। बलिउड अभिनेता रणवीर कपूर एक हप्ताको लागि जेल चलान भएका छन् । जेल जानुको कारण भने रणवीर बलिउडका अर्का अभिनेता सञ्जय दत्तको बायोपिकमा काम गर्दैछन् ।
सञ्जय जेल बसेका कारण रणवीर पनि एक हप्ता जेलमा बस्नु परेको हो । भारतीय मिडियाकाअनुसार यतिबेला रणवीरको चलचित्रको छायाँकन भोपालमा भइरहेको छ ।
उनी भोपालकै सिटी जेलमा एक हप्ता बस्ने भएका हुन् । संजय दत्तले लामो समयसम्म जेल जीवन बिताएका थिए । जुन कुरालाई चलचित्रमा उतार्ने निर्माण पक्षले बताएको छ । चलचित्र कै लागि भनेर रणवीरले आफ्नो शरीरको तौल १० किलो बढाएका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment