Sunday, March 12, 2017

अबको दुई दिनमा प्रचण्डको सर्कार ढल्दै छ त ?


काठमाडौं–बेला बेलामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चमत्कार’ गरिरहेका हुन्छन्, कसैले सोच्दै नसोचेका निर्णय गरेर बेलाबेलामा ‘चमत्कार’ गर्छन् प्रचण्ड ।

फागुन २५ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिएको अल्टिमेटम चैत १ गते अर्थात अबको दुई दिनमा सकिँदै छ ।

 सो अल्टिमेटममा आफूहरुको माग पूरा नभए मधेसी मोर्चाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ । के यस्तो अवस्थामा प्रचण्डले कुनै चामत्कारिक निर्णय गर्लान् अनि मधेसी मोर्चालाई रोक्न सफल होलान् ?

स्रोतका अनुसार प्रचण्ड मधेशी मोर्चाको समर्थन फिर्ता हुन नदिनको लागि प्रयासरत रहेका छन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment