के तपाईंलाई लाग्छ, लोक प्रचलित उपचारले काम गर्दैन ? तर यस्तो हुँदैन । थुप्रै यस्ता औषधी र उपचार छन् जुन आज पनि प्रभावकारी छन् ।
तपाईंलाई अचम्मका लाग्ला कि नाइटोमा तेलको केही थोपा लगाउँदा तपाईंलाई कति फाइदा हुन्छ । नाइटोमा तेल लगाउँदा जोर्नी दुखाई, घुँडाको दुखाई, रुघा–खोकी र छालासम्बन्धि रोगबाट राहत पाइन्छ ।

१. फुटेको ओठ र जोनीको दुखाईः
आफ्नो नाइटोमा तोरीको तेलको केही थोपा लगाउनुहोस् । तपाईंलाई अचम्म लागिरहेको होला तर यो प्राचिन औषधी निकै फाइदाजनक हुन्छ ।
२. के तपाईंलाई रुघा खोकी लागेको छ ? यस्तो समस्या छ भने कपासको डल्लोलाई रक्सीमा डुबाउनुहोस् र नाइटोमा लगाउनुहोस् । यति गर्दा तपाईंको यो समस्या हट्छ ।
३. महिनावारी हुँदा ऐठन र अत्यधिक पीडा हुन्छ ? कपासको डल्लोलाई ब्रान्डीमा भिजाउनुहोस् र यसलाई नाइटोमा राख्नुहोस् ।
४. निमको तेललाई केही थोपा नाइटोमा हालेर त्यसको वरिपरि मसाज गर्दा तपाईंको डण्डीफोर निको हुनसक्छ ।
५. बदामको तेलको केही थोपा नाइटोमा लगाउँदा अनुहार गोरो र चम्किलो हुन्छ भन्ने गरिन्छ ।
६. नरिवल वा जैतुनको तेलको केही थोपा नाइटोमा लगाउनुहोस् र बिस्तारै मसाज गर्नुहोस् । यसले प्रजनन क्षमता बढाउने गर्दछ ।
७. के तपाईंलाई स्वस्थ र नरम छाला चाहिन्छ ? त्यसो भए गाईको घ्यूलाई नाइटोमा लगाउनुहोस् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment