Friday, February 26, 2016

काष्ठमण्डप एयरको विमान दुर्घटनामा दुबै पाइलटको मृत्यु, ९ जना घाइते

विमान उडाउने पाइलट
काठमाडौं, १४ फागुन । नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको दुर्घटनाग्रस्त विमान उडाउने दुबै पाइलटको मृत्यु भएको छ ।
दुर्घटनामा विमान उडाउने पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको मृत्यु भएको जुम्ला विमानस्थल प्रमुख भुपेन्द्र भट्टले जानकारी दिनुभयो ।
नेपालगन्जबाट जुम्लाका लागि उडको विमान कालिकोटको चिलयाखामा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेके हो ।
दुर्घटनामा परी घाइते यात्रुहरूलाइ हेलिकप्टरबाट ल्याउने तयारी भइरहेके स्थानीय प्रहरीले जनाएको छ । विमानमा ११ जना सवार थिए ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment