दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको धक्का (परकम्प) गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ ।
त्यसअघि आजै बिहान ९ बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको बतासे आसपास केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको धक्का गएको थियो ।
गत वैशाख १२ को ‘गोरखा भूकम्प’ गएको आज तीन महिना पुगे पनि परकम्प जाने क्रम रोकिएको छैन । पछिल्लो महिना परकम्प जाने क्रम केही कम भए पनि साउन महिनामा भने दैनिक जसो परकम्प गइरहेका छन् ।
बारपाक केन्द्रविन्दु भएको ७.६ म्याग्निच्यूडको गोरखा भूकम्पपछि चार म्याग्निच्यूड वा त्यसमाथिका ३६३ धक्का गइसकेका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment