एजेन्सी– माथिको फोटोमा एक सुन्दर युवती देखिएकी छिन् । सामाजिक सञ्जालमा यी युवतीको यही फोटो केहिदिन यता भाइरल भइरहेको छ । कारण यही फोटोका कारण ती युवतीका पतिले उनीसँग डिभोर्स माग गरेका छन् ।
दैनिक भास्करका अनुसार हालैको यो प्रकरणमा महिला कहाँकी र के नामकी हुन् खुलिसकेको छैन तर फोटो देख्नेवित्तिकै युवतीका श्रीमानले डिफोर्स माग्दै अदालती प्रक्रिया अघि बढाउन लागेका हुन् ।
समाचारअनुसार युवतीले अफिसको कामको दौरानमा केहि दिनका लागि बाहिर जानुपर्ने श्रीमानसँग भनेकी थिइन् । सोहि क्रममा युवतीले आफू बसेको होटलबाट एक सेल्फी खिचेर श्रीमानलाई म्यासेन्जरमा पठाएकी थिइन् । फाटो पाउने वित्तिकै श्रीमानले अर्को पनि फोटो पठाउन आग्रह गरे ।
तर जब युवतीले दोस्रो फोटो पठाइन् उनका श्रीमानको रिसको पारो तात्यो ।
कारण उनको तस्बिरको पछाडि केहि युवा देखिन्थे । जसले उनलाई यो बाटोसम्म पुर्याएको समाचारमा बताइएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment