Saturday, April 1, 2017

यी खानाले ल्याउँछन् पुरुषमा यौन उत्तेजना


यौन जीवनको अभिन्न पाटो हो । तर कतिपय पुरुषलाई यौनिक समस्याहरुका कारण उत्तेजना नहुने र उत्तेजना भएपनि लामो समय सम्म टिक्न नसक्ने शीघ्र पतनको समस्या हुन्छ । केही खानेकुराले पुरुषमा लामो समय सम्म उत्तेजना कायम राख्ने यौन विशेषज्ञहरु बताउँछन् ।

खरभुजा, मेवा, केराः

खरभुजा, मेवा र केरामा पोटासियमको मात्रा उच्च हुने हुँदा यसले रक्त सञ्चार बढाउने र उत्तेजना कायम राख्न मद्दत पुर्‍याउने चिकित्सकहरुको भनाइ छ ।

बदाम, दुध, पनिरः

बदाम तथा दुध र पनिरमा जिङ्कको मात्र उच्च हुन्छ जुन पुरुषको सेक्स हर्मोनका लागि निक्कै राम्रो मानिन्छ । यो पुरुषलाई उत्तेजनामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने तत्व पनि हो ।

लसुन र प्याजः

लसुन र प्याजले पनि एलिसिन भन्ने तत्व हुन्छ । यसले पनि रक्त सञ्चार बढाउन र उत्तेजना कायम राख्छ ।

चकलेटः

डार्क चकलेटले पनि रक्त सञ्चार बढाएर पुरुषलाई उत्तेजित पारिराख्छ ।

जामुनः

जामुन पनि पुरुष यौनका लागि उत्तम खानेकुरा हो । यसले पनि उत्तेजित तुल्याउन मद्दत गर्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment