नयाँ शक्तीकी नेतृ तथा भूतपुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी श्रीमती हिसिला लाई गिराफ्तर गरु भन्ने अभियान चलेको छ ।
यमीले निर्वाचन आयोग घेर्न जाँदा पक्राउ परेपछि ट्रकमा ‘यो देश खारेज गर’ भन्ने नारा लगाको बिरुद्ध सामाजिक संजालहरुमा उक्त अभियान चलेको हो ।
पत्रकार, राजनीतिज्ञ र स्वतन्त्र ट्विटर प्रयोगकर्ताले ह्यासट्यागमा #ArrestHisilaYami लेख्दै यमीलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाउन माग गर्दै बिरोध जनाईरहेका छन् । यमीले आइतबार राजधानीमा निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेपछि प्रहरी नियन्त्रणमा बसेर ‘यो देश खारेज गर’ भन्दै नारा लगाएकी थिइन् । उनले लगाएको नाराको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment