Saturday, February 27, 2016

मोदीले ओलीलाई दिए छुट्टै आठौं पोको, मधेसी मोर्चालाइ त्यसकै भर

१५ फागुन, काठमाडौ ।

छ महिना आन्दोलन गर्दा पनि माग पूरा गर्न कुनै पहल नगरेको भनेर सबै भन्दा बढी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रधानमन्त्री केपी ओलीसंग रुष्ट छन् । तर केपी ओली बिना मधेसी मोर्चाको माग सम्बोधन नहुने भएपछि मोर्चा ओलीकै खोजकैमा लागेका छन् ।

मोर्चाले सहमति निर्माणको लागि वातावरण निर्माण गरिदिनको लागि सरकारका चाबी हातमा लिएर बसेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत गुहार गरेको छ ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment