‘हामी वस्ने घरमा आत्माले तर्मसाउने गरेका कारण हामी वस्दै आएको घर छोडन गरेको हो ।’ भूतकै कारण अन्त सर्न लागेको पृष्टि गर्दै ब्राजिलका राष्ट्रपति माइकलले बताएका छन् ।
राष्ट्रपति आवासमा उनकी पत्नी सात वर्षका छोरा वस्दै आएका थिए । उनकी पत्नीले पनि उनिहरु वस्ने घरमा सधै तर्साउने गरेको बताएकी छन् ।

‘यो घरमा आएदेखि म सुत्न पनि सकेको छैन । एठन जस्तो हुने गरेको छ ।’ राष्ट्रपति निवासमा तर्साउने क्रम झन बढेपछि माइकलले पादरीलाइू समेत बोलाएर भवनभित्र हुने घटनाहरुलाइ सुनाएका थिए । राष्ट्रपति माइकल उपराष्ट्रपति बस्ने वासस्थानमा सर्दै छन् ।

Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment