मानिसले कुन उमेरमा सेक्सबाट बढी सन्तुष्टि हासिल गर्छ भन्ने विषयमा विभिन्न टीकाटिप्पणी हुँदै आएका छन् । यस्तोमा हालै भएको एउटा ताजा सर्भेको निष्कर्ष छ महिलले २६ वर्षको उमेरमा र पुरुषले ३२ वर्षको उमेरमा यौन सन्तुष्टि बढी हासिल गर्छन् ।
अमेरिकी सेक्स टोय उत्पादक कम्पनी ‘लभ हनी’ ले गराएको एउटा अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो । सर्भेमा १८ देखि ६५ वर्ष उमेर समूहका एक हजार मानिस सहभागी थिए ।
यसअघि पुरुषको तुलनामा महिललो बढ्दो उमेरमा बढी यौन आनन्द प्राप्त गर्ने विश्वास गरिन्थ्यो । पुरुषले १८ वर्षको उमेरमा र महिलाले३५ वर्षको उमेरमा सेक्स गदाृ बढी आनन्दन हाँसिल गर्ने बताइन्थयो ।
सर्भेमा सहभागीलाई तपाईको भर्जिनिटी कहिले भंग भएको थियो ? कुन उमेरमा सेक्स गर्दा सबैभन्दा आनन्द आएको थियो ? कुन उमेरमा बढी सेक्स गर्नुभएको थियो ? जस्तो प्रश्न सोधिएका थिए ।
सर्भेमा सहभागी अधिकांश पुरुक्षले १७ वर्षको उमेरमा र महिलाले १६ वर्षको उमेरमा भर्जिनिटी गुमाएको बताएको थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment