Friday, March 24, 2017

जुत्ताको साइजबाट थाहा हुन्छ पुरुषको स्वभाव


कुनै पनि ब्यक्तिको चरित्र पहिचान गर्नु कठिन विषय हो । कतिपय ब्यक्ति त सोझा देखिएपनि भित्र भित्र निक्कै घातक हुन्छन् ।


हालै गरिएको एक नयाँ अध्यनले पुरुषहरुको स्वभाव जुत्ताको साइजबाट थाहा हुने देखाएको छ ।

द हेल्‍थमा प्रकाशित शोधका अनुसार जुन पुरुषका जुत्ताका साइज १० नम्बर भन्दा बढी हुन्छ यस्ता ब्यक्ति झुट बोल्ने र धोकेबाज हुन्छन् ।

इलिट एन्काउन्टर्सले गरेको यो शोधमा ७ भन्दा कम नम्बरका जुत्ता लगाउने पुरुष विश्वसनीय रहेको पाहियो । तर १० वा १० भन्दा बढी नम्बरका जुत्ता लगाउनेहरु अधिकाँश धोकेवाज रहेको पाहियो ।

इलिट एन्काउन्टर्सका प्रवक्ता माइक टेलरले पुरुषको जुत्ताको आकारले धेरै कुरा भन्ने दावी गर्छन् ।

एजेन्सी ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment