जाम्बियाको आकासमा अनौठो आकृति देखिएको छ। एक सपिङ सेन्टर माथी यस्तो आकृति देखिएपछि स्थानीयवासीको भागाभाग मच्चिएको डेलीमेलले लेखको छ।
केही व्यक्ति त्यसलाई परी र भगवानको नाम दिँदै प्रार्थना गर्दै थिए भने कोही भूत सम्झेर चिच्याउदै थिए।
मावनको आकृति जस्तो देखिने यो वस्तु करिब १०० मिटर लामो थियो । मानवझै टाउको भएको यो आकृतिले आकासबाट सपिङ सेन्टर तर्फ चिहाएको देखिएको थियो।
जादुगरको कथामा आधारित किताब ‘ह्यारी पोटर’को फिल्महरुमा देखाइएको ‘डिमन्टर’ झै देखिने यो आकृति के हो ?
बादलभन्दा भिन्न पदार्थले बनेको जस्तो देखियो यो आकृतिको बारेमा केही प्रष्ट जानकारी आएको छैन।
ह्यारी पोटर फिल्ममा डिमेन्टर
यो आकृति करिब आधा घण्टा जति आकाशम अडिरह्यो र अलप भयो।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment