लि आफ्नो शरिरको बोसोलाई ‘हुओ लियो’ उपचार पद्धतीमार्फत कम गरिरहेका छन् । लिको तौल घटाउन शरीरमा आगो लगाएर उपचार ‘हुओ लियो’ पद्धतीमा उपचार गरिँदैछ ।
यो पद्धितिमा शरीरको जुन भागमा अत्यधिक बोसो छ त्यसमा भिजेको रुमाल राखिन्छ र त्यसमाथि आगो लगाइन्छ जसका कारण बोसो पगालिन्छ । जुन पद्धतिले चीनमा पछिल्लो समय ब्यापकता पाइरहेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment