विश्वका सवैभन्दा राम्रा १० सहर मध्ये ८ सहर यूरोपमा रहेका छन् ।
१०.ब्रिटेन, लण्डन
यो हो विश्वको सवैभन्दा राम्रो १० औं नम्बरको शहर । इंग्लाण्डको राजधानी लण्डन शहर दुनिया भर का पर्यटकों मुख्य आकर्षणको केन्द्रहो ।
९. क्योटो, जापान
जापान आजको धेरै आधुनिक देशमध्ये को हो । तर पनि यहाँको क्योटो शहर आज पनि एक पारम्पारिक शहर हो ।
८. ब्रुज, बेल्जियम
बेल्जियम को ब्रुज शहरमा यूरोप को मध्य कालीन युग को छवि देख्न पाइन्छ ।
७. प्राग, चेक गणराज्य
प्राग मा पनि लाखौको संख्यामा पर्यटक आउँछन्
६. रोम, इटली
इटली को रोम शहर अत्यन्त्य राम्रै छ । यहाँ आज पनि पुरानो संस्कृति र इतिहास देख्न पाइन्छ ।
५. पेरिस, फ्रांस
पेरिस अत्यन्त राम्रो सहर हो यहाँ हरेक वर्ष लाखौंको संख्यामा पर्यटक आउने गरेका छन् । आइफिल टावर यहाँको मुख्य आकर्षणको केन्द्रसमेत हो ।
४. सिडनी, अस्ट्रेलिया
सिडनी अस्ट्रेलिया को दोस्रो सवैभन्दा ठूलो सहर हो । यहां पूर्णरुपमा सेतो रेत देख्न पाइन्छ ।
३. बुडापेस्ट, हंगरी
बुडापेस्ट डोनाउ नदी को किनारामा बसेको छ । यसै कारण यस शहरको डोनाउ की रानी पनि मानिन्छ । पहला यो शहर दुई हिस्सामा बाडिएको थियो । बुडा र पेस्ट जो नदी को दुवै तर्फबाट बसेको थियो र यी दुवैलाई मिलाएर बुडापेस्ट बनेको हो ।
२. वियना, अस्ट्रिया
अस्ट्रिया को भियना शहर यूरोप के राजाहरुको गढ़ को रुपमा रहने गरेको थिया । यहाँका राजा आफ्ना सवै ऐश आरामका सामान मगाएर बस्थे । त्यहाँको केक धेरै प्रसिद्ध रहेको छ ।
१. फ्लोरेंस, इटली
माइकल एंजेलो तथा लियोनार्डो दा विंचीसहित कयौं ठूलmा कलाकारको विरासतको रुपमा रहेको इटलीको फ्लारेन्स शहर विश्वको सवैभन्दा राम्रो सहरको रुपमा लिइएको छ । यहाँ पुग्ने जो कोहीलाई पनि शहरले आफ्नो तर्फ आकर्षित गर्न सक्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment