द्रीय कार्यालय नयाँबानेश्वरमा बसेको सचिवालय बैठकले ज्ञापन–पत्रको भाषामा मोटामोटी सहमति जुटाएको हो ।बैठकका विषयमा जानकारी दिँदै सद्भावना पार्टीका महासचिव मनीष सुमनले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओली ज्यूलाई बुझाउने भनिएको ज्ञापनि पत्रको...

अमेरिकाले नेपालमा जारी यात्रा चेतावनी हटायो

१८ फागुन, काठमाडौं ।अमेरिकाले आफ्ना नागरिकलाई नेपाल यात्रामा लागाएको ट्राभल एडभाइजरी वार्निङ हटाएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार नेपालमा लगाइएको भ्रमण चेतावनी खारेज गरेको जानकारी दिएको हो ।नेपालमा संविधान जारी भएपछि उत्पन्न नाकाबन्दी लगाएका परिस्थिति पछि अमेरिकाले गत असोज २१ मा आफ्ना नागरिकलाई नेपाल भ्रमणमा पालना गर्नु पर्ने एडभाइजरी वार्निङ जारी गरेको थियो।अव भने अवस्था सामान्यीकरण भएको संकेत...

प्याराग्लाइडिङ गर्दागर्दै फेवातालमा डुबेकाको सकुशल उद्दार

मंगलबार, १८ फागुनपोखरा। पोखरामा जारी प्रि–वर्डकप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको क्रममा  फेवातालमा डुबेका सबै प्याराग्लाइडर्सको सकुशल उद्धार गरिएको छ  ।सो प्रतियोगिताको १७ औं संस्करण को क्रममा  ६ प्रतियोगीहरु डुबेका थिए । सबै प्रतियोगीहरुको सकुशल उद्दार गरिएको प्रहरी क्षेत्रीय कार्यालय पोखराले जनाएको हो ।अकस्मात ठूलो बतास चलेपछि प्याराग्लाइड अनियन्त्रित हुँदै तालमा खसेको...

दुबई जाँदै गरेको बस दुर्घटना, १८ को मृत्यु

१८ फागुन,एजेन्सी।   खाडी मुलुक ओमानबाट दुबई जाँदै गरेको एक बस दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ भने सोही संख्यामा यात्रुहरु घाइते भएका छन्। ओमान प्रहरीका अनुसार बस ट्रकसंग ठोक्किदाँ ठुलो दुर्घटना भएको हो।  मंगलवार विहान इबरी भन्ने ठाउँमा दुर्घटना भएको हो।उक्त बस गल्फ ट्रान्सपोर्ट कम्पनी अन्तर्गत सञ्चालित थियो। बस ओमानको शहर सलालहबाट दुबई जाँदै थियो। बसमा भएका यात्रुहरुका बारेमा जानकारी...

पोखरामा दुर्घटना, ६ वटा प्याराग्लाइडिङ चालक सहित डुबे

पोखरामा ६ वटा प्याराग्लाइडिङ दुर्घटनामा पारेका छन्। ठुलो हावाहुरी  आएपछि साराङकोटबाट उँडेका ६ पाराग्लाईडिङ चालक सहित फेवातालमा डुबेका छन्।पोखरामा भइरहेको प्याराग्लाइडिङसम्बन्धी प्रिमियर वर्ल्डकपमा सहभागी हुन ३५ देशका १५० पाइलट यसमा सहभागी छन्।  हाल उद्दार कार्य जारी रहेको छ। केहिको उद्धार गरिसकिएको खबnepaliheadlinesर छ...

केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र

खानालाई स्वादिलो बनाउनमा मसलाको महत्वपूर्ण भूमीका रहेको हुन्छ। साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू (जीरा, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याँज)लाई स्वस्थवर्द्धक पनि मानिन्छ।जीराको दाना अथवा धूलो- नेपाली परिकार बनाउनको लागि नभई नहुने मसला। चाहे त्यो मासुको परिकार होस्, या साधारण तरकारी, अथवा दाल नै किन नहोस्, जीराको एक चिम्टी धूलो राखेपछि त्यसको स्वाद त मीठो भैहाल्छ, साथै बासना पनि...

चीनसँग सम्झौता गर्दा नेपालमाथि भारतले चाल्यो कडा कदम !

काठमाडौं, १८ फागुन । चीनतिर सम्झौताको तयारी गर्दा भारतले नेपाली कडा चाल्ने संकेत दिएको छ ।जसअनुसार पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन ।इन्डियन आयल कर्पोरेशन (आर्इओसी)सँग इन्धनको मात्रा बढाउन पटक–पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल पाएको छैन ।निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारते पर्याप्त इन्धन नदिएको...

ग्यास्ट्रिक छ ? यी १० घरेलु प्राकृतिक औषधी खानुहोस

काठमाडौ । धेरै नेपालीमा ग्यास्ट्रिकको समस्या छ । नेपालीका लागि यो रोग राष्ट्रिय रोग जस्तै बनेको छ ।पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि यो रोगका लक्षणहरु हुन् । ग्यास्ट्रिक भएपछि वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने जस्ता लक्षण देखिन्छन् ।हाम्रो जीवनशैली खानपान शैली, मानसिकताले गर्दा यो रोग लाग्छ ।यी हुन नेपालमै पाइने...

वर्षाेपछि पारस र हिमानीको यो कस्तो मिलन ?

काठमाडौं, १८ फागुन । झण्डै एक दशक लामो समयदेखि अलग बस्दै आएका पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह एकसाथ देखिएका छन् ।नेपालमा राजसंस्था अन्त्य हुनुभन्दा पहिलेदेखि पारस र हिमानीको सम्बन्ध विग्रिएको बताइन्छ ।यो बीचमा पारस थाइल्याण्ड बस्दै आएका थिए । राजा विरेन्द्रको निधनपछि ज्ञानेन्द्रले गद्दी सम्हाल्दा पारस निकै उग्र थिए । त्यही उग्र बानीले पारसलाई पूर्वराजा ज्ञानेन्द्रले विदेश पठाएका...

मोदी परीक्षामा फेल भए – नीतिश कुमार

१८ फागुन, एजेन्सी ।भारत विहारका मुख्यमन्त्री नीतिश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदी परीक्षामा फेल भएको टिप्पणी गरेका छन् । केन्द्र सरकारले ल्याएको बजेटले मोदीलाई फेल देखाएको उनको भनाइ छ ।मुख्यमन्त्री नीतिश कुमारले भारतका १२५ करोड जनताले परीक्षा लिने भन्दै मोदीले दिएको अभिब्यक्तिको जवाफमा मोदी फेल भएको टिप्पणी गरेका हुन् ।मोदी सरकारले पेस गरेको बजेट सामान्य बजेट भएको भन्दै उनले बजेटलाई पास मार्क्स...

बिहे भएको एक वर्ष नबित्दै आत्महत्या

महोत्तरी – बिहे भएको एक वर्ष दुई दिन नबित्दै महोत्तरीको बर्दिवास नगरपालिका–२ मा एक महिलाले आत्महत्या गरेकी छिन् ।गत वर्ष फागुन १५ गते वैवाहिक जीवनमा बाँधिएकी स्थानीय विमलेन्द्रकुमार महतोकी २० वर्षीया श्रीमती मोनितादेवी महतोले शनिबार राति आत्महत्या गरेकी बर्दिवासस्थित भोला वसन्त चोकका असई तथा इन्चार्ज वीरेन्द्रकुमार सिंहले बताए ।घरायसी विवादका कारण आफ्नै पक्की घरको सिलिङमा डोरीको पासो लगाई उनले आत्महत्या...

मंगलबारको दिन गर्न नहुने ५ काम

बैदिक ज्योतिषशास्त्रमा ग्रहको आधारमा बार तथा तिथि बाँडिएको छ । बार र तिथि ग्रहको अवस्था अनुसार तय हुन्छ ।सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा...

धोतीमा लागेको फोहर पखाल्ने क्रममा एक महिलाको एक लाख ५० हजार चोरी

दाङ–दाङको तुलसीपुरमा दिनदहाडै एकजना महिलाको रु एक लाख ५० हजार चोरी भएको छ ।सोमबार दिउँसो तुलसीपुर–८ दुधेना निवासी लबरी चौधरीको उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।चौधरीले राष्ट्रिय वाणिज्य बैंकबाट उक्त रकम निकालेको र रकम निकासा गरी घरतर्फ फर्कने क्रममा बाटोमा धोतीमा लागेको फोहर पखाल्ने क्रममा उनको रकम चोरी भएको थियो ।प्रहरीका अनुसार चौधरीले तुलसीपुर–५ बसपार्कको वधशालामा...

एमालेको मधेसी भेला विराटनगरमा सम्पन्न

मंगलबार, १८ फागुनमोरङ । नेकपा (एमाले) सम्बद्ध मधेसी कार्यकर्ताहरूको सङ्गठन ‘लोकतान्त्रिक मधेसी सङ्गठन’ मोरङको जिल्लास्तरीय भेला सोमबार साँझ विराटनगरमा सम्पन्न भएको छ ।पार्टी कार्यालय पाञ्चालीमा भएको भेलाले यही फागुन २२ गते हुने पूर्वाञ्चलस्तरीय जनसभालाई भव्यरुपमा सम्पन्न गर्न जिल्लाव्यापी रुपमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको सङ्गठनका केन्द्रीय सदस्य एवम् मोरङ अध्यक्ष रामलाल साहले बताए ।सङ्गठनले...

सुजाताको उम्मेदवारीले रामचन्द्र फसादमा

१८ फागुन, काठमाडौं ।सुजाताले सभापतिमा लड्ने घोषणा गरेपछि रामचन्द्रको ओठमुख सुक्न थालेको छ । सभापतिमा जित्ने भन्दा पनि सुजातालाई कसरी माउने भन्ने चिन्ताले रामचन्द्र भौतारिन थालेका छन् ।कोइराला परिवारको निरन्तरता भनेर पौडेलले आफूलाई जतिसुकै दावी गरे पनि सुजाताले पत्याउनेवाला छैनन् ।कि त पौडेलले नागरिकतामा थर नै सच्याउनु पर्यो हैन भने परिवारवादको अलमलले यस पटक कोइराला परिवारको राजनीति पौडेलसँगै अन्त्य...

मधेसी मोर्चाले राजधानीमा कार्यालय खोल्ने, आन्दोलनको कमान्डिङ यतैबाट गरिने

काठमाडौं, १८ फागुन । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनका लागि राजधानीमा सचिवालयको कार्यालय खोल्ने भएको छ ।राजधानीमा हुने सचिवालयमार्फत आन्दोलन परिचालन गरिने स्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।‘आन्दोलन अब दीघाकालसम्म चल्ने देखियो’, उहाँले भन्नुभयो, ‘त्यसका लागि आन्दोलन कमान्डिङ गर्न सचिवालयको कार्यालय खोल्ने भएका छौँ ।’सचिवालय नहुँदा...

अर्काको जलिरहेको चितामा हामफालेर मानबहादुरले ज्यान फाले

जाजरकोट, १८ फागुन –जिल्लाको थालारैकरमा सोमबार मसानघाटको सलोमा हामफाल्दा एकजनाको मृत्यु भएको छ । बलिरहेको आगोमा हामफालेका व्यक्तिको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।हामफालेर मृत्यु हुनेमा थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताए । कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेको अवस्थामा एक्कासि थापाले हामफालेको बताइएको छ । सती प्रथाको झल्को दिने गरी भएको...

भारतीय विदेशमन्त्रालयले बल्ल दियो नितिशकुमारलाई नेपाल भ्रमणको अनुमति

काठमाडौं, फागुन १८ । भारतको बिहार राज्यका मूख्यमन्त्री नितिशकुमार लामो प्रतिक्षापछि नेपाल भ्रमणमा आउने भएका छन् । उनी बुधबार काठमाडौं आउने जनाइएको छ ।मूख्यमन्त्री सचिवालयले नितिशकुमारको भ्रमणको पुष्टि गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।उनी नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन नेपाल आउन लागेका हुन् । काठमाडौंको संक्षिप्त बसाईका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी,...

प्रधानमन्त्रीको चीन भ्रमणमा सुपुर्दगी सन्धिको प्रस्ताव

१८ फागुन, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणकको तीन सातामात्र बाँकी रहँदा चीनले सुपुर्दगी सन्धि र पारस्परिक कानुनी साहयता सम्झौताको नयाँ मस्यौदा नेपाल समक्ष प्रस्ताव गरेको छ ।काठमाडौंस्थित चिनियाँ दुतावासले पठाएको सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहयता सम्झौताको मस्यौदा परराष्ट्र हुदै गृह मन्त्रालय पुगेको छ ।गृहका प्रवक्ता यादव कोइरालाले चीनले प्रस्ताव गरेको सुपुर्दगी सन्धी...

इराकमा ‘१५ लाख नागरिक मृत्युको जोखिममा’

मंगलबार, १८ फागुनएजेन्सी । इराकको बगदादमा रहेको अमेरिकी दूतावासले इराकको मोसुलमा रहेको बाँध फुट्ने खतरा रहेको जनाएको छ ।उक्त बाँध सन २०१४ देखि इस्लामिक स्टेलको नियन्त्रणमा रहेकोले मर्मत सम्हार हुन सकेको भन्दै बाँध कमजोर भएको जनाएको छ ।दुतावासका अनुसार बाँध भत्एिपछि त्हा रहेको पानीको बहावले करिब १५ लाख मानिहरुको मृत्यु हुन सक्ने चेतावनी दिएको छ ।मोसुल तथा टिकरिटका बासिन्दालाई सुरक्षित रहनका लागि करिब...

चीनसँग नेपालले इन्धन किन्ने समझदारी गरेपछि भारतले पर्याप्त इन्धन नदिएको खुलासा

काठमाण्डु, १८ फागुन– पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशतभन्दा बढी इन्धन दिएको छैन । इन्डियन आयल कर्पोरेसन आइओसीसँग इन्धनको मात्रा बढाउन पटक पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल पाएको छैन । निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारतले पर्याप्त इन्धन नदिएको बताउँछन् । सरकारले कात्तिकमा कुल इन्धन आयातको एक तिहाई परिमाण चीनबाट ल्याउने समझदारी...

आफू मरेर यात्रु बचाउने पाइलटलाई वीर पदक

१८ फागुन, काठमाडौं ।एयर काष्ठमण्डपको विमान दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानालाई सरकारले मरणोपरान्त ‘वीर पदक’ प्रदान गर्ने भएको छ।आफ्नो ज्यान गुमाएर पनि यात्रुहरुलाई सुरक्षित अबतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरुप यो पदक दिने मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णय गरेको हो।राष्ट्रगानका संगीतकार अम्बर गुरुङ, कांग्रेस नेता नरहरि आचार्य र कर्मचारी खगेन्द्र...

तीन महिना अघिको चिनजानले डुबायो, मेकअप गर्न हिँडेकी प्रेमिका बिहेको दिन गहना लिएर फरार

चितवन–स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए । तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो । प्रेमिकासँग उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे ।१५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए । शनिबार मन्दिरमा बिहेको तयारी थियो । बिहान उनी दाह्री काट्ने तयारीमा लागे । प्रेमिका पनि गहना र नयाँ कपडा...

चीनले यसकारण तातोपानी नाका खोल्न चाहन्न

मंगलबार, १८ फागुनकाठमाडौ । चीनले बैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलुकको सबैभन्दा ठूलो उत्तरी नाका ‘तातोपानी–खासा’ नखोल्ने संकेत गरेको छ ।नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी नाका र खासास्थित चिनियाँ भन्सार खुलाउन पटक पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भौगोलिक कारण उक्त नाका सधैँका लागि बन्द हुन सक्ने जनाउ दिएको हो ।भूकम्पलगत्तै नाका सञ्चालन नगर्न विभिन्न बहाना देखाएको चीनले...

अाजकाे राशिफल / २०७२ फाल्गुन १८ गते मङ्गलबार

आजको राशिफलमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –meshआठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । स्वास्थ्यप्रति सचेत हुनुहोला । प्रेमसम्बन्धमा समेत निरसता छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म...