Thursday, April 13, 2017

महिलालाई प्रेम गर्न बाध्य पार्ने सरल उपाय

। पहिला पहिला मानिसहरु रोग ठिक पार्न तथा रोगबाट बच्न औषधि प्रयोग गर्थे । तर अहिले यौनका साथसाथै माया प्रेमका लागि पनी औषधि उत्पादन भएका छन् ।

एक एउटा यस्तो औषधि आएको छ जसले महिलालाई प्रेम गर्न बाध्य पार्छ । त्यो औषधिको नाम फिलिबेनसरीन हो । यो औषधिलाई महिला डिप्रेशनको सिकार हुनेबेला दिइन्छ । फिलिबेनसरीन नामको ‘यूस एफडीए’बाट मान्यता प्राप्त यो औषधि बजारमा एडी (ब्ममथष्)को नामबाट पाइन्छ ।

 यो औषधि महिनावारी बन्द हुनु पूर्वका समस्याहरुसँग जुधिरहेका महिलाहरुलाई डिप्रेशनबाट बचाउनका लागि प्रेस्क्राइब गरिन्छ । यो औषधिले डिप्रेशनबाट कतिसम्म बचाउँछ त्यो अलग कुरा छ । तर, प्रौढ अवस्थाका महिलाहरुलाई यो औषधिले एउटा अर्काे समस्या हल गर्छ । यसैकारण यो औषधिलाई फिमेल भियाग्रा पनी भनिन्छ ।

बढाउँछ यौन इच्छा

इनेक्सटिभीमा प्रकाशित एक रिपोर्टअनुसार फिलिबेनसरीनको प्रयोगले महिलाहरुमा यौन इच्छा बढाउने काम गर्छ । विशेषगरी ४० वर्ष पुग्न लागेका महिलाहरु घट्दो यौन इच्छामा यो औषधिले बढाउने काम गर्छ । फिलिबेनसरीनले महिलाहरुमा आउने सेक्सुअल डिजायर डिस्आँर्डरलाई नियन्त्रण गर्छ । यो डिस्आँर्डरले महिलाहरु डिप्रेसनको सिकार हुनेगर्दछन् । यसैकारण यो औषधिको प्रयोगले महिलाहरुमा शारीरिक सम्बन्ध राख्ने इच्छा तीव्र रुपमा बढ्छ र डिप्रेशन हटाउँछ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment