काठमाडौं,२४ फागुन। आज सुनको भाउ घटेको छ । आज सुन तोलाको ५५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि हिजो सुन तोलाको ५५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर तोलाको ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment