अमेरिकी रक्षा मन्त्रालयले जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स्’को खसालेको बताइएको छ । बम आक्रमणपछि क्षतिको विवरण भने अझै आउन सकेको छैन् ।
उक्त बम सन् २००३ मा परीक्षण गरिएको थियो । उक्त स्थान विद्रोही समूह स्लामिक स्टेट आइएसको क्षेत्रमा बम खसालेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
बीबीसीका अनुसार साे बम परीक्षाण गरिए पनि प्रयोगमा अाएकाे थिएन । बमको तौल ९ हजार ८ सय किलो रहेको छ भने यसको लम्बाई ३० फिट भन्दा धेरै रहेकाे बताइएकाे छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment