Friday, March 17, 2017

देशभरिका सबै गाउँपालिकाका लागि कार्यकारी अधिकृत तोकिए, कुन गाउँपालिकामा को भयो अधिकृत ? (सूचीसहित)

 सरकारले नयाँ संघीय संरचना अनुसार  ७५ जिल्लाका सबै गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४८१ गाउँपालिकाहरुमा ४८१ जना अधिकृतहरुलाई कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले खटाएका सबै अधिकृतहरुलाई कुनै ढिला नगरी हाजिर हुन समेत निर्देशन दिएको छ ।

सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ ।निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन भनेको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment