महिलाले २ बच्चा हुँदाहुँदै पतिसँग सम्बन्धविच्छेद गरेर पतिका साथी अभय कुमारसँग पोइल गएकी थिइन् । तर, ती व्यक्तिले पनि छाडेर भागेपछि महिलाको विचल्ली भएको छ । अहिले ती महिला प्रहरीको शरणमा पुगेकी छिन् ।
पुलिसले पीडिता महिलाको उजुरीमा कथित पति बने व्यक्तिविरुद्ध विवाहको प्रलोभना देखाएर शारीरिक सम्बन्ध राखेको अभियोगमा मुद्दा चलाएको छ । आरोपीलाई पक्राउ गर्न प्रहरीले खोजी कार्य सुरू गरेको छ ।
पीडित महिलाले उनका पति एक होटलमा काम गर्छन् । होटलमा नै पतिका साथी अभय कुमार गरेका व्यक्तिसँग भएको थियो । २००९ मा अभय कुमार उनका पति घरमा आएका थिए । त्यसपछि पतिका साथीसँग ती महिलाले शारीरिक सम्बन्ध राख्न सुरू गरेकी थिइन् ।
महिला र अभयकुमारवीच सम्बन्ध बढ्दै गएपछि अभयले विवाह गर्ने आश्वासनसहित पटक पटक शारीरिकसम्बन्ध राखेको उजुरीमा उल्लेख छ ।
यो कथित मायाप्रेमलाई विवाहमा परिणत गर्न ती महिलाले दुई बच्चाको प्रवाह नगरेर आफ्ना पतिसँग सम्बन्धविच्छेद गरेर अभय कुमारसँग बिहे गरिन् । ती महिलाले सन २०१० मा पतिलाई कानुनी रुपमा छाडेकी हुन् ।
पहिलादेखि नै विवाहित अभय कुमारले ती महिलालाई विवाह गरेर घर लैजानुको साटो भाडाको कोठामा राखेका थिए । सोही कोठामा अभय कुमारले महिलासँग एक वर्षसम्म शारीरिकसम्बन्ध राखेका थिए । परिणामस्वरूप उसको घरमा २५ जनवरी २०११ मा छोरीको जन्म भएको थियो ।
नगर निगममा छोरीको जन्म सर्टीफिकेट बनाउने क्रममा अभय कुमारले आफ्नो नाम नै गलत दर्ता गराएको रहस्य पनि खुलेको छ । त्यसपछि अभय कुमारले ती महिलाको कोठामा आउने जाने कार्यनै बन्द गरेका छन् । त्यसपछि महिलाले आफू बिचल्लीमा परेको महसुस गरेर प्रहरीमा उजुरी दिएकी छिन् । – एजेन्सी
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment