सुनील सनीसँग मिलेर कुनै फिल्म बनाउन गइरहेका छैनन्। उनी त सनीसँग मिलेर आइपिएलमा कमेन्ट्री गर्दैछन्। सनी र सुनील एक न्युज एपकालागि सँगै काम गर्न लागेका हुन्। सुनीलले एक ट्विट गर्दै आफू बेबी डलसँग काम गर्ने बताएका हुन्।
सुनीलले अन्तिम पटक फिल्म ‘ कफी विथ डी’ मा देखिएका थिए, जुन फिल्म बक्स अफिसमा फ्लप भएको थियो। उता सनीलाई भने फिल्म ‘रइस’मा देखिएको थियो। सनीले फिल्म नुर, तेरा इन्तजार र बादशाहोमा आइटम डान्स गरेकी थिइन्।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment