सूचनाको हक्सम्बन्धी एक अभियन्ताले महिलासँग आपत्तिजनक अवस्थामा रहेको भिडियो टेप देखेको भन्ने अभिव्यक्ति सञ्चार माध्यममा सार्वजनिक गरेपछि उनले राजीनामा गरेका हुन् ।
मन्त्री मोतीले ती महिलासँग सरुवा गर्न यौनसम्पर्कको प्रस्ताव राखेको ती अभियन्ताले दाबी गरेका छन् ।
त्यहाँको स्थानीय टेलिभिजन च्यानलले मन्त्री मोती र ती महिलाबीच भएको भनिएको यौनसम्पर्कको भिडियो धमिलो पारेर प्रसारण गरिरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
तर, मोतीले भने आफ्नो त्यस्तो कुनै पनि सेक्स टेप नभएको दाबी गर्दै छानबिनको माग गरेका छन् ।
उनले छानबिनमा पूर्ण रुपले सहयोग गर्ने बताएका छन् । यस विषयलाई लिएर कर्णाटक राज्यको राजनीति तातेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment