सोमबार साँझदेखि अवरुद्ध राजमार्ग खुलाउने पहल नहुँदा बुटवलबाट पूर्व जाने सवारी साधन र नारायणगढबाट पश्चिम जाने सयाँै सवारी साधनका हजारौ यात्रु अलपत्र छन् । पुल भाँचिएपछि लामोदुरीका सवारी साधन पोखरा हुँदै आवतजावत गर्न थालेका छन् ।
जीर्ण अवस्थमा रहेको उक्त पुल लच्किएको छ । वैकल्पिक बाटो बनाइ सडक सुचारु गर्न विहान बुटवलस्थित सडक भिडिजन कार्यालयबाट एक्साभेटर र लोडर पठाइएको प्रहरीले जनाएको छ ।
तीनवर्ष अघि पनि पुल भत्किएकाले मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । तर सो समयमा सामान्य मर्मत गरिएकाले पुल जोखिममै थियो । पटक पटक नयाँ पुल बनाउनुपर्ने माग उठेपनि पहल हुन सकेको थिएन ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment