कार्कीलाई काँकरभिट्टाको डायमन्ड होटलबाट पक्राउ गरिएको बताइएको छ । उनलाई एक युवतीसहित पक्राउ गरिएको बताइए पनि यसबारे प्रहरी केही बोल्न चाहेको छैन ।
कार्की र युवतीसहित होटल मालिकलाई पक्राउ गरिए पनि उनीहरुबारे प्रहरीले केही बताएको छैन । स्रोतका अनुसार उनीविरुद्ध मुद्दाा लाउने नलाउनेबारे समेत प्रहरीले केही बताउन चाहेको छैन ।
झापाको सुरुङ्गाका ओली थरका व्यक्तिले चलाएको होटलबाट कार्कीलाई पक्राउ गरिएको बताइएको छ ।
annapurnapost
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment