Friday, February 26, 2016

यसरी दुर्घटना भएको थियो कालीकोटमा विमान

काठमाण्डु, १४ फागुन– कालीकोटमा दुर्घटनामा परेको एअर काष्ठमण्डपको विमानमा सवार ११ जनामध्ये दुई चालक दलका सदस्यको मृत्यु भएको छ ।

नेपालगन्जबाट जुम्लाका लागि उडेको एन–एजेबी विमान विमानले आकाशमा एक फन्का लगाएर डाँडाको भित्तो भेट्ने गरी जोतिएको प्रतक्ष्यदर्शी शेरबहादुर परियारले काठमाण्डु टुडेलाई जानकारी दिए ।

उनले भने, ‘विमानले आकाशमा एक फन्को लगायो अनि डाँडाको भित्तोमा ठोक्कियो । हेर्दाहेर्दै यतिठूलो दूर्घटना भयो ।
kathmandutoday

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment