Friday, March 10, 2017

जानिराखौ दिनमा २ वटा केरा खानुका यी ११ अचुक फाइदा


काठमाडौं। Two‘bananas’ a day keep a doctor away, हजुर, स्याउ मात्र हैन, दिनमा दुइ वटा केराले पनि तपाइँलाइ डक्टरहरूबाट टाढा राख्न सक्दछ । केरा खानाले हुने फाइदा बताउनु अघि एउटा कुरा थाहा पाउनुस कि केरा खानाले कुनैपनि व्यक्ति मोटो हुँदैन ।

 केराले तपाइँलाइ तुरून्तै एनर्जी प्रदान गर्दछ । यसमा फाइबर र तीन प्रकारका शुगर हुन्छ – सुक्रोज, फ्रुक्टोज र ग्लूकोज।
हालैको एक रिसर्च अनुसार, ९० मिनेटको वर्कआउटका लागी दुइवटा केरा खानाले तपाइँलाइ निकै एनर्जी दिन सक्दछ । यसैले एथलेट्सले केरा खाने गर्दछन । एनर्जी लेभल बढाउनुका साथै, केराबाट भिटामिन्स पनि प्राप्त हुन्छ । दिनमा दुइवटा केरा खानाले तपाइँको शरीरसंग सम्बन्धित ११ वटा समस्याहरूलाइ टाढा भगाउन सकिन् छ।

यहाँ केराका यी फाइदाहरूका बारेमा चर्चा गरिएको छ
१.डिप्रेशन:
एक रिसर्चका अनुसार डिप्रेशनका बिरामीले जब केरा खान्छन, उनीहरूलाइ आराम हुने गर्दछ । बास्तबमा केरामा एउटा यस्तो प्रोटीन हुन्छ, जसले तपाइँलाइ रिल्याक्स फिल गराउँदछ र तपाइँको मूड राम्रो बनाउँछ । केरामा भिटामिन B6 पनि हुन्छ, जसले तपाइँको ब्लडमा ग्लूकोजको लेभल ठीक राख्दछ ।
२.एनीमिया:
केरामा आइरन हुन्छ । यसैले केरा खानाले ब्लडमा हेमोग्लोबिन को कमी हुँदैन । जो मानिसहरूलाइ एनीमिया छ, उनीहरूले अबश्य पनि केराको सेवन गर्नुपर्दछ ।
३.कब्जियत:
यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुने फाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ ।
४.ब्रेन पावर:
इङ्ल्याण्डको एक स्कूलमा २०० बिद्यार्थीहरूलाइ हरेक परीक्षा अघि नाश्तामा केरा खुवाइयो, ताकि उनीहरूको दिमाग बढोस । बास्तबमा, रिसर्च भन्दछ कि पोटाशियम भएका कारण, केरा खानाले याद गर्ने क्षमता बढ्छ ।
५.ह्याङ्गओभर :
धेरै मात्रामा अल्कोहल पिएपछि, यदि तपाइँको टाउको दुखिरहेको छ भने, एक गिलास बनना सेक पिउनुस । यसमा केही मात्रामा थोरै मह पनि मिसाउनुस । केही बेरमा तपाइँको ब्लड शुगर लेभल ठीक हुन थाल्दछ र ह्याङ्ओभर पनि टाढा हुन्छ । यति मात्र हैन, यसले त्यसको शरिर पनि हाइड्रेटिड हुन्छ ।
६. मुटुमा जलन वा एसिड बन्नुः
यदि तपाइँलाइ एसिडिटी भैरहेको छ र छातिमा जलन पनि भएको छ भने, केराले तपाइँको समस्याको समाधान हुन्छ ।
७. ब्लड प्रेशर:
यसमा पोटाशियम निकै मात्रामा हुन्छ र नुनको मात्रा पनि कम हुन्छ, जसका कारण ब्लड प्रेशर नर्मल हुने गर्दछ । FDA, अर्थात US FOOD AND DRUG ADMINISTRATION ले पनि हालै मात्र केरा उद्योगलाइ यो कुरा आधिकारिक रूपमा भनेको छ कि केरा खानाले ब्लड प्रेशर र स्ट्रोक हुने खतरा कम हुन्छ ।
८. मर्निङ सिकनेस:
यदि तपाइँलाइ खाना खाएपछि पनि भोक लाग्दछ भने केरा खानुस । यसले तपाइँको ब्लड शुगर लेभल नर्मल बनाउँछ र तपाइँ रिल्याक्स फिल गर्न थाल्नुहुन्छ ।
९. लामखुट्टेले टोकेमा:
लामखुट्टेले टोकेमा यदि कुनै लोसन वा क्रीमका सट्टामा केराको भित्री भाग लगाउन सकिन्छ । जसले सुन्निने र जलन हुन कम गर्दछ ।
१०. नर्वस सिष्टम ठिक राख्छ:
केरामा भिटामिन B हुन्छ, जसले पताइँको नर्भस सिस्टमलाइ सहि राख्दछ । अस्ट्रेलियाको एक साइकोलोजी इन्स्टिट्यूटले रिसर्चमा के पाएका थिए भने कार्यस्थलमा भोक लाग्दा कामदारहरूले फास्ट फूड र स्न्याक्सले आफ्नो पेट भर्दछन । यसै कारणले टेन्शन र मोटोपन बढ्दछ । यसैले आवश्यक यो छ कि हरेक दुइ घण्टा पछि तपाइँ कार्बोहाइड्रेट भएको खाना खानुस, जस्तै केरा ।
११. बिपि कन्ट्रोल:
केरा खानाले प्रेग्नेन्ट महिलाको टेम्परेचर पनि सही अबस्थामा रहन्छ । यदि केराको तुलना स्याउ संग गर्ने हो भने केरामा स्याउमा भन्दा चार गुणा धेरै प्रोटीन, दुइ गुणा धेरै कार्बोहाइड्रेट, तीन गुणा धेरै फस्फोरस, पांच गुणा धेरै भिटामिन A र आइरन हुन्छ ।
केरामा पोटाशियमको मात्रा धेरै हुन्छ, यसैले दिनमा दुइवटा केरा अबश्य खानुस र स्वस्थ रहनुस ।

नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment