Tuesday, March 14, 2017

भारतमा शक्तिशाली भूकम्प

नयाँदिल्ली, १ चैत । दक्षिणपूर्वी भारतमा पर्ने एन्दाम्यन र निकोबार द्वीपमा मङ्गलबार ५.९ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यस भूकम्पको मानवीय र सम्पत्तिको क्षतिको हालसम्म कुनै समाचार भने प्राप्त भएको छैन् । यस भूकम्पको विषयमा विस्तृत विवरण पनि प्राप्त भएको छैन । रासस÷सिन्ह्वा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment