रातीको समय केही घण्टासम्म चलेको यस आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको बताइएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट करिब २५६ किलोमिटर दक्षिणमा पर्ने राजसाही जिल्लामा सो आँधीमा परी चार व्यक्तिको मृत्यु भएको बताइएको छ ।
त्यसैगरी राजसाही जिल्लामा भएको अन्य तीन जना घाइतेहरु भने राजसाही मेडिकल कलेज हस्पितलमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ ।
यस आँधीको कारण उक्त जिल्लामा रेल मार्ग, यातायतलगायत निर्माणाधिन अवस्थामा रहेका भवनहरु समेत क्षतिग्रस्त भएका छन् । रासस / सिन्ह्वा
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment