Thursday, March 9, 2017

सुनको भाउ ह्वातै घट्यो


काठमाडौं,२६ फागुन।आज पनि सुनको भाउ घटेको छ । आज सुन तोलामा चार सय रूपैयाँले घट्दा ५४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 यस अघि हिजो सुन तोलाको ५४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment