Friday, April 7, 2017

यस्तो पनि स्कुल जहाँ शिक्षकमाथि छात्राले गर्नुपर्छ यस्ता हर्कत !

 शिक्षक र विद्यार्थीको सम्बन्ध आमाबुवा भन्दापनि पवित्र मानिन्छ । तर, केही यस्ता शिक्षक छन् जसले यो सम्बन्धलाई लज्जित बनाएका छन् ।

छत्तीसगढको जशपुर जिल्लामा एक सरकारी स्कुलका शिक्षकले लज्जास्पद हर्कत गरेका छन् ।

विक्रम तिरके नामा शिक्षकले ८ कक्षामा पढ्दै आएका छात्राहरुलाई इच्छाविपरित अश्लील हर्कत लगाउने गरेको खुलेको हो ।

समाचार अनुसार छात्राहरुलाई कक्षकोठाको ब्ल्याक बोर्डमा शिक्षक विक्रमले म तिमीलाई माया गर्छु, म तिमीसँग विहे गर्न चाहन्छु जस्ता शब्द लेख्न लगाउने र उनीहरुमाथि अश्लील हर्कत गर्ने तथा उनीहरुको शारीरिक शोषण पनि गर्दै आएका थिए ।

जसका कारण केही बालिकाले स्कुलै जान छाडेका छन् । उनी छात्राहरुको शारीरिक शोषणा गर्नुका साथै कक्षाकोठाको ढोका बन्द गरेर उनीहरुलाई मालिस गर्न लाउथे ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment