**** Help ! Help !! Help !!! Help *****
मेरो विनम्र अनुरोध कृपया यदि कुनै फेसबुक group, संघ-संस्था संग आबद्ध हुनुहुन्छ भने, कृपया यो case अलि critical तर उपचार सम्भव भएकोले आफ्नो क्षेत्रबाट fund collection गरि सहयोग गरिदिनु होला वा सम्वन्धित दाता सम्म पुर्याईदिनु होला ।
यिनि हुन ६ बर्षिय नानी दिव्यानी खड्का ।
धापासी स्थित ग्रिनल्याण्ड स्कुलमा कक्षा एल.के.जी. मा अध्ययनरत, दिव्यानी खड्का ब्लड क्यान्सर (1st stage) को कारणले मृत्युसँग लडिरहेकी छिन्। र हाल उन्लाई कान्तिबाल अस्पतालमा राखिएको छ ।
आर्थिक स्थिति कमजोर भएको कारण उन्को परिवारलाई उपचार खर्च जुटाउन मुस्किल परिरहेको छ ।
कृपया आफ्नो क्षेत्रबाट जसरी अनि जति सकिन्छ सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । तपाईको सानो सहयोगले यो सानी नानीले नया जिन्दगी पाउनेछिन ।
सहयोगको लागी बिरामीको परिवारको सम्पर्क नम्बर : 9849493273
Details:
बैंक खाता सम्बन्धि जानकारी
बैंकको नाम:- Century Bank
खातावालाको नाम:- Dibyani Khadka
खाता नं :- 0230000050 ST
खातावालाको (आमाको नाम):- Durga Khadka
खाता नं :- 0230000974 SR
Blood Group:- A+ve
Address:- Tokha-15, Near CRS company
Contact No:- 9849493273
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment