घटनास्थलमा पुगेको प्रहरी टोलीले चालक दलका दुई सदस्यको मृत्युको पुष्टि गरेको हो। मृत्यु हुनेमा जहाज चालक दिनेश न्यौपाने र सह-चालक सन्तोष राना रहेका छन्।
नेपालगन्जबाट जुम्लाका लागि सो जहाज १२ बजेर ५ मिनेटमा नेपालगन्ज विमानस्थलबाट उडेको जहाज कालिकोटको चिलयाखामा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
घाइते यात्रुहरूलाइ हेलिकप्टरबाट ल्याउने तयारी भइरहेके छ।कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइते यात्रुको सामान्य उपचार गरिरहेको जानकारी दिए।
dcnepal
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment