मिसकल आउने मिसकल आएपछि कल ब्याक गर्दा मोबाइलमा भएका ब्यालेन्स रित्तिने समस्या आएपछि यस्तो आग्रह गरेका हुन् ।
नेपाल टेलिकमले यस विषयमा अध्ययन भइरहेको जनाएको छ।
बिहीबारका दिनपनि धेरैजसोलाई + २१६९८०९०४२७ नम्बरको मोबाइलबाट मिसकल आएको छ। यो नम्बर ट्युनिसियामा रजिष्टर भएको टेलिकमले जनाएको छ । यस नम्बरलाई कालोसुचीमा राख्न आफुहरुको पहल भइरहेको जनाईएको छ । यो सगैँ मोबाइल बोक्नेहरुलाई + २१६,+२४८,+९२ जस्ता नम्बरबाट पनि मिसकल आइरहेका छन्। एनसेलले पनि एक सूचना जारी गरेर कल ब्याक गर्ने सम्बन्धमा बुझेर निर्णय दिन भनेको छ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment