Thursday, March 23, 2017

यो रोगका लागि अमृत समान हो भिण्डी ! तपाइको १ शेयरले कसैलाई धेरै फाइदा पुग्नेछ!!

भिण्डी निकै नै लोकप्रिय तरकारी हो । प्राय सबै ठाउँमा पाईँने भिण्डी तरकारी एवम् अचार बनाएर खाईन्छ ।

यो खानुमा जति स्वादिष्ट छ, त्यति नै गुणकारी पनि छ । हामीले भिण्डीलाई स्वादका आधारमा तथा यसको चिप्लोपनाका आधारमा स्वादिष्ट तरकारीको रुपमा मात्र उपयोग गर्दै आएका छौँ ।

 पोषण विज्ञहरुका अनुसार भिण्डी मधुमेह रोगीका लागि निकै लाभदायक हुन्छ।

भिण्डीको बियाँलाई धूलो बनाउने, त्यसमा सुकमेल, दालचिनी तथा मरिचको धूलो मिलाउने र यसलाई दिनहुँ मनतातो पानीमा मिलाएर पिउँदा डाइबेटिजका रोगीलाई निकै लाभ पुग्छ। भिण्डीको काटेको टुक्रालाई पिउँने पानीमा डुबाएर रातभर राख्ने ।

 बिहान टुक्रा निकालेर बाँकी रहेको पानी खाली पेटमा पिउँने गर्दा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने बताइन्छ।
– काँचो भिण्डी चपाएर खानाले पुरुषको यौन क्षमतामा वृद्धि हुन्छ ।
– पानीमा भिण्डी पकाएर पिउँनाले भिरिंगीका रोगीलाई समेत फाइदा गर्छ। डीसीनेपालको सहयोगमा

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment