२०६२–०६३ को जनआन्दोलनपछि जनमतविपरित ९० प्रतिशत हिन्दू धर्मावलम्बी रहेको नेपाललाई रातारात धर्मनिरपेक्ष घोषणा गर्दा क्रिश्चियन धर्मावलम्वीको पर्व ‘क्रिसमस डे’मा सार्वजनिक विदा प्रचलन सुरु भएको थियो । र, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा मनाइने राष्ट्रिय एकता दिवसलाई विदाको सूचीबाट हटाइएको थियो ।
पृथ्वी जयन्ती हटाइएको १० वर्षपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पुनः विदाको सूचीमा समावेश गरेको हो । अब आउँदो वर्ष (पुस २७ गते)देखि पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिइने छ ।
आउँदो वर्ष (२०७४ साल) पूर्व निर्धारित सार्वजनिक विदा ५२ दिन रहेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment