Sunday, April 9, 2017

१२ वर्षीया बालिका बनिन भालु !



एजेन्सी । बंगलादेशमा एक १२ वर्षीयाको रुप भालुजस्तै बनेको छ । बिथी अख्तर नाम गरकी ती बालिका वेयरवोल्फ सिन्ड्रोम नामक रोगबाट यस्तो भएकी हुन् ।

जसका कारण उनको पुरै शरीरमा मोटो र कालो रौं बढ्दै गएका छन् । जसका कारण उनी घर बाहिर निस्किन्न् ।

जसरी उनको उमेर बढ्दै छ, त्यसैगरि ती बालिकालाई विरामले च्याप्दै गएको छ भने रौं बढ्दैछन् ।

पछिल्लो वर्ष जसरी उनको स्तनको आकार तिब्र रुपमा बढ्यो, त्यसैगरि यो रोग पनि बढ्दै गएको छ । स्तनकै कारण उनको तौल पनि बढेको छ, जसले गर्दा उनी उठ्न पनि सक्दिनन् । उनकी आमाकाअनुसार उनलाई यो रोग एक वर्षयतादेखि मात्रै सुरु भएको बताएकी छन् ।

डाक्टरहरुलाई देखाएपनि पूर्ण रुपमा ठीक हुन सकेन । शरीरको रौं बढ्न मात्रै रोकिएको छ । त्यसपछि उल्टै उनको शरीर दुख्ने, तौल बढ्ने समस्या पैदा भएको छ । उनको उपचार भने जारी छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment